< Yoana 12 >
1 Olusiku lwa katanu na imwi ichali ipasaka, Yesu agendele Bethania, anualiga Lazaro, unu asuluye okusoka mu bhafuye.
निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
2 Mbe nibhamutekelayo ebyilo bya kegolo eyo na Martha nakeleketa, omwanya ogwo Lazaro aliga ali umwi ku bhaliya bheyanjile kubyilo amwi na Yesu.
त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए ।
3 Mbe Mariamu nagega ratli ya malange ago gakonjelwe kwa nardo inkonde eyobhulambu muno, namubhambaga Yesu ebhigele, na mukubhula ebhigele kwa jifwili jaye; inyumba yona niijula obhulange bha mafuta.
तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
4 Yuda Iskariote, umwi wa bhaliya abheigisibwa bhaye, unu aliga nenda okumulomela inuku Yesu, naika ati,
उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्वासघात गर्ने थियो, त्यसले भन्यो,
5 “Kubhaki amafuta ganu gatakakanibwe kwa dinali magana gasatu ni bhabhana abhataka?
“यो अत्तर तिन सय चाँदीका सिक्कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”
6 Nawe aikile kutyo atali kubhafyila echigongo abhataka, kwokubha aliga mwifi: niwe omugumya wa isagwa gwa impilya aliga nagegamoga ebyo bhatulamoga okubha byaye wenyele.
त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
7 Yesu anaika ati,”Mumusige atuleo echo alinacho kulwejo okulusi lwo kusikwa lwani.
येशूले भन्नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्न देऊ ।
8 Omutaka mulinabho siku jona; nawe mutakubha nanye siku jona.”
गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”
9 Mbe echise chinene cha Bhayaudi bhamenyele ati Yesu aliyo, nibhaja, atali kulwa, Yesu ela nawe bhamulole na Lazaro unu Yesu asuluye okusoka mu bhafuye.
अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।
10 Nawe abhakulu bha bhagabhisi nibhakola imbisike okumwita Lazaro;
मुख्य पुजारीहरूले सँगसँगै षड्यन्त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।
11 Kubha kubwaye bhafu Abhayaudi nibhagenda jebwe nibhamwikilisha Yesu.
किनकि तिनको कारण धेरै यहूदीहरू भड्किएका थिए र येशूमा विश्वास गरेका थिए ।
12 Olusiku lwa kabhili echise chinene bhaliga bhejile kumalwa. bhejile bhongwa ati Yesu kaja Yerusalemu,
अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्ने तिनीहरूले सुने,
13 Bhagegele amatabhi gamakinda no kusoka anja nokugenda okumulamila nibhabhuma chikelele,”Hosana! ana libhando unu kaja kwa lisina lya Lata bhugenyi, Omukama wa Israeli.”
तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्च सोरमा यसो भने, “होसन्ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”
14 Yesu nabhona omwana wa isikili nakalinyako lwa kutyo jandikilwe,
येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,
15 “Utobhaya, muyala wa Sayuni; lola, Omukama wao kaja, alinyile omwana wa isikili
“सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।”
16 Abheigisibwa bhaye bhatasombokewe emisango ja kubwambilo; Nawe Yesu nakusibwa, niwo nibhechuka okubha emisango jinu andikiwe ati bhakola emisango jinu kumwene.
उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।
17 Mbe liijo lya bhanu abhobhaliga aamwi na Yesu omwanya nibhamubhilkila Lazaro okusoka mufwa, nibhamubhambalila ku bhandi.
उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।
18 Okubha liijo lya bhanu bhagendele okumulamila kwo kubha bhonguwe ati akolele echibhalikilsho echo.
यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न गर्नुभयो भन्ने तिनीहरूले सुने ।
19 Abhafalisayo nibhaikana abhene kwa bhene, Lola, woli mutakutula kukola lyona; lola isi yagenda mumwene.”
यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।”
20 Woli bhalio Abhayunani bhaliga amwi mwa bhaliya abhobhagendaga okulamya kumalya.
अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।
21 Bhanu nibhamulubha Filipo, unu asokaga Bethsaida ya Galilaya, nibhamusabwa nibhaika ati,” Lata bhugenyi, ewse echenda okumulola Yesu;
यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।”
22 Filipo nagenda namubwila ati Andrea; Andrea na Filipo nibhagenda nibhamubwila Yesu.
फिलिपले गएर अन्द्रियासलाई भने । अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
23 Yesu nabhasubya naika ati,”Omwanya gwakinga kulwejo omwana wa Adamu akusibwe.
येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।
24 Ni chimali, chimali, nabhabwila ati, injuma ya ingano ikalema okugwa ku si nifwa, eiyanja awo yenyele; nawe ikafwa, eibhula amatwasho mafu.
साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
25 Unu kenda obhuanga bwaye alibhubhusha; nawe unu katamaganwa obhuanga bwaye mu si munu alibhuonya nolwo obhuanga bwa kajanende. (aiōnios )
जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्नेछ । (aiōnios )
26 Omunu woona akankolela anye, nandubhe; anye nili eyo omukosi wani labhaga. Omunu woone alankolela, Lata alimuyana echibhalo.
यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
27 Wolyanu omwoyo gwani gwasulumbala: anye enaikaki?'Lata, nuukishe omwanya gunu'? Nawe kulwejo nikingila mumwanya gunu.
अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।
28 Lata, ulikushe lisina lyao.”Mbe lilaka nilija okusoka mulwile niyaika ati,”Nalikusha anye enilikusha lindi.”
हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
29 Mbe ebhise byaliga bhimeleguyu yeyi nage nibhogwa nibhaika ati, kugwajuma. Abhandi nibhaika ati,”Malaika aika nage.”
तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”
30 Yesu nasubya naika ati,”Lilaka linu litejile kulwanye nawe ni kubwemwe.
येशूले जवाफ दिनुभयो र भन्नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”
31 Wolyanu okulamula kwa isi inu ilio: Wolyanu omukulu wa isi inu kesibwa anja.
अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
32 Anye nakayanikwa ingulu ya isi, ndifutila bhona kwanye.”
अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्नेछु ।”
33 Aikile kutyo nolesha okufwa kunu kajokufwa.
कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्ने सङ्केत गर्न उहाँले यो कुरा भन्नुभएको थियो ।
34 Elikofyanya nibhamusubya ati,”eswe chonguwe mubhilagilo ati Kristo kabhalio kajanende. Kawe owaikaki,' Omwana wa Adamu ayanikwe ingulu'? Onu omwana wo munu niga?” (aiōn )
भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?” (aiōn )
35 Mbe Yesu nabhabwila ati, “Obwelu bhuchalio amwi nemwe mwanya mutoto Nimulibhate muchali no bwelu, echisute chisige okubhagwatila. Oyo kalibhatila muchisute atakumenya enukaja.
तब येशूले तिनीहरूलाई भन्नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।
36 Woli muchali no bwelu, mwikilishe obwelu mubhe bhana bho bwelu.”Yesu ejile amala okwaika nagenda jae niibhisa bhasiga kumulola.
तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” येशूले यी कुराहरू भन्नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्नुभयो ।
37 Yesu akolele ebhibhalikisho byafu imbele yebwe, bhatamwikilisishe.
तिनीहरूको सामु येशूले यति धेरै चिह्नहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्वास गरेनन् ।
38 Gukumila omusango gwo mulagi Isaya, aikile ati Lata bhugenyi niga ekilisishe emisango jebwe? No kubhoko kwa Lata bhugenyi kwa sululiwe ga?”
यशैया अगमवक्ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमेश्वरको बाहुली कसलाई प्रकट गरिएको छ?”
39 Nikwo bhatekilisishe, kubha Isaya aikile lindi,
यसैकारण, तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
40 “Abhaofushe ameso, nakola emitima jebwe bhasige kulola kwa meso gebwe no kumenyegesha ne mitima jebwe nibhekilisha anye nikebheulisha
“उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्ने थिए र उनीहरूका हृदयले बुझ्ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
41 Isaya aikile ati emisango jinu kwokubha alolele likusho la Yesu naika emisango jaye.
यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
42 Nawe, nolwo mubhakulu bhafu bhamwikilisishe Yesu; Nawe kwokubha Abhafarisayo bhatekilisishe bhataja kuilisibwa na sinagogi.
तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
43 Bhendaga echibhalo cha bhanu kukila echibhalo cha Nyamuanga.
तिनीहरूले परमेश्वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।
44 Yesu naikila ingulu naika ati,”Unu kanyikilisha naye, atakwikilisha anye tali unu antumile anye,
येशूले ठुलो सोरमा भन्नुभयो, “जसले ममाथि विश्वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ,
45 Unu kandola anye kamulola unu antumile.
र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ ।”
46 Anye nejile kubha bwelu bwa isi bhuli munu unu kanyikilisha anye atakwikala muchisute.
म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
47 Akabha omunu woona atakugwata emisango jani nawe atakujigwata, anye nitakumulamila; okubha nitejile okulamula isi nawe nikishe isi.
यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
48 Unu kalema anye atakwikilisha emisango jani, unu kamulamula: Omusango gunu naika nigwo gulimulamula ku lusiku lwo bhutelo.
जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
49 Okubha anye nitaikile kwo mutima gwani Nawe ni Lata unu antumile, nawe omwene andagiliye jinu ndaika na jinu ndaika.
किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्ने विषयमा आज्ञा दिनुभएको छ ।
50 Anye nimenyele echilagilo chaye ni bhuanga bwa kajanende nawe jinu enaika anye, lwa kutyo Lata ambwiliye, nikwo enaika kwebwe.” (aiōnios )
म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो । त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु । (aiōnios )