< नहेमायाह 7 >

1 जब शहरपनाह बनाने का काम पूरा हो गया, मैंने पल्लों को ठीक जगह पर बैठा दिया और द्वारपालों, गायकों और लेवियों को चुना,
पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
2 मैंने अपने भाई हनानी और गढ़ के हाकिम हननियाह को येरूशलेम का अधिकारी ठहरा दिया, क्योंकि हननियाह विश्वासयोग्य व्यक्ति था और वह परमेश्वर का बहुत भय मानने वाला व्यक्ति था.
मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए, र परमेश्‍वरदेखि डराउँथे ।
3 उनके लिए मेरा आदेश था, “जब तक सूरज में गर्मी रहे येरूशलेम के फाटक न खोले जाएं और जब तक पहरेदार द्वार पर खड़े ही होंगे, द्वार बंद ही रखे जाएं और उनमें चिटकनी लगी रहे. जो द्वारपाल ठहराए जाएं, वे येरूशलेम के रहनेवाले ही हों; हर एक को अपने-अपने निर्दिष्ट स्थानों पर और शेष अपने घरों के सामने के द्वार पर खड़ा किये जाए.”
मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।”
4 नगर फैला हुआ और बड़ा था, किंतु निवासियों की गिनती थोड़ी ही थी और अभी घर नहीं बने थे.
अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।
5 तब मेरे परमेश्वर ने मेरे मन में यह विचार डाला कि रईसों, अधिकारियों और प्रजा को इकट्ठा किया जाए कि वंशावली के अनुसार उन्हें गिना जाए. मुझे वह पुस्तक भी मिल गई, जिसमें उन व्यक्तियों के नाम लिखे थे, जो सबसे पहले यहां पहुंचे थे. मुझे उस पुस्तक में जो लेखा मिला, वह इस प्रकार था:
मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।
6 इस प्रदेश के वे लोग, जो बाबेल के राजा नबूकदनेज्ज़र द्वारा बंधुआई में ले जाए गए थे और जो बंधुआई से यहूदिया और येरूशलेम, अपने-अपने नगर को लौट आए थे, वे इस प्रकार हैं
“राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
7 वे ज़ेरुब्बाबेल, येशुआ, नेहेमियाह, अज़रियाह, रामियाह, नाहामानी, मोरदकय, बिलषान, मिसपार, बिगवाई, नेहुम और बाअनाह के साथ लौटे थे. कुल-पिताओं के नाम के अनुसार इस्राएल देश के पुरुषों की गिनती थी:
तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।
8 पारोश 2,172
परोशका परिवारका २,१७२
9 शेपाथियाह 372
शपत्‍याहका परिवारका ३७२
10 आराह 652
आराका परिवारका ६५२
11 पाहाथ-मोआब के वंशजों में से येशुआ एवं योआब के वंशज 2,818
येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
12 एलाम 1,254
एलामका परिवारका १,२५४
13 ज़त्तू 845
जत्तूका परिवारका ८४५
14 ज़क्काई 760
जक्‍कैका परिवारका ७६०
15 बिन्‍नूइ 648
बिन्‍नूईका परिवारका ६४८
16 बेबाइ 628
बेबैका परिवारका ६२८
17 अजगाद 2,322
अज्‍गादका परिवारका २,३२२
18 अदोनिकम 667
अदोनीकामका परिवारका ६६७
19 बिगवाई 2,067
बिग्‍वैका परिवारका २,०६७
20 आदिन 655
आदीनका परिवारका ६५५
21 हिज़किय्याह की ओर से अतेर 98
हिजकियाबाट आतेरका परिवारका ९८
22 हाषूम 328
हाशूमका परिवारका ३२८
23 बेज़ाइ 324
बेजैका परिवारका ३२४
24 हरिफ 112
हारीपका परिवारका ११२
25 गिबयोन 95
गिबोनका परिवारका ९५
26 बेथलेहेम और नेतोपाह के निवासी 188
बेथलेहेम र नतोपाका मानिसहरू १८८
27 अनाथोथ के निवासी 128
अनातोतका मानिसहरू १२८
28 बेथ-अज़मावेह के निवासी 42
बेथ-अज्‍मावेतका मानिसहरू ४२
29 किरयथ-यआरीम के कफीराह तथा बएरोथ के निवासी 743
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
30 रामाह तथा गेबा के निवासी 621
रामा र गेबाका मानिसहरू ६२१
31 मिकमाश के निवासी 122
मिकमाशका मानिसहरू २२
32 बेथेल तथा अय के निवासी 123
बेथेल र ऐका मानिसहरू १२३
33 अन्य नेबो के निवासी 52
अर्को नेबोका मानिसहरू ५२
34 अन्य एलाम के निवासी 1,254
अर्को एलामका मानिसहरू १,२५४
35 हारिम के निवासी 320
हारीमका मानिसहरू ३२०
36 येरीख़ो के निवासी 345
यरीहोका मानिसहरू ३४५
37 लोद, हदिद तथा ओनो के निवासी 721
लोद, हादीद र ओनोका मानिसहरू ७२१
38 सेनाआह के निवासी 3,930
सेनाहका मानिसहरू ३,९३०
39 पुरोहित: येशुआ के परिवार से येदाइयाह के वंशज, 973
पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
40 इम्मर के वंशज 1,052
इम्‍मेरका परिवारका १,०५२
41 पशहूर के वंशज 1,247
पशहूरका परिवारका १,२४७
42 हारिम के वंशज 1,017
