< Ufunuo 6 >
1 Nikalanga wakati mwanakondoo bho abhopuili moja jha mihuri jhela saba, ni kapeleka mmonga ghwa bhala bhenye uhai bhancheche ajobhili kwa sauti jhajhawaningene ni radi, “Hidayi!”
जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।
2 Nikalanga na pajhele ni bakuli, na apelibhu litaji. Ahomili kama mshindi jhaashindili ili ashindayi.
मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्नेले जस्तै गरी उनी विजयी गर्नलाई आए ।
3 Wakati mwanakondoo abhopoili mihuri ghwa pili nikapeleka mwenye uhai ghwa pili ijobha, “Hidayi!”
जब थुमाले दोस्रो छापलाई खोल्नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ ।
4 Kisha farasi jhongi akahida - n'dughu kama muoto. Jhaakwelili apelibhu ruhusa jha kubhosya amani paduniani, ili kwamba bhanu bhachinjanayi ojho jhaakwelili apelibhu upanga mbaha.
तब अर्को अग्निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
5 Wakati mwanakondoo abhopuili bhola mihuri ghwa tatu, ijobha, “Hidayi!” Nikabhona farasi jhititu, na jhaakwelili ajhe ni mizani mumabhoko mwa muene.
जब थुमाले तेस्रो छापलाई खोल्नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए ।
6 Nikapeleka sauti jhajhabhonekene jha mmonga ghwa bhala bhenye uhai jhijobha, “kibaba kya ngano kwa dinari jhimonga ni fibaba fidatu fya shayiri kwa dinari jhimonga. Lakini ufighadhuru kwa mafuta gha divai.”
मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्ट नगर्नू ।”
7 Wakati mwanakondoo abhopuili muhuri ghwa nne, nikapeleka sauti jha mwenye uhai ghwa nne jhijobha, “Hidayi!”
जब थुमाले चौथो छापलाई खोल्नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।
8 Kisha nikabhona farasi ghwa kijivu, jhaakwelili akutibhu lihina lya muene mauti, ni kuzimu jhikajhajhikan'kesya. Bhapelibhu mamlaka panani jha robo jha nchi, kukoma kwa upanga, kwa njala ni kwa bhutamu, ni kwa bhanyama bha mwitu mu nchi. (Hadēs )
तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो । (Hadēs )
9 Wakati mwanakondoo abhopuili muhuri ghwa tano, nikabhona pasi pa madhabahu roho sya bhala bhabhajhele bhakomibhu kwandabha jha litobhi lya K'yara ni kutokana ni ushuhuda bhwabhaukamuili kwa uthabiti.
जब थुमाले पाँचौ छापलाई खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।
10 Bhakalela kwa sauti mbaha, “mpaka ndali, mtawala ghwa fyoha, mtakatifu ni mkweli, wibeta kuhukumu bhabhitama panani pa nchi, ni kulepesya kisasi damu jha tete?”
तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न?”
11 Kisha mmonga jha apelibhu likanzu libhalafu na bhajobhibhu kujha bhilondeka kulendela kidogo hata pajhibeta kutimila hesabu kamili jha bhatumishi bhajhabhi ni bhalongo bhabhi bha kidala ni bhakigosi pajhibeta kutimila ambabho bhibeta kukomibhwa, kama fela ambafyo bhene bhakomibhu.
तब तिनीहरू हरेकलाई एउटा सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
12 Wakati mwanakondoo abhopuili muhuri ghwa sita, nalolili na pajhele ni litetemeko libhaha. Lijobha lyajhele lititu kama ligunila lya singa, ni mwesi bhuoha bhwajhele kama damu.
जब थुमाले छैटौँ छापलाई खोल्नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो ।
13 Matondo gha kumbinguni ghabinili mu nchi, kama mtini kyaghwibinisya matunda ghake gha wakati bhwa mepu pa wihugusibhwa ni kingongola.
जसरी अञ्जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
14 Anga jhabhokili kama gombo lyalisyongosibhu. khila kidonda ni kisiwa fya hamisibhu mahali pake.
आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।
15 Kisha bhafalme bha nchi ni bhanu maarufu ni majemadari, matajiri, bhenye nghofu, ni khila mmonga jhaajhele mtumwa ni huru, bbhakakifigha mu mapango ni mu miamba jha fidonda.
तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली, अनि दास र स्वतन्त्र हरेक व्यक्ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।
16 Bhakajhijobhela fidonda ni miamba, “Tubinilayi! Tufighai dhidi jha uso bhwa muene jhaitama pa kiti kya enzi ni kuhoma ligoga lya mwanakondoo.
तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
17 Kwa kujha siku kuu jha gadhabu jhabhene jhihida, niani jhaibhwesya kujhema?”
किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”