< Otra Samuela 4 >
1 Kad nu Saula dēls dzirdēja, ka Abners Hebronē bija miris, tad viņa rokas nogura un viss Israēls iztrūkās.
जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्यो ।
2 Un Saula dēlam bija divi vīri, sirotāju virsnieki, un vienam bija vārds Baēna un otram Rekabs, Rimona dēli, no Beērotas, no Benjamina bērniem, (jo Beērota arīdzan Benjamina bērniem top pieskaitīta;
शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्सा ठानिन्छ,
3 Un tie Beērotieši bija bēguši uz Ģetaīm un bija tur piemitēji līdz šai dienai.)
र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन् ।)
4 Un Jonatānam, Saula dēlam, bija dēls, tas bija tizls uz abējām kājām; pieci gadus viņš bija vecs, kad tā vēsts no Jezreēles nāca par Saulu un Jonatānu, un viņa emma viņu bija uzņēmusi un bēgusi, un tai steigšus bēgot viņš bija kritis un par kropli palicis, un viņa vārds bija Mefibošets.
शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।
5 Un Rimona, tā Beērotieša, dēli, Rekabs un Baēna, nogāja un nāca uz Išbošeta namu pašā dienas karstumā un viņš gulēja uz gultas dienasvidū.
त्यसैले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।
6 Un tie gāja namā iekšā, tā kā kviešus ņemt, un iedūra viņam vēderā, un Rekabs un Baēna, viņa brālis, aizbēga.
ढोकाको स्त्री पाले गहूँ ओसार्दै गर्दा मस्त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए ।
7 Tie nāca namā, viņam uz gultas guļot savā guļamā istabā, un to sita un nokāva, un viņam nocirta galvu, un tie ņēma viņa galvu un gāja pa klajuma ceļu visu nakti.
यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे ।
8 Un tie nesa Išbošeta galvu pie Dāvida uz Hebroni un sacīja uz ķēniņu: redzi, še ir Išbošeta, Saula dēla, tava ienaidnieka, galva, kas tavu dzīvību meklēja. Tā Tas Kungs manu kungu, to ķēniņu, šodien ir atriebis pie Saula un viņa dzimuma.
तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्ला लिनुभएको छ ।”
9 Bet Dāvids atbildēja Rekabam un viņa brālim Baēnam, Rimona, tā Beērotieša, dēliem, un uz tiem sacīja: tik tiešām, kā Tas Kungs dzīvs, kas manu dvēseli ir atpestījis no visām bēdām,
दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्टबाट बचाउनुभयो,
10 Kas man to vēsti nesa, sacīdams: redzi, Sauls ir nomiris! Un šķitās labu vēsti nesot, to es sagrābu un nokāvu Ciklagā, dot tam vēstneša algu;
जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ ।
11 Jo vairāk, kad bezdievīgi vīri taisnu vīru viņa namā uz viņa gultas nokāvuši, - un nu, vai man nebūs meklēt viņa asinis no jūsu rokām un jūs izdeldēt no zemes?
झन दुष्ट मानिसहरूले एक जना निर्दोष व्यक्तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बदला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?”
12 Un Dāvids pavēlēja saviem puišiem, un tie tos nokāva un nocirta viņiem rokas un kājās un tos uzkāra pie Hebrones dīķa. Bet Išbošeta galvu tie ņēma un apraka Abnera kapā Hebronē.
त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्बोशेतको टाउकोलाई लिए र त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।