हारीमका परिवारका १,०१७
43 लेवी: होदवियाह के वंशजों में से कदमिएल तथा येशुआ के वंशज 74
लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
44 गायक: आसफ के वंशज 148
गायकहरू: आसापका परिवारका १४८
45 द्वारपाल निम्न लिखित वंशों से: शल्लूम, अतेर, तालमोन, अक्कूब, हतिता, शेबाई 138
द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८
46 मंदिर सेवक निम्न लिखित वंशों से: ज़ीहा, हासुफ़ा, तब्बओथ
मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,
47 केरोस, सिया, पदोन
कोरेस, सीआ, पादोन,
48 लेबानाह, हागाबाह, शामलाई
लेबाना, हगाबा, शल्‍मै,
49 हनान, गिद्देल, गाहार
हानान, गिद्देल, गहर,
50 रेआइयाह, रेज़िन, नेकोदा,
रायाह, रसीन, नकोदा,
51 गज्ज़ाम, उज्जा, पासेह,
गज्‍जाम, उज्‍जा, पसेह,
52 बेसाई, मिऊनी, नेफिसिम,
बेजै, मोनिम, नेपुसीम,
53 बकबुक, हकूफा, हरहूर,
बक्‍बूक, हकूपा, हर्हुर,
54 बाज़लुथ, मेहिदा, हरषा,
बस्‍लूत, महीदा, हर्शा,
55 बारकोस, सीसरा, तेमाह,
बर्कोस, सीसरा, तेमह,
56 नेज़ीयाह, हातिफा.
नसीह, र हतीपाका परिवारहरू
57 शलोमोन के सेवकों के वंशज इन वंशों से: सोताई, हसोफेरेथ, पेरिदा,
सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद,
58 याला, दारकोन, गिद्देल,
याला, दर्कोन, गिद्देल,
59 शेपाथियाह, हत्तील, पोचेरेथ-हज्ज़ेबाइम, अमोन.
शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
60 मंदिर के सेवक और शलोमोन के सेवकों की कुल गिनती 392
मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२
61 ये व्यक्ति वे हैं, जो तेल-मेलाह, तेल-हरषा, करूब, अद्दान तथा इम्मर से आए, तथा इनके पास अपनी वंशावली के सबूत नहीं थे, कि वे इस्राएल के वंशज थे भी या नहीं:
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌:
62 देलाइयाह के वंशज, तोबियाह के वंशज तथा नेकोदा के वंशज, 642
दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२
63 पुरोहितों में: होबाइयाह के वंशज, हक्कोज़ के वंशज तथा बारज़िल्लाई, जिसने गिलआदवासी बारज़िल्लाई की पुत्रियों में से एक के साथ विवाह किया था, और उसने उन्हीं का नाम रख लिया.
पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।
64 इन्होंने अपने पुरखों के पंजीकरण की खोज की, किंतु इन्हें सच्चाई मालूम न हो सकी; तब इन्हें सांस्कृतिक रूप से अपवित्र माना गया तथा इन्हें पुरोहित की जवाबदारी से दूर रखा गया.
तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो ।
65 अधिपति ने उन्हें आदेश दिया कि वे उस समय तक अति पवित्र भोजन न खाएं, जब तक वहां कोई ऐसा पुरोहित न हो, जो उरीम तथा थुम्मिन से सलाह न ले लें.
पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
66 सारी सभा की पूरी संख्या हुई 42,360.
सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
67 इनके अलावा 7,337 दास-दासियां तथा 245 गायक-गायिकाएं भी थी.
यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
68 उनके घोड़ों की गिनती 736 और खच्चरों की 245,
तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५,
69 ऊंटों की 435 और गधों की गिनती 620 थी.
ऊँट ४३५ र गधा ६,७२० थिए ।
70 पूर्वजों के परिवारों के प्रधानों ने इस काम के लिए आर्थिक सहायता दी. राज्यपाल ने खजाने में 1,000 सोने के द्राखमा, 50 चिलमचियां और पुरोहितों के लिए ठहराए गए 530 अंगरखे दिए.
परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
71 पूर्वजों के परिवारों के कुछ प्रधानों ने इस काम के लिए खजाने में 20,000 सोने के द्राखमा और 2,200 चांदी मीना दिए.
परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए ।
72 वह सब, जो बाकी लोगों ने भेंट में दिया, वह था कुल 20,000 सोने के द्राखमा, 2,000 चांदी मीना और पुरोहितों के 67 अंगरखे.
बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
73 अब पुरोहित, लेवी, द्वारपाल, गायक, कुछ सामान्य प्रजाजन, मंदिर के सेवक, जो सभी इस्राएल वंशज ही थे, अपने-अपने नगरों में रहने लगे. सातवें महीने तक पूरा इस्राएल अपने-अपने नगर में बस चुका था.
यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”

< नहेमायाह 7 >