< 歴代誌Ⅰ 2 >
1 イスラエルの子等は左のごとしルベン、シメオン、レビ、ユダ、イツサカル、ゼブルン
इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
2 ダン、ヨセフ、ベニヤミン、ナフタリ、ガド、アセル
दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर ।
3 ユダの子等はエル、オナン、シラなり この三人はカナンの女バテシユアがユダによりて生たるなり ユダの長子エルはヱホバの前に惡き事をなしたれば之を殺したまへり
यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्त्री शूआले तिनीबाट जन्माइन् । यहूदाका जेठा छोरा एर् परमप्रभुको दृष्टिमा दुष्ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
4 ユダの媳タマルはユダによりてペレヅとゼラとを生りユダの子等は都合五人なりき
तिनकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन् । यहूदा जम्मा पाँच जना छोराहरू थिए ।
फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
6 ゼラの子等はジムリ、エタン、ヘマン、カルコル、ダラ都合五人
जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्मा पाँच जना थिए ।
7 カルミの子はアカル、アカルは詛はれし物につきて罪を犯してイスラエルを惱ませし者なり
कर्मीका छोरा आचारले परमेश्वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्ट ल्याए ।
एतानका छोरा अजर्याह थिए ।
9 ヘヅロンに生れたる子等はヱラメル、ラム、ケルバイ
हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
10 ラム、アミナダブを生みアミナダブ、ナシヨンを生りナシヨンはユダの子孫の牧伯なり
राम अम्मीनादाबका पिता बने, र अम्मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए ।
नहशोन सल्मोनका पिता बने, र सल्मोन बोअजका पिता बने ।
12 ボアズ、オベデを生み、オベデ、ヱツサイを生り
बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
13 ヱツサイの生る者は長子はエリアブ その次はアミナダブ その三はシヤンマ
यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
काहिंला नतनेल, ठाहिंलो राद्दै,
अन्तरे ओसेम र कान्छा दाऊदका पिता बने ।
16 かれらの姉妹はゼルヤとアビガル、ゼルヤの產る子はアビシヤイ、ヨアブ、アサヘルあはせて三人
तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।
17 アビガルはアマサを產り アサの父はイシマエル人ヱテルといふ者なり
अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्माएली येतेर थिए ।
18 ヘヅロンの子カレブはその妻アズバによりまたヱリオテによりて子を擧けたりその產る子等は左のごとし ヱシル、シヨバブおよびアルドン
हेस्रोनका छोरा कालेबका आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।
19 アズバ死たればカレブまたエフラタを娶れり エフラタ、カレブによりてホルを產り
अजूबा मृत्यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन् ।
हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।
21 その後ヘヅロンはギレアデの父マキルの女の所にいれりその之を娶れる時は六十歳なりき彼ヘヅロンによりてセグブを產り
पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्ति सगूबलाई जन्माइन् ।
22 セグブ、ヤイルを生りヤイルはギレアデの地に邑二十三を有り
सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।
23 然るにゲシユルおよびアラム彼等よりヤイルの邑々およびケナテとその郷里など都合六十の邑を取り是皆ギレアデの父マキルの子等なりき
गशूर र अरामले हब्बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्दा गिलादका पिता माकीरका सन्तान थिए ।
24 ヘヅロン、カレブエフテタに死て後ヘヅロンの妻アビヤその子アシユルを生りアシユルはテコアの父なり
हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्ति तकोका पिता अशहूरलाई जन्माइन् ।
25 ヘヅロンの長子ヱラメルの子等は長子はラム 次はブナ、オレン、オゼム、アヒヤ
हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।
26 ヱラメルはまた他の妻をもてりその名をアタラといふ彼はオナムの母なり
यरहमेलकी अतारा नाम गरेकी अर्की पत्नी थिइन् । तिनी ओनामकी आमा थिइन् ।
27 ヱラメルの長子ラムの子等はマアツ、ヤミン、エケル
यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए ।
28 オナムの子等はシヤンマイ、ヤダ、シヤンマイの子等はナダブおよびアビシユル
ओनामका छोराहरू शम्मै र यादा थिए । शम्मैका छोराहरू नादाब र अबीशूर थिए ।
