< मीका 1 >
1 यहूदिया के राजा योथाम, आहाज़ तथा हिज़किय्याह के शासनकाल में मोरेशेथवासी मीकाह के पास याहवेह का यह वचन पहुंचा, जिसे उसने शमरिया और येरूशलेम के बारे में दर्शन में देखा.
याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए।
2 हे लोगों, तुम सब सुनो, पृथ्वी और इसके सभी निवासियों, इस पर ध्यान दो, कि प्रभु अपने पवित्र मंदिर से, परम याहवेह तुम्हारे विरुद्ध गवाही दें.
हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन! हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन! याहवेह आफ्नो पवित्र मन्दिरबाट, प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्!
3 देखो! याहवेह अपने निवास से निकलकर आ रहे हैं; वे नीचे उतरकर पृथ्वी के ऊंचे स्थानों को रौंदते हैं.
हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूलाई टेक्नुहुन्छ।
4 उनके पैरों के नीचे पर्वत पिघल जाते हैं और जैसे आग के आगे मोम, और जैसे ढलान से गिरता पानी, वैसे ही घाटियां तड़क कर फट जाती हैं.
उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्।
5 यह सब याकोब के अपराध, और इस्राएल के लोगों के पाप का परिणाम है. याकोब का अपराध क्या है? क्या शमरिया नहीं? यहूदिया का ऊंचा स्थान (देवताओं के पूजा-स्थल) क्या है? क्या येरूशलेम नहीं?
यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो। इस्राएलका मानिसहरूका पापहरूको कारणले गर्दा हो। याकोबको अपराध के हो त? के यो सामरिया होइन र? यहूदाको उच्च स्थान के हो? के त्यो यरूशलेम होइन र?
6 “इसलिये मैं शमरिया को मैदान में खंडहर के ढेर सा कर दूंगा, एक ऐसी जगह जहां अंगूर की बारी लगाई जाती है. मैं उसके पत्थरों को नीचे घाटी में लुढ़का दूंगा और उसकी नीवें खुली कर दूंगा.
“यसकारण म सामरियालाई भग्नावशेष, र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु। म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु।
7 उसकी सब मूर्तियां टुकड़े-टुकड़े कर दी जाएंगी; उसके मंदिर के सब भेटों को आग में जला दिया जाएगा; मैं उसकी सब मूर्तियों को नष्ट कर दूंगा. क्योंकि उसने अपनी भेटों को वेश्यावृत्ति करके प्राप्त किया है, और वेश्यावृत्ति के मजदूरी के रूप में वे फिर उपयोग में लाई जाएंगी.”
त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्; त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्; म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु। किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई; अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।”
8 इसलिये मैं रोऊंगा और विलाप करूंगा; मैं खाली पैर और नंगा चला फिरा करूंगा. मैं सियार के समान चिल्लाऊंगा और उल्लू की तरह कराहूंगा.
यसैकारण म रुँदै विलाप गर्नेछु; म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु। म स्यालले जस्तै कराउनेछु, र उल्लुले जस्तै बिलौना गर्नेछु।
9 क्योंकि शमरिया का घाव असाध्य है; यह यहूदिया में फैल गया है. यह मेरी प्रजा के द्वार तक, और तो और यह येरूशलेम तक पहुंच गया है.
किनकि सामरियाको घाउ निको नहुने किसिमको छ; त्यो यहूदासम्म नै फैलिएको छ। त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ। त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ।
10 यह समाचार गाथ में न दिया जाए; बिलकुल भी न रोया जाए. बेथ-अफराह में जाकर धूल में लोटो.
गातलाई यो कुरा नसुनाओ; तिमीहरू रुँदै नरोओ! बेथ-ओप्रामा धुलोमा लडीबुडी गर।
11 तुम जो शाफीर में रहते हो, नंगे और निर्लज्ज होकर आगे बढ़ो. जो त्सानान नगर में रहते हैं वे बाहर नहीं निकलेंगे. बेथ-एत्सेल विलाप में डूबा हुआ है; यह तुम्हारा और बचाव नहीं कर सकता.
हे शाफीरका बासिन्दाहरू हो, नाङ्गा र लज्जित भएर निस्किजाओ। सानानका बासिन्दाहरू, बाहिर आउनेछैनन्। बेथ-एजेल शोकमा छ; अब त्यसले तिमीहरूलाई सुरक्षा गर्दैन।
12 जो मारोथ में रहते हैं, वे दर्द से छटपटा रहे हैं, और मदद के लिये इंतजार कर रहे हैं, क्योंकि याहवेह के द्वारा भेजी गई विपत्ति येरूशलेम के प्रवेश द्वार तक पहुंच गई है.
मारोतमा बस्नेहरू सहायताको पर्खाइमा पीडाले छटपटाइरहेका छन्; किनकि याहवेहबाट आएको विपत्ति यरूशलेमको ढोकासम्म नै आइपुगेको छ।
13 तुम जो लाकीश में रहते हो, तेज भागनेवाले घोड़ों को रथ में फांदने के लिये साज पहनाओ. तुम्हीं से ज़ियोन की पुत्री का पाप शुरू हुआ, क्योंकि तुम्हीं में इस्राएल का अपराध पाया गया.
हे लाकीशमा बस्नेहरू हो, वेगले दौडने घोडाहरूलाई रथमा कस। सियोनकी छोरीका निम्ति लाकीशबाट नै पाप सुरु भएको थियो; किनकि तिमीहरूमा नै इस्राएलले गरेजस्तै अपराधहरू भेट्टाइएको थियो।
14 इसलिये तुम्हें ही मोरेशेथ-गथ को विदाई उपहार देना होगा. अकज़ीब के निवासी इस्राएल के राजाओं के लिए धोखेबाज सिद्ध होंगे.
यसकारण तिमीहरूले नै मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ। इस्राएलका राजाहरूका निम्ति अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ।
15 हे मारेशाह के रहनेवाले, मैं तुम्हारे विरुद्ध एक विजेता को भेजूंगा. इस्राएल के प्रतिष्ठित लोग अदुल्लाम को भाग जाएंगे.
हे मारेशामा बस्नेहरू हो, म तिमीहरूका विरुद्धमा एक जना विजेतालाई ल्याउनेछु। इस्राएलका प्रतिष्ठित अगुवाहरू अदुल्लाम सहरमा भाग्नेछन्।
16 अपने प्यारे बच्चों के लिए शोक में अपने सिर के बाल मुंड़ाओ; गिद्ध के समान अपना सिर गंजा कर लो, क्योंकि तुम्हारी संतान तुम्हारे पास से बंधुआई में चली जाएगी.
आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ, तिनीहरूको शोकमा आफ्नो केश खौर; तिमीहरूले आफूलाई तालु खुइले गिद्धजस्तै बनाओ; किनकि तिनीहरूलाई तिमीहरूदेखि टाढा निर्वासनमा लगिनेछ।