< Psalm 39 >
1 Auf den Siegesspender, für Zurückgezogene ein Lied, von David. Ich denke: Ich hab acht auf meinen Wandel, daß ich nicht sündige mit meiner Zunge. Ich will mit einem Zaume meinen Mund verwahren vor frevler Rede, die sich mir aufdrängt.
सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन। मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु, र मेरो जिब्रोलाई पापबाट रोक्नेछु; दुष्टहरूको उपस्थितिमा, म आफ्नो मुखमा मोहोलो लगाएर बस्नेछु।”
2 Ich habe still geschwiegen, nichts von Besserung gesagt. Verbissen wird mein Schmerz.
तर जब मैले पूर्ण मौन धारण गरेँ, तब असल कुरा पनि बोलिनँ, तर मेरो पीडा झन् बढेर गयो।
3 Geglüht hat mir das Herz im Busen, und hab ich dran gedacht, so lobte eine Flamme auf. Ich lasse meine Zunge reden:
मेरो हृदय मभित्र जलिरह्यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ:
4 "Herr! Künde mir mein Ziel, wie ist's mit meiner Tage Maß! Ich wüßte gern, woran es bei mir fehlt!
“हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्, र मेरो जीवन अब कति दिन बाँकी छ; मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्!
5 Du machst ja spannenlang nur meine Tage, und meine Lebensdauer ist wie nichts vor Dir. Nur für das Nichts ist jeder Mensch geschaffen. (Sela)
तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला
6 Mit Schattenbildern geht der Mensch umher. Sie machen Lärm um eitlen Tand. Man scharrt zusammen und weiß nicht, wer es bekommt.
“निश्चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्डुल गर्छ; व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्; तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।
7 Doch ich, was hoffe ich nur, Herr? Mein Hoffen geht auf Dich.
“हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ? मेरो आशा त तपाईंमा नै छ।
8 Erlöse mich von allen meinen Sünden! Setz mich dem Spott der Toren nimmer aus!"
मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।
9 Ich schweige, tu den Mund nicht auf; denn Du hast es getan.
म मौन थिएँ; मैले मेरो मुख खोलिनँ; किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।
10 Nimm Deine Plage fort von mir! Vom Schlage Deiner Hand vergehe ich.
तपाईंको विपत्ति मबाट हटाउनुहोस्; तपाईंको हातको मुक्काबाट म पराजित भएको छु।
11 Wenn Du zur Buße für die Sünden mit Strafen jemand züchtigest, beschädigst Du sein Teuerstes, als wär's ein leeres Vogelnest. Ach, jeder Mensch ist nur ein Hauch. (Sela)
जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ; तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्ट पार्नुहुन्छ— साँच्चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला
12 Erhöre mein Gebet, Herr, meinen Hilferuf! Auf meine Tränen merke! Nimmer schweige! Ein Gast bin ich bei Dir, ein Beisaß so, wie meine Väter all.
“हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्, मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्; मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्; किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु, मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।
13 Sei freundlich doch zu mir, daß ich noch einmal lächle, bevor ich scheide und hier nimmer weile!
मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”