< 느헤미야 7 >
1 성이 건축되매 문짝을 달고 문지기와 노래하는 자들과 레위 사람들을 세운 후에
पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
2 내 아우 하나니와 영문의 관원 하나냐로 함께 예루살렘을 다스리게 하였는데 하나냐는 위인이 충성되어 하나님을 경외함이 무리에서 뛰어난자라
मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्वासयोग्य मानिस थिए, र परमेश्वरदेखि डराउँथे ।
3 내가 저희에게 이르기를 해가 높이 뜨기 전에는 예루살렘 성문을 열지 말고 아직 파수할 때에 곧 문을 닫고 빗장을 지르며 또 예루살렘 거민으로 각각 반차를 따라 파수하되 자기 집 맞은편을 지키게 하라 하였노니
मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्ने राख्न नियुक्त गर्नू ।”
4 그 성은 광대하고 거민은 희소하여 가옥을 오히려 건축하지 못하였음이니라
अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।
5 내 하나님이 내 마음을 감동하사 귀인들과 민장과 백성을 모아 보계대로 계수하게 하신고로 내가 처음으로 돌아온 자의 보계를 얻었는데 거기 기록한 것을 보면
मेरा परमेश्वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।
6 옛적에 바벨론 왕 느부갓네살에게 사로잡혀 갔던 자 중에서 놓임을 받고 예루살렘과 유다로 돌아와 각기 본성에 이른 자 곧
“राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
7 스룹바벨과, 예수아와, 느헤미야와, 아사랴와, 라아마와, 나하마니와, 모르드개와, 빌산과, 미스베렛과, 비그왜와, 느훔과, 바아나 등과 함께 나온 이스라엘 백성의 명수가 이러하니라
तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्न लिखित छ ।
11 바핫모압 자손 곧 예수아와 요압 자손이 이천 팔백 십 팔명이요
येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
21 아델 자손 곧 히스기야 자손이 구십 팔명이요
हिजकियाबाट आतेरका परिवारका ९८
26 베들레헴과 느도바 사람이 일백 팔십 팔명이요
बेथलेहेम र नतोपाका मानिसहरू १८८
बेथ-अज्मावेतका मानिसहरू ४२
29 기럇여아림과 그비라와 브에롯 사람이 칠백 사십 삼명이요
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
रामा र गेबाका मानिसहरू ६२१
34 기타 엘람 자손이 일천 이백 오십 사명이요
अर्को एलामका मानिसहरू १,२५४
37 로드와 하딧과 오노 자손이 칠백 이십 일명이요
लोद, हादीद र ओनोका मानिसहरू ७२१
38 스나아 자손이 삼천 구백 삼십명이었느니라
सेनाहका मानिसहरू ३,९३०
39 제사장들은 예수아의 집 여다야 자손이 구백 칠십 삼명이요
पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
43 레위 사람들은 호드야 자손 곧 예수아와 갓미엘 자손이 칠십 사명이요
लेवीहरू: होदबिया, बिन्नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
44 노래하는 자들은 아삽 자손이 일백 사십 팔명이요
गायकहरू: आसापका परिवारका १४८
45 문지기들은 살룸 자손과, 아델 자손과, 달문 자손과, 악굽 자손과, 하디다 자손과, 소배 자손이 모두 일백 삼십 팔명이었느니라
द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८
46 느디님 사람들은 시하 자손과, 하수바 자손과, 답바옷 자손과
मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
47 게로스 자손과, 시아 자손과, 바돈 자손과, 르바나 자손과
कोरेस, सीआ, पादोन,
49 하난 자손과, 깃델 자손과, 가할 자손과
हानान, गिद्देल, गहर,
50 르아야 자손과, 르신 자손과, 느고다 자손과
रायाह, रसीन, नकोदा,
51 갓삼 자손과, 웃사 자손과, 바세아 자손과
गज्जाम, उज्जा, पसेह,
52 베새 자손과, 므우님 자손과, 느비스심 자손과
बेजै, मोनिम, नेपुसीम,
53 박북 자손과, 하그바 자손과, 할훌 자손과
बक्बूक, हकूपा, हर्हुर,
54 바슬릿 자손과, 므히다 자손과, 하르사 자손과
बस्लूत, महीदा, हर्शा,
55 바르고스 자손과, 시스라 자손과, 데마 자손과
बर्कोस, सीसरा, तेमह,
नसीह, र हतीपाका परिवारहरू
57 솔로몬의 신복의 자손은 소대 자손과, 소베렛 자손과, 브리다 자손과
सोलोमनका सेवकहरूका सन्तान: सोतै, सोपेरेत, पारीद,
58 야알라 자손과, 다르곤 자손과, 깃델 자손과
याला, दर्कोन, गिद्देल,
59 스바댜 자손과, 핫딜 자손과, 보게렛하스바임 자손과, 아몬 자손이니
शपत्याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
60 모든 느디님 사람과 솔로몬의 신복의 자손이 삼백 구십 이명이었느니라
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२
61 델멜라와, 델하르사와, 그룹과, 앗돈과, 임멜로부터 올라온 자가 있으나 그 종족과 보계가 이스라엘에 속하였는지는 증거할 수 없으니
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन् । यी हुन्:
62 저희는 들라야 자손과, 도비야 자손과, 느고다 자손이라 도합이 육백 사십 이명이요
दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२
63 제사장 중에는 호바야 자손과 학고스 자손과 바르실래 자손이니 바르실래는 길르앗 사람 바르실래의 딸 중에 하나로 아내를 삼고 바르실래의 이름으로 이름한 자라
पुजारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र बर्जिल्लैका परिवार (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।
64 이 사람들이 보계중에서 자기 이름을 찾아도 얻지 못한고로 저희를 부정하게 여겨 제사장의 직분을 행치 못하게 하고
तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो ।
65 방백이 저희에게 명하여 `우림과 둠밈을 가진 제사장이 일어나기 전에는 지성물을 먹지 말라' 하였느니라
पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
66 온 회중의 합계가 사만 이천 삼백 육십명이요
सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
67 그 외에 노비가 칠천 삼백 삼십 칠명이요, 노래하는 남녀가 이백 사십 오명이요
यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
68 말이 칠백 삼십 육이요, 노새가 이백 사십 오요
तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्चर २४५,
69 약대가 사백 삼십 오요, 나귀가 육천 칠백 이십이었느니라
ऊँट ४३५ र गधा ६,७२० थिए ।
70 어떤 족장들은 역사를 위하여 보조하였고 방백은 금 일천 다릭과, 대접 오십과, 제사장의 의복 오백 삼십 벌을 보물 곳간에 드렸고
परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
71 또 어떤 족장들은 금 이만 다릭과 은 이천 이백 마네를 역사 곳간에 드렸고
परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए ।
72 그 나머지 백성은 금 이만 다릭과 은 이천 마네와 제사장의 의복 육십 칠 벌을 드렸느니라
बाँकी मानिसहरूले २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
73 이와 같이 제사장들과 레위 사람들과 문지기들과 노래하는 자들과 백성 몇명과 느디님 사람들과 온 이스라엘이 다 그 본성에 거하였느니라
यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”