< Esra 2 >
1 Und dies sind die Kinder der Landschaft Juda, welche aus der Gefangenschaft der Weggeführten, die Nebukadnezar, der König von Babel, nach Babel weggeführt hatte, hinaufzogen, und die nach Jerusalem und Juda zurückkehrten, ein jeder in seine Stadt,
राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
2 welche kamen mit Serubbabel, Jeschua, Nehemia, Seraja, Reelaja, Mordokai, Bilschan, Mispar, Bigwai, Rechum, Baana. Zahl der Männer des Volkes Israel:
तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
3 Die Söhne Parhosch', zweitausend einhundertzweiundsiebzig.
परोशका परिवारका २,१७२
4 Die Söhne Schephatjas, dreihundertzweiundsiebzig;
शपत्याहका परिवारका ३७२
5 die Söhne Arachs, siebenhundertfünfundsiebzig;
आराका परिवारका ७७५
6 die Söhne Pachath-Moabs, von den Söhnen Jeschuas und Joabs, zweitausend achthundertzwölf;
येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२
7 die Söhne Elams, tausend zweihundertvierundfünfzig;
एलामका परिवारका १,२५४
8 die Söhne Sattus, neunhundertfünfundvierzig;
जत्तूका परिवारका ९४५
9 die Söhne Sakkais, siebenhundertsechzig;
जक्कैका परिवारका ७६०
10 die Söhne Banis, sechshundertzweiundvierzig;
बानीका परिवारका ६४२
11 die Söhne Bebais, sechshundertdreiundzwanzig;
बेबैका परिवारका ६२३
12 die Söhne Asgads, tausend zweihundertzweiundzwanzig;
अज्गादका परिवारका १,२२२
13 die Söhne Adonikams, sechshundertsechsundsechzig;
अदोनीकामका परिवारका ६६६
14 die Söhne Bigwais, zweitausend sechsundfünfzig;
बिग्वैका परिवारका १,०५६
15 die Söhne Adins, vierhundertvierundfünfzig;
आदीनका परिवारका ४५४
16 die Söhne Aters, von Jehiskia, achtundneunzig;
हिजकियाबाट आतेरका परिवारका ९८
17 die Söhne Bezais, dreihundertