< 2 Korintho 9 >
1 Kukeila muwitumi kunsoko ahueli, inone lukulu kung'waane kunuandekila.
विश्वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।
2 Nengile munsula anyu, nai nilogoee kuantu nia kumakedonia. Aeneaiye kene u Akaya ugombile kupumiila ung'waka naeukeile. Insula anyu aatia moyo eduao kituma.
तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ ।
3 Itungo ele, natuma ialuna nsoko kena uwilogoli wilu kukeela nyenye uleke kulula nekanda, nensoko kena azamezee konda, aemezeetula anga naenungile.
तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु ।
4 Ang'wi shanga uu, ang'wi muntu wihi nuakumakedonia angawize palung'wi nunene nukumuhanga shamugombile, aekeze hung'wa nunyala - sunga kulunga lehi kunsoko anyu - kunsoko nemugimya kukila mungwaanyu.
नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।
5 Ite aenune kina nsanilye kuapepeelya aluna kiza kitalanyu nukituma unoneeli nuakukaya kunsoko azawadi naemuiwe. Ite inge uu nsoko kena itule ikondile anga ukembetwi, hange singa anga kentu nekilagilwe.
त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।
6 Isego inge sile, umuntu nuetemele usheenyi wiogola usheenyi gwa, hange wehi nuetemela usheenyi wiogola usheenyi gwa, hange wehi nuetemela kisigo lakukembelwa wiogole kukembetwa gwa.
यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष् पाउने उद्देश्यले छर्नेले आशिष्कै कटनी गर्छ ।
7 Inge hange kela ung'wi apumye anga uu nusigile munkolo akwe. Inge nung'wenso alekekupumya kuukia ang'wi kusingigwa. Kunsoko Itunda wimulowa uyu nuepumya kuulowa.
हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ ।
8 Ni Tunda uhumile hongeelya uukembetwi kunsoko anyu, kunsoko kena, kukela itungo, mumakani ehi, muhume kongeela kela entendo ninza.
र परमेश्वरले हरेक आशिष्लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।
9 Anga uu niandekile: “Wauhola ugole wake nukuapa iahimbe. Itai akwe isaga ikale.” (aiōn )
यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।” (aiōn )
10 Nung'wenso nuepumya embeu kumutemeli numukale kunsoko andya, ukupumya gwa nukongeelya embeu anyu kunsoko akulowa. Nuanso ukongeelya imaogola atai anyu.
छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
11 Mukugolepa kukila nsoko kena muhume kutula meakende. Ite yukuleta ilumbi kung'wi Tunda kukiila sese.
तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्वरप्रति चढाउने धन्यवाद उत्पन्न गराउनेछ ।
12 Kituma uwitumi uwu singa anga yukutomolya udu uula nuahueli. Wongeelya intendo yedu gwa neyilumbi kung'wi Tunda.
किनकि सेवाको काम गर्दा विश्वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ ।
13 Kunsoko kugemeeligwa kung'waanyu nukigeela kuwitumi uwu mukumukulya Itunda gwa kugomba nukutambula kung'waanyu inkani ninziza nian'wa Kilisto. Mukumukulya Itunda gwa kuukende nuaupegwi wanyu kitolao hange kela ung'wi.
सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्वरलाई महिमित तुल्याउनेछौ ।
14 Amuketee nsula, hange akulompa kunsoko anyu. Akutenda ite nsoko aukende ukulu nuang'wi Tunda nuukole mung'waanyu.
तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ ।
15 Ilumbi letule kung'wi Tunda kukepegwa kakwe nesinga keligilyika!
व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्वरलाई महिमा भएको होस् ।