< 2 Timotheo 1 >
1 Paulo n'tume ghwa Yesu Kristu kwa mapenzi gha K'yara, sabhwa ni ahadi sya uzima bhwabhujhele mugati mwa Kristu Yesu,
ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल,
2 kwa Timotheo mwana n'ganwa: Neema, rehema ni amani kuhoma kwa K'yara Dadi jhitu ni Kristu Yesu Bwana bhitu.
मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह, कृपा र शान्ति ।
3 Nikan'shukuru K'yara, ambajhe nikan'tumikila kwa nia jhinofu kama kyabhabhombili bhadadi jhangu, panikhomboka daima mu maombi ghangu. Kiru ni
मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु ।
4 pamusi ninoghela kubhona, ili kwamba nimemanyi ni furaha. Nikaghakhomboka mahosi gha jhobhi.
तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।
5 Nikajha nikhombosibhwa kuhusu imani jha jhobhi halisi, ambajho apu kwanza jhatamili kwa mbuyuakhu Loisi ni nyinuakhu Yunisi. Na nijhe ni hakika kujha imani ejhu jhitama mugati mwa bhebhe kabhele.
सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्वासको सम्झना गर्दै, त्यो विश्वास तिमीमा पनि छ भन्ने कुरामा म विश्वस्त छु ।
6 Ejhe ndo sababu nikukhomb'osya kujhingesya karama jha K'yara jhajhijhele mugati mwa bhebhe kwa nj'ela jha kubhekibhwa mabhoko gha nene.
यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्त गरेको परमेश्वरको वरदानलाई फेरि प्रज्वलित पार ।
7 Kwa kujha K'yara atupelili lepi roho jha bhuogha bali jha nghofu ni litengo.
परमेश्वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्ति र अनुशासनको आत्मा दिनुभएको छ ।
8 Henu usibhubhoneli agha bhushuhuda kuhusu Bwana bhitu, bhwala bhwa nene Paulo mfungwa ghwa muene. Bali ushirikiajhi malombosi kwandabha jha injili sabhwa ni bhuweza bhwa K'yara.
तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्वरको शक्तिद्वारा कष्टमा पनि सुसमाचार प्रचार गर,
9 Ndo K'yara jhaatuokwili ni kutukuta kwa bhwito bhutakatifu. Abhombilepi naha kulengana ni mahengu gha tete bali kulengana ni neema ni mpango bhwa muene. Atupelili mambo agha kwa Kristu Yesu kabla jha nyakati kubhuanja. (aiōnios )
जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो । (aiōnios )
10 Lakini henu bhwokovu bhwa K'yara ufunulibhu kwa kuhida kwa mwokozi ghitu Yesu Kristu. Ndo Kristu jha aghakomisi mauti ni kuleta bhusima bhwabhubeli kukoma kwa nuru jha injili.
तर अहिले परमेश्वरको मुक्ति ख्रीष्ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।
11 Kwa ndabha ejhu nachagulibhu kujha muhubiri, mtume ni mwalimu.
त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्त भएको छु ।
12 Kwandabha ejhe niteseka kabhele, lakini nibhonalepi soni kwandabha nimmanyili muene jhanimalikun'kiera. Nijhe ni bhuhakika kujha muene ibhwesya kukitunza khela kyanikikabidhi kwa muene hata ligono lela.
यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्वास गर्दछु, साथै म विश्वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्नुहुनेछ ।
13 Ukombokajhi mfanu bhwa ujumbe bhwa uaminifu bhwauupeliki kuhomela kwa nene, pamonga ni imani ni upendo bhwabhujhele mugati mwa Kristu Yesu.
ख्रीष्ट येशूको प्रेम र विश्वासमा मबाट सुनेको विश्वसनीय निर्देशनहरूको अनुसरण गर ।
14 Ghatunzajhi mambo manofu ghaakukabisi K'yara kup'etela Roho Mtakatifu jhaitama mugati mwa tete.
जुन-जुन असल कुराहरू परमेश्वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।
15 Umanyili kujha bhabhatama Asia bhanilekhili. Mulikundi e'le bhajhele Figelo ni Hemogene.
तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन्; यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् ।
16 Bwana airehemuajhi nyumba jha Onesiforo kwa kujha mara nyimehele aniburudisi na ajhibhonili lepi soni minyororo ghya nene.
परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् ।
17 Badala jhiake, bho ajhe Roma anilondili kwa bidii nesu ni kunikabha.
तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।
18 K'yara an'tangatilayi kukabha rehema kuhoma kwa muene ligono lela. Kama kyaanitangatili bhonijhele Efeso, bhebhe umanyili kinofu.
त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।