< תהילים 134 >

שִׁיר הַֽמַּעֲלוֹת הִנֵּה ׀ בָּרְכוּ אֶת־יְהֹוָה כׇּל־עַבְדֵי יְהֹוָה הָעֹמְדִים בְּבֵית־יְהֹוָה בַּלֵּילֽוֹת׃ 1
हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ ।
שְׂאֽוּ־יְדֵכֶם קֹדֶשׁ וּבָרְכוּ אֶת־יְהֹוָֽה׃ 2
पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
יְבָרֶכְךָ יְהֹוָה מִצִּיּוֹן עֹשֵׂה שָׁמַיִם וָאָֽרֶץ׃ 3
परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌ ‌‌देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

< תהילים 134 >