< תהילים 133 >

שיר המעלות לדוד הנה מה-טוב ומה-נעים-- שבת אחים גם-יחד 1
हेर, दाजुभाइका निम्‍ति एकसाथ मिलेर बस्‍नु कति असल र सुखद कुरा हो ।
כשמן הטוב על-הראש-- ירד על-הזקן זקן-אהרן שירד על-פי מדותיו 2
यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्‍यसपछि यो तिनको वस्‍त्रको कठालोसम्म झर्छ ।
כטל-חרמון-- שירד על-הררי ציון כי שם צוה יהוה את-הברכה-- חיים עד-העולם 3
यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्‌— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।

< תהילים 133 >