< 1 Chronik 1 >

1 Adam, Set, Enos.
आदम, शेत, एनोश,
2 Kenan, Mahalalel, Jered.
केनान, महलालेल, येरेद,
3 Chanok, Metuselach, Lemek.
हनोक, मतूशेलह, लेमेक, नोआ थिए।
4 Noë, Sem, Cham, Japhet.
नोआका छोराहरू: शेम, हाम र येपेत।
5 Japhets Söhne sind Gomer, Magog, Madai, Javan, Tubal, Mosek und Tiras.
येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
6 Gomers Söhne sind Askenaz, Riphat und Togarma.
गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।
7 Javans Söhne sind Elisa, Tarsis, Kittim und Rodanim.
यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
8 Chams Söhne sind Kusch und Misraim, Put und Kanaan.
हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
9 Des Kusch Söhne sind Seba, Chavila, Sabta, Regma und Sabteka, Regmas Söhne sind Seba und Dedan.
कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।
10 Und Kusch zeugte Nimrod. Dieser fing an, auf Erden ein Held zu werden.
कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
11 Und Misraim zeugte die Luditer, die Anamiter, die Lehabiter, die Naphtuchiter,
इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,
12 die Patrusiter und die Kasluchiter sowie die Kaphtoriter, von denen die Philister auszogen.
पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू।
13 Und Kanaan zeugte Sidon als seinen Erstgeborenen und Chet,
कनानचाहिँ यिनीहरूका पिता थिए, आफ्ना जेठा छोरा सीदोन र हित्ती
14 sodann die Jebusiter, Amoriter, Girgasiter,
यबूसी, एमोरी, गिर्गाशी,
15 Chiviter, Arkiter, Siniter,
हिव्वी, अरकी, सिनी,
16 Arvaditer, Semariter und Chamatiter
अर्वादी, सेमारी र हमातीहरू।
17 Sems Söhne sind Elam, Assur, Arphaksad, Lud, Aram, Us, Chul, Geter und Mesek.
शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।
18 Und Arphaksad zeugte den Selach und Selach den Eber.
अर्पक्षद शेलहका पिता थिए; अनि शेलहचाहिँ एबेरका पिता थिए।
19 Zwei Söhne wurden Eber geboren. Des einen Name war Peleg. Denn in seinen Tagen ward die Erde zerteilt. Sein Bruder hieß Joktan.
एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
20 Und Joktan zeugte Almodad, Seleph, Chazarmavet, Jerach,
योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,
21 Hadoram, Uzal, Dikla,
हदोराम, ऊजाल, दिक्ला,
22 Ebal, Abimael, Seba,
ओबाल, अबीमाएल, शेबा,
23 Ophir, Chavila und Jobab. All diese sind Joktans Söhne.
ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।
24 Sem, Arphaksad, Selach,
शेम, अर्पक्षद, शेलह,
25 Eber, Peleg, Rëu,
एबेर, पेलेग, र रऊ,
26 Serug, Nachor, Terach,
सरूग, नाहोर, तेरह,
27 Abram, das ist Abraham.
अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।
28 Abrahams Söhne waren Isaak und Ismael.
अब्राहामका छोराहरू: इसहाक र इश्माएल।
29 Dies sind ihre Geschlechtsfolgen: Ismaëls Erstgeborener ist Nebajot. Dann folgen Kedar, Adbeel, Mibsam,
तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम,
30 Misma, Duma, Massa, Chadad, Tema,
मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
31 Jetur, Naphis und Kedma. Dies sind die Söhne Ismaëls.
यतूर, नापीश र केदमा।
32 Keturas, des Nebenweibes Abrahams, Söhne sind Zimran, Joksan, Medan, Midian, Isbak und Suach; diese hat sie geboren. Joksans Söhne sind Seba und Dedan.
अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह। योक्षानका छोराहरू: शेबा र ददान।
33 Midians Söhne sind Epha, Epher und Chanok, Abida und Eldaa. Alle diese sind Söhne der Ketura.
मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा।
34 Und Abraham zeugte den Isaak. Isaaks Söhne sind Esau und Israel.
अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।
35 Esaus Söhne sind Eliphaz, Rëuel, Jeus, Jalam und Korach.
एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
36 Des Eliphaz Söhne sind Teman, Omar, Sephi, Gatam, Kenaz, Timna und Amalek.
एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज; अनि तिम्नाबाट: अमालेक।
37 Rëuels Söhne sind Nachat, Zerach, Samma und Mizza.
रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा।
38 Und Seïrs Söhne sind Lotan, Sobal, Sibon, Ana, Dison, Eser und Disan.
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
39 Lotans Söhne sind Chori und Homam. Timna ist Lotans Schwester.
लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
40 Sobals Söhne sind Aljan, Manachat, Ebal, Sephi und Onam. Sibons Söhne sind Ajja und Ana.
शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना।
41 Anas Söhne sind: Dison. Und Disons Söhne sind Chamram, Esban, Itran und Keran.
अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
42 Esers Söhne sind Bilhan, Zaavan und Jakan. Disans Söhne sind Us und Aran.
एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र अरान।
43 Dies sind die Könige, die im Lande Edom herrschten, bevor ein König der Israeliten war:
कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
44 Bela, Beors Sohn, und seine Stadt hieß Dinhaba. Als Bela starb, ward des Serach Sohn, Jobab, aus Bosra an seiner Statt König.
बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
45 Als Jobab starb, ward Chusam aus dem Lande der Temaniter an seiner Statt König.
योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
46 Als Chusam starb, ward an seiner Statt König Bedads Sohn, Hadad, der Midian auf Moabs Gefilde schlug. Seine Stadt hieß Avit.
हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
47 Als Hadad starb, ward Samla aus Masreha an seiner Statt König.
हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
48 Als Samla starb, ward Saul aus Rechobot am Strom an seiner Statt König.
शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
49 Als Saul starb, ward Akbors Sohn, Baalchanan, an seiner Statt König.
शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
50 Als Baalchanan starb, ward Hadad an seiner Statt König. Seine Stadt hieß Pai, und sein Weib, Matreds Tochter und Mezahabs Enkelin, hieß Mehetabel.
बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
51 Als Hadad starb, gab es nur noch Häuptlinge in Edom: die Häuptlinge Timna, Alja, Jetet,
हददको पनि मृत्यु भयो। एदोमका मुखियाहरू यिनीहरू नै थिए: तिम्ना, अल्वा, यतेत,
52 Oholibama, Ela, Pinon,
ओहोलीबामा, एलाह, पीनोन,
53 Kenaz, Teman, Mibsar,
कनज, तेमान, मिब्सार,
54 Magdiel und Iram. Dies sind Edoms Häuptlinge.
मग्दीएल र ईराम थिए।

< 1 Chronik 1 >