< Psalmorum 130 >
1 Canticum graduum. De profundis clamavi ad te Domine:
आरोहणको गीत। हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;
2 Domine exaudi vocem meam: Fiant aures tuae intendentes, in vocem deprecationis meae.
हे प्रभु, मेरो सोर सुन्नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्!
3 Si iniquitates observaveris Domine: Domine quis sustinebit?
हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र?
4 Quia apud te propitiatio est: et propter legem tuam sustinui te Domine. Sustinuit anima mea in verbo eius:
तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।
5 speravit anima mea in Domino.
म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु।
6 A custodia matutina usque ad noctem: speret Israel in Domino.
पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, म प्रभुको प्रतीक्षा गर्दछु।
7 Quia apud Dominum misericordia: et copiosa apud eum redemptio.
हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ।
8 Et ipse redimet Israel, ex omnibus iniquitatibus eius.
उहाँ आफैँले इस्राएललाई तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ।