< नहेमायाह 7 >

1 जब शहरपनाह बन गई, और मैंने उसके फाटक खड़े किए, और द्वारपाल, और गवैये, और लेवीय लोग ठहराये गए,
पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
2 तब मैंने अपने भाई हनानी और राजगढ़ के हाकिम हनन्याह को यरूशलेम का अधिकारी ठहराया, क्योंकि यह सच्चा पुरुष और बहुतेरों से अधिक परमेश्वर का भय माननेवाला था।
मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए, र परमेश्‍वरदेखि डराउँथे ।
3 और मैंने उनसे कहा, “जब तक धूप कड़ी न हो, तब तक यरूशलेम के फाटक न खोले जाएँ और जब पहरुए पहरा देते रहें, तब ही फाटक बन्द किए जाएँ और बेड़े लगाए जाएँ। फिर यरूशलेम के निवासियों में से तू रखवाले ठहरा जो अपना-अपना पहरा अपने-अपने घर के सामने दिया करें।”
मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।”
4 नगर तो लम्बा चौड़ा था, परन्तु उसमें लोग थोड़े थे, और घर नहीं बने थे।
अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।
5 तब मेरे परमेश्वर ने मेरे मन में यह उपजाया कि रईसों, हाकिमों और प्रजा के लोगों को इसलिए इकट्ठे करूँ, कि वे अपनी-अपनी वंशावली के अनुसार गिने जाएँ। और मुझे पहले-पहल यरूशलेम को आए हुओं का वंशावली पत्र मिला, और उसमें मैंने यह लिखा हुआ पाया।
मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।
6 जिनको बाबेल का राजा, नबूकदनेस्सर बन्दी बना करके ले गया था, उनमें से प्रान्त के जो लोग बँधुआई से छूटकर, यरूशलेम और यहूदा के अपने-अपने नगर को आए।
“राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
7 वे जरुब्बाबेल, येशुअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिलशान, मिस्पेरेत, बिगवै, नहूम और बानाह के संग आए। इस्राएली प्रजा के लोगों की गिनती यह है:
तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।
8 परोश की सन्तान दो हजार एक सौ बहत्तर,
परोशका परिवारका २,१७२
9 शपत्याह की सन्तान तीन सौ बहत्तर,
शपत्‍याहका परिवारका ३७२
10 १० आरह की सन्तान छः सौ बावन।
आराका परिवारका ६५२
11 ११ पहत्मोआब की सन्तान याने येशुअ और योआब की सन्तान, दो हजार आठ सौ अठारह।
येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
12 १२ एलाम की सन्तान बारह सौ चौवन,
एलामका परिवारका १,२५४
13 १३ जत्तू की सन्तान आठ सौ पैंतालीस।
जत्तूका परिवारका ८४५
14 १४ जक्कई की सन्तान सात सौ साठ।
जक्‍कैका परिवारका ७६०
15 १५ बिन्नूई की सन्तान छः सौ अड़तालीस।
बिन्‍नूईका परिवारका ६४८
16 १६ बेबै की सन्तान छः सौ अट्ठाईस।
बेबैका परिवारका ६२८
17 १७ अजगाद की सन्तान दो हजार तीन सौ बाईस।
अज्‍गादका परिवारका २,३२२
18 १८ अदोनीकाम की सन्तान छः सौ सड़सठ।
अदोनीकामका परिवारका ६६७
19 १९ बिगवै की सन्तान दो हजार सड़सठ।
बिग्‍वैका परिवारका २,०६७
20 २० आदीन की सन्तान छः सौ पचपन।
आदीनका परिवारका ६५५
21 २१ हिजकिय्याह की सन्तान आतेर के वंश में से अट्ठानवे।
हिजकियाबाट आतेरका परिवारका ९८
22 २२ हाशूम, की सन्तान तीन सौ अट्ठाईस।
हाशूमका परिवारका ३२८
23 २३ बेसै की सन्तान तीन सौ चौबीस।
बेजैका परिवारका ३२४
24 २४ हारीफ की सन्तान एक सौ बारह।
हारीपका परिवारका ११२
25 २५ गिबोन के लोग पंचानबे।
गिबोनका परिवारका ९५
26 २६ बैतलहम और नतोपा के मनुष्य एक सौ अट्ठासी।
बेथलेहेम र नतोपाका मानिसहरू १८८
27 २७ अनातोत के मनुष्य एक सौ अट्ठाईस।
अनातोतका मानिसहरू १२८
28 २८ बेतजमावत के मनुष्य बयालीस।
बेथ-अज्‍मावेतका मानिसहरू ४२
29 २९ किर्यत्यारीम, कपीरा, और बेरोत के मनुष्य सात सौ तैंतालीस।
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
30 ३० रामाह और गेबा के मनुष्य छः सौ इक्कीस।
रामा र गेबाका मानिसहरू ६२१
31 ३१ मिकमाश के मनुष्य एक सौ बाईस।
मिकमाशका मानिसहरू २२
32 ३२ बेतेल और आई के मनुष्य एक सौ तेईस।
बेथेल र ऐका मानिसहरू १२३
33 ३३ दूसरे नबो के मनुष्य बावन।
अर्को नेबोका मानिसहरू ५२
34 ३४ दूसरे एलाम की सन्तान बारह सौ चौवन।
अर्को एलामका मानिसहरू १,२५४
35 ३५ हारीम की सन्तान तीन सौ बीस।
हारीमका मानिसहरू ३२०
36 ३६ यरीहो के लोग तीन सौ पैंतालीस।
यरीहोका मानिसहरू ३४५
37 ३७ लोद हादीद और ओनो के लोग सात सौ इक्कीस।
लोद, हादीद र ओनोका मानिसहरू ७२१
38 ३८ सना के लोग तीन हजार नौ सौ तीस।
सेनाहका मानिसहरू ३,९३०
39 ३९ फिर याजक अर्थात् येशुअ के घराने में से यदायाह की सन्तान नौ सौ तिहत्तर।
पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
40 ४० इम्मेर की सन्तान एक हजार बावन।
इम्‍मेरका परिवारका १,०५२
41 ४१ पशहूर की सन्तान बारह सौ सैंतालीस।
पशहूरका परिवारका १,२४७
42 ४२ हारीम की सन्तान एक हजार सत्रह।
हारीमका परिवारका १,०१७
43 ४३ फिर लेवीय ये थेः होदवा के वंश में से कदमीएल की सन्तान येशुअ की सन्तान चौहत्तर।
लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
44 ४४ फिर गवैये ये थेः आसाप की सन्तान एक सौ अड़तालीस।
गायकहरू: आसापका परिवारका १४८
45 ४५ फिर द्वारपाल ये थेः शल्लूम की सन्तान, आतेर की सन्तान, तल्मोन की सन्तान, अक्कूब की सन्तान, हतीता की सन्तान, और शोबै की सन्तान, जो सब मिलकर एक सौ अड़तीस हुए।
द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८
46 ४६ फिर नतीन अर्थात् सीहा की सन्तान, हसूपा की सन्तान, तब्बाओत की सन्तान,
मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,
47 ४७ केरोस की सन्तान, सीआ की सन्तान, पादोन की सन्तान,
कोरेस, सीआ, पादोन,
48 ४८ लबाना की सन्तान, हगाबा की सन्तान, शल्मै की सन्तान।
लेबाना, हगाबा, शल्‍मै,
49 ४९ हानान की सन्तान, गिद्देल की सन्तान, गहर की सन्तान,
हानान, गिद्देल, गहर,
50 ५० रायाह की सन्तान, रसीन की सन्तान, नकोदा की सन्तान,
रायाह, रसीन, नकोदा,
51 ५१ गज्जाम की सन्तान, उज्जा की सन्तान, पासेह की सन्तान,
गज्‍जाम, उज्‍जा, पसेह,
52 ५२ बेसै की सन्तान, मूनीम की सन्तान, नपूशस की सन्तान,
बेजै, मोनिम, नेपुसीम,
53 ५३ बकबूक की सन्तान, हकूपा की सन्तान, हर्हूर की सन्तान,
बक्‍बूक, हकूपा, हर्हुर,
54 ५४ बसलीत की सन्तान, महीदा की सन्तान, हर्शा की सन्तान,
बस्‍लूत, महीदा, हर्शा,
55 ५५ बर्कोस की सन्तान, सीसरा की सन्तान, तेमह की सन्तान,
बर्कोस, सीसरा, तेमह,
56 ५६ नसीह की सन्तान, और हतीपा की सन्तान।
नसीह, र हतीपाका परिवारहरू
57 ५७ फिर सुलैमान के दासों की सन्तान: सोतै की सन्तान, सोपेरेत की सन्तान, परीदा की सन्तान,
सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद,
58 ५८ याला की सन्तान, दर्कोन की सन्तान, गिद्देल की सन्तान,
याला, दर्कोन, गिद्देल,
59 ५९ शपत्याह की सन्तान, हत्तील की सन्तान, पोकरेत-सबायीम की सन्तान, और आमोन की सन्तान।
शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
60 ६० नतीन और सुलैमान के दासों की सन्तान मिलाकर तीन सौ बानवे थे।
मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२
61 ६१ और ये वे हैं, जो तेल्मेलाह, तेलहर्शा, करूब, अद्दोन, और इम्मेर से यरूशलेम को गए, परन्तु अपने-अपने पितरों के घराने और वंशावली न बता सके, कि इस्राएल के हैं, या नहीं
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌:
62 ६२ दलायाह की सन्तान, तोबियाह की सन्तान, और नकोदा की सन्तान, जो सब मिलाकर छः सौ बयालीस थे।
दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२
63 ६३ और याजकों में से हबायाह की सन्तान, हक्कोस की सन्तान, और बर्जिल्लै की सन्तान, जिसने गिलादी बर्जिल्लै की बेटियों में से एक से विवाह कर लिया, और उन्हीं का नाम रख लिया था।
पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।
64 ६४ इन्होंने अपना-अपना वंशावली पत्र और अन्य वंशावली पत्रों में ढूँढ़ा, परन्तु न पाया, इसलिए वे अशुद्ध ठहरकर याजकपद से निकाले गए।
तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो ।
65 ६५ और अधिपति ने उनसे कहा, कि जब तक ऊरीम और तुम्मीम धारण करनेवाला कोई याजक न उठे, तब तक तुम कोई परमपवित्र वस्तु खाने न पाओगे।
पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
66 ६६ पूरी मण्डली के लोग मिलाकर बयालीस हजार तीन सौ साठ ठहरे।
सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
67 ६७ इनको छोड़ उनके सात हजार तीन सौ सैंतीस दास-दासियाँ, और दो सौ पैंतालीस गानेवाले और गानेवालियाँ थीं।
यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
68 ६८ उनके घोड़े सात सौ छत्तीस, खच्चर दो सौ पैंतालीस,
तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५,
69 ६९ ऊँट चार सौ पैंतीस और गदहे छः हजार सात सौ बीस थे।
ऊँट ४३५ र गधा ६,७२० थिए ।
70 ७० और पितरों के घरानों के कई एक मुख्य पुरुषों ने काम के लिये दान दिया। अधिपति ने तो चन्दे में हजार दर्कमोन सोना, पचास कटोरे और पाँच सौ तीस याजकों के अंगरखे दिए।
परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
71 ७१ और पितरों के घरानों के कई मुख्य-मुख्य पुरुषों ने उस काम के चन्दे में बीस हजार दर्कमोन सोना और दो हजार दो सौ माने चाँदी दी।
परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए ।
72 ७२ और शेष प्रजा ने जो दिया, वह बीस हजार दर्कमोन सोना, दो हजार माने चाँदी और सड़सठ याजकों के अंगरखे हुए।
बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
73 ७३ इस प्रकार याजक, लेवीय, द्वारपाल, गवैये, प्रजा के कुछ लोग और नतीन और सब इस्राएली अपने-अपने नगर में बस गए।
यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”

< नहेमायाह 7 >