< 2 Wakorintho 9 >

1 Kuhusiana ni huduma kwajia ya bhaumini, ndo bora zaidi kwa nene kubhayandikila.
विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।
2 Nimanyili kup'etela shauku yhinu, ya najivunili kwa bhanu bha Makedonia. Nabhajobhili kuwa Akaya iyele tiyali kuhomela mwaka waulotili. Hamu yhinu ibhapelili n'teema bhingi kuketa.
तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ ।
3 Henu, nibhatumili bhalongo ili ndabha majifunilu ghitu kup'etela muenga ghasibhu gha mebhwa, nikujobhela kuleka kuya tiyali, kutya kanajobhilinga mwayele.
तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु ।
4 Kifenge, kutya munu yuoayola wa Makedonia akahidai pamonga ni kubhakolela muyele lepi tayali, ngatughabhuene agha - Nijobha hee kioakela kuhusu muenga- kwa kuya jasili sana kup'etela muenga.
नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।
5 Efu nabhueni kubhasili sana bhalongobhangu kuhida kwinu ni kutita mipango mapema kwajia ya zawadi sa mwaahidi. Eye ndo naa ili liyelai tayari mu balaka, ni si Kujo khenu kyakimalili kuamulibhwa.
त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।
6 Libhuaso ndo ele: Munu yaipandai fidusu kabhele alavuna fidusu, ni yuoayola yaipandai kwa Lego la balaka alavuna balaka.
यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।
7 Basi kabhele kila mmonga apisyai kutya kaapangili mu n'teema bhuake. Basi kabhele ni muene asipisi kwa kuluma au kwa kulasimisya. Kwandabha K'yara akan'gana yhola yaipisya ki fulaha.
हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ ।
8 Ni K'yara ibhuesya kuizidisya kili balaka kwa yhomo, yandabha mubhwesyai kusidisya kila litendo lyema.
र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।
9 Kutya kaayandiki: “Autawenye utajili ni kuupisya kwa bha masikini. Haki ya muene yidumu milele.” (aiōn g165)
यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।” (aiōn g165)
10 Ni muene yaipisya mbeye kwa kuipanda ni n'kati kwajia ya kyakulya. kabhele alapisya ni kuzidisya mbegu yhinu kwajia ya kupanda. Muene iyongesya mavuno gha haki.
छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
11 Mlatajilishwa kwa kila namna yakuwa mubhwesyai kuya bhakalimu. Eye ilaleta shukulani kwa K'yara kup'etela tete.
तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ ।
12 Kwa kuketa huduma eye so tu yigusya mahitaji ghabhaumini. Kabhele yizidisya kup'etela matendo mingi gha shukulani kwa K'yara.
किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्‍वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ ।
13 Ndabha ya kup'hemibhwa kwinu ni kusibitishibhwa kwa huduma eye, kabhele mlamtukusya K'yara ki utii ni kukili kwinu kup'hetela injili ya kristu. Kabhele mlamtukusya K'yara ki ukalimu ni kalama yhinu kwa bhene ni kila mmonga.
सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ ।
14 Bhakabhatamani, nabhisoma kwajia ya yhomo. Bhiketa naa ndabha ya neema ibhaa ya k'yara yaiyele panani phinu.
तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ ।
15 Shukulani siyelai kwa K'yara kwa kalamu yaki yaibelilikuleseka!
व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्‍वरलाई महिमा भएको होस् ।

< 2 Wakorintho 9 >