< 2 Abhakorintho 10 >
1 Anye Paulo, omwene enibhalembelesha kwo bhufula bwa Kristo. Anye ni mufula omwanya nili imbele yemwe, Nawe ninaobwiikanyibwa kwemwe omwanya nikabha kula nemwe.
म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु ।
2 Enibhasabwa emwe ati, nikabhao amwi, nitakwenda okubha mubha nokwikomesha kwanye omwene. Nawe eniganilisha okubha namanaga omwanya nikabhabhuma bhaliya abhoabheganilisha ati echikala kulwo kulubha omubhili.
म तिमीहरूसँग बिन्ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ ।
3 Kulwo kubha echilibhata kulwo kulubha omubhili, chitakulwana chinyamubhili.
हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ ।
4 Kwo kubha ebhigwato ebyo echikolela okulwanila bhitali bye chinyamubhili. Nawe ni bya manage ga Nyamuanga gokunyamula obwikingo.
हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्ट गर्न सक्ने ईश्वरीय शक्ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् ।
5 Ona, echinyamula bhuli chinu echobhutulo bwa ingulu bwo bhumenyi bwa Nyamuanga.
हामी पनि परमेश्वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्च कुरालाई नष्ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्टको आज्ञाकारितामा कैद गर्छौं ।
6 Nechilikula bhuli ganilisho mu bhugaya bwo kumungwa Kristo. Ne chibhona intambala bhuli bhikolwa elyo litali na bwolobha, no bwolobha bwemwe bhulibha bwa kumila.
तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ ।
7 Lola chiliya chilibwelu imbele yemwe. Alabha wonawona unu keiikanyaga ati omwene ni wa Kristo, negalishe omwene ati lwa kutyo omwene ni wa Kristo, neswe one nikwo kutyo chili bha Kristo.
जे कुरा तिमीहरूको अगाडि स्पष्ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्टको हो भन्ने कुरामा विश्वस्त छ भने, ऊ ख्रीष्टको भए जस्तैहामी पनि ख्रीष्टका हौँ भन्ने कुरा आफैँलाई याद दिलाओस् ।
8 Kwo kubha nolwo ndeyungwa kutoto obhutolo bweswe, bhunu Lata bhugenyi asosishe kulweswe okubhombaka emwe natali okubhanyamula, nitakulola nswalo.
किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्जित हुनेछैन ।
9 Nitakwenda linu libhonekane ati enibhobhaisha emwe na jinyalubha jani.
मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्ने देखाउन चाहन्नँ ।
10 Kwo kubha abhanu abhaika ati, “Jinyalubha jae jikomee na jina amanaga, Nawe chinyamubhili omwene mulenga. No bwaika bwae bhuteile okubhutegelesha.”
तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्न योग्यका छैनन् ।”
11 Abhanu bha insonga inu bhamenye ati chinu echaika kwo bhwangu omwanya gunu chili kula, nilwakutyo chilakola chilyao.
त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।
12 Chitakuja kula muno lwo kwikuya eswe abhene okwisusanisha nabhanu abhekuya abhene. Nawe bhakelenga abhene na bhuli umwi webhwe, bhatana bhwenge.
हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्टि हुँदैन ।
13 Eswe, nolo kutyo, chitakwikuya okulabha mumbibhi. Nawe, echikola kutyola munda ya jimbibhi jinu Nyamuanga achilengee eswe, jimbibhi jinu ejikinga obhulela lwo bhwemwe kutyo bhuli.
तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।
14 Kulwokubha chiteyongesishe eswe abhene chejile obhakingako emwe. Chabhee bho kwamba okukinga obhulela bhwemwe ingulu ya Kristo.
किनकि तिमीहरूकहाँ आउँदा हामीले आफैँलाई बढी ठानेनौँ । सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौँ ।
15 Chichali kwikuya mundengo ye milimu ja bhandi. Nawe, echiikanya lwakutyo elikilisha lyemwe kutyo elikula olubhala lweswe lwe milimu lwa kutyo eliyongesha muno, naichali mumbibhi jakisi.
हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।
16 Echiikanya kulinu, koleleki chibhone okulasha emisango jombwana mumikowa okukila emwe. Chichali kwikuya ingulu ye milimu jinu ejikolwa mumbala ejindi.
हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।
17 “Nawe wona wona unu kekuya, ekuye mu Latabhugenyi.”
“तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् ।”
18 Kulwokubha atali unu kekuya omwenela nawe unu kakuibhwa. Nawe, niunu Latabhugenyi kakuya.
किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।