29 アビシユルの妻の名はアビハイルといふ彼アバンおよびモリデを生り
अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्ति अहबान र मोलीदलाई जन्माइन् ।
30 ナダブの子等はセレデおよびアツパイム、セレデは子なくして死り
नादाबका छोराहरू सेलेद र अप्पेम थिए, तर सेलेद सन्तानबिना नै मरे ।
31 アツパイムの子はイシ、イシの子はセシヤン、セシヤンの子はアヘライ
अप्पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।
32 シヤンマイの兄弟ヤダの子はヱテルおよびヨナタン、ヱテルは子なくして死り
शम्मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्तानबिना नै मरे ।
33 ヨナタンの子等はペレテおよびザザ、ヱラメルの子孫は斯のごとし
जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्तानहरू यि नै थिए ।
34 セシヤンは男子なくして惟女子ありしのみなるがセシヤンにヤルハと名くるエジプトの僕ありければ
अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन् । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।
35 セシヤンその女をこの僕ヤルハに與へて妻となさしめたり彼ヤルハによりてアツタイを生り
शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्यसको निम्ति अत्तैलाई जन्माइन् ।
अत्तै नातानका पिता र नातान जाबादका पिता बने ।
37 ザバデ、エフラルを生み エフラル、オベデを生み
जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
38 オベデ、ヱヒウを生み ヱヒウ、アザリヤを生み
ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
39 アザリヤ、ヘレヅを生み ヘレヅ、ヱレアサを生み
अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।
40 ヱレアサ、シスマイを生み シスマイ、シヤルムを生み
एलासा सिस्मैका पिता बने र सिस्मै शल्लूमका पिता बने ।
41 シヤルム、ヱカミヤを生み ヱカミヤ、エリシヤマを生り
शल्लूम यकम्याहका पिता बने र यकम्याह एलीशामाका पिता बने ।
42 ヱラメルの兄弟カレブの子等はその長子をメシヤといふ是はジフの父なり ジフの子はマレシヤ、マレシヤはヘブロンの父なり
यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।
43 ヘブロンの子等はコラ、タツプア、レケム、シマ
हेब्रोनका छोराहरू कोरह, तप्पूह, रेकेम र शेमा थिए ।
44 シマはラハムを生り ラハムはヨルカムの父なり レケムはシヤンマイを生り
शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्मैका पिता बने ।
45 シヤンマイの子はマオン、マオンはベテスルの父なり
शम्मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।
46 カレブの妾エパでハラン、モザおよびガゼズを產り ハランはガゼズを生り
कालेबकी उपपत्नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने ।
47 ヱダイの子等はレゲム、ヨタム、ゲシヤン、ペレテ、エバ、シヤフ
यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।
48 カレブの妾マアカはシベルおよびテルハナを生み
कालेबकी उपपत्नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् ।
49 またマデマンナの父シヤフおよびマクベナとギベアの父シワを生り カレブの女子はアクサといふ
तिनले मद्मन्नाका पिता शापलाई अनि मक्बेना र गिबियाका पिता शेबालाई पनि जन्माइन् । कालेबकी छोरी अक्सा थिइन् । कालेबका सन्तान यी नै थिए ।
50 カレブの子孫は左のごとしエフラタの長子ホルの子はキリアテヤリムの父シヨバル
एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल,
51 ベテレヘムの父サルマおよびベテカデルの父ハレフ
बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप थिए ।
52 キリアタヤリムの父シヨバルの子等はハロエにメヌコテ人の半
किर्यत-यारीमका पिता शोबालका सन्तानहरू हारोए, मानहतीहरूका आधा,
53 またキリアテヤリムの宗族はイテリ族プヒ族シユマ族ミシラ族 是等よりザレア族およびエシタオル族出たり
र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्तोलीहरू यिनीहरूका सन्तान भए ।
54 サルマの子孫はベテレヘム、ネトバ族アタロテベテヨアブ、マナハテ族の半およびゾリ族
सल्माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,
55 ならびにヤベヅに住る諸士の宗族すなはちテラテ族シメアテ族スカテ族是等はケニ人にしてレカブの家の先祖ハマテより出たる者なり
अनि याबेसमा बस्ने शास्त्रीका वंशहरू तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्मतबाट आएका केनीहरू हुन्