< דברי הימים א 25 >
ויבדל דויד ושרי הצבא לעבדה לבני אסף והימן וידותון הנביאים (הנבאים) בכנרות בנבלים ובמצלתים ויהי מספרם אנשי מלאכה לעבדתם | 1 |
दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
לבני אסף זכור ויוסף ונתניה ואשראלה--בני אסף על יד אסף הנבא על ידי המלך | 2 |
आसापका छोराहरूबाटः जक्कूर, योसेफ, नतन्याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।
לידותון--בני ידותון גדליהו וצרי וישעיהו חשביהו ומתתיהו ששה על ידי אביהם ידותון בכנור הנבא על הדות והלל ליהוה | 3 |
यदूतूनका छोराहरूबाटः गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह, आफ्ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्यवाद र स्तुति गर्नको निम्ति वीणा बजाउँथे ।
להימן--בני הימן בקיהו מתניהו עזיאל שבואל וירימות חנניה חנני אליאתה גדלתי ורממתי עזר ישבקשה מלותי הותיר מחזיאת | 4 |
हेमानका छोराहरूबाटः बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत ।
כל אלה בנים להימן חזה המלך בדברי האלהים--להרים קרן ויתן האלהים להימן בנים ארבעה עשר--ובנות שלוש | 5 |
यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्वरले हेमानको सिङ्लाई उच्च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो ।
כל אלה על ידי אביהם בשיר בית יהוה במצלתים נבלים וכנרות לעבדת בית האלהים--על ידי המלך אסף וידותון והימן | 6 |
तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्वरको मन्दिरको सेवा गर्दा झ्याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
ויהי מספרם עם אחיהם מלמדי שיר ליהוה כל המבין--מאתים שמונים ושמונה | 7 |
सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो ।
ויפילו גורלות משמרת לעמת כקטן כגדול--מבין עם תלמיד | 8 |
जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे ।
ויצא הגורל הראשון לאסף--ליוסף גדליהו השני--הוא ואחיו ובניו שנים עשר | 9 |
आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्यो । दोस्रो चिट्ठा गदल्याहको परिवारलाई पर्यो, जम्मा १२ जना,
השלשי זכור בניו ואחיו שנים עשר | 10 |
तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना,
הרביעי ליצרי--בניו ואחיו שנים עשר | 11 |
चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना,
החמישי נתניהו בניו ואחיו שנים עשר | 12 |
पाँचौं नतन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
הששי בקיהו בניו ואחיו שנים עשר | 13 |
छैटौं बुक्कियाह र तिनका छोराहरू र लाई पर्यो, जम्मा १२ जना,
השבעי ישראלה בניו ואחיו שנים עשר | 14 |
सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
השמיני ישעיהו בניו ואחיו שנים עשר | 15 |
आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
התשיעי מתניהו בניו ואחיו שנים עשר | 16 |
नवौं मत्तन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
העשירי שמעי בניו ואחיו שנים עשר | 17 |
दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा बाह्र जना,
עשתי עשר עזראל בניו ואחיו שנים עשר | 18 |
एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
השנים עשר לחשביה בניו ואחיו שנים עשר | 19 |
बाह्रौं हशब्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לשלשה עשר שובאל בניו ואחיו שנים עשר | 20 |
तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לארבעה עשר מתתיהו בניו ואחיו שנים עשר | 21 |
चौधौं मत्तित्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לחמשה עשר לירמות בניו ואחיו שנים עשר | 22 |
पन्ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לששה עשר לחנניהו בניו ואחיו שנים עשר | 23 |
सोह्रौं हनन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לשבעה עשר לישבקשה בניו ואחיו שנים עשר | 24 |
सत्रौं योश्बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לשמונה עשר לחנני בניו ואחיו שנים עשר | 25 |
अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לתשעה עשר למלותי בניו ואחיו שנים עשר | 26 |
उन्नाईसौं मल्लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לעשרים לאליתה--בניו ואחיו שנים עשר | 27 |
बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לאחד ועשרים להותיר בניו ואחיו שנים עשר | 28 |
एक्काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לשנים ועשרים לגדלתי בניו ואחיו שנים עשר | 29 |
बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לשלשה ועשרים למחזיאות בניו ואחיו שנים עשר | 30 |
तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
לארבעה ועשרים לרוממתי עזר בניו ואחיו שנים עשר | 31 |
चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना ।