< 1 סלוניס 1 >
אל קהילת תסלוניקי, ששייכת לאלוהים אבינו ולישוע המשיח אדוננו. מאת פולוס, סילוונוס וטימותיוס. שלום וברכה מאת האלוהים אבינו וישוע המשיח אדוננו. | 1 |
पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
בכל פעם שאנו מתפללים בעדכם אנו מודים לאלוהים על כולכם, | 2 |
तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
ומזכירים לפניו תמיד את מעשיכם הטובים, את אמונתכם החזקה, את אהבתכם ואת ציפייתכם הסבלנית לשובו של ישוע המשיח אדוננו. | 3 |
हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।
אחים יקרים ואהובי האדון, אנחנו יודעים שאלוהים בחר בכם, | 4 |
परमेश्वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
שהרי כאשר בישרנו לכם את בשורת האלוהים לא המילים שלנו שכנעו אתכם, אלא רוח הקודש הוא ששכנע אתכם ועזר לכם להאמין בבשורה בהתלהבות ובדבקות. גם אורח חיינו שימש הוכחה חותכת לאמיתות הבשורה שבישרנו לכם. | 5 |
हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
וכך הלכתם בעקבותינו כשם שאנו הלכנו בעקבות האדון. למרות שאמונתכם בבשורה הביאה עליכם צרות וסבל מאויביכם, מילא אתכם רוח הקודש שמחה, | 6 |
तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ ।
ותוך זמן קצר הפכתם בעצמכם לדוגמה ועשיתם שם בין כל המאמינים ביוון. | 7 |
त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
בינתיים פרסמתם את דבר־אלוהים בכל מקום, ואנו שומעים על אמונתכם הנפלאה באלוהים בכל מקום שאנו הולכים. לנו לא נותר מה לספר! | 8 |
तिमीहरूबाट परमेश्वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्नु आवश्यक छैन ।
אנשים מספרים לנו על קבלת־הפנים החמה שערכתם לנו, וכיצד עזבתם את האלילים והאמנתם באלוהים החי והאמיתי. | 9 |
हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्वरको सेवा गर्न फर्क्यौ ।
הם גם סיפרו לנו על ציפייתכם לשובו של בן־האלוהים מהשמים, הלא הוא ישוע המשיח שקם לתחייה והושיענו מזעם אלוהים על החטא. | 10 |
र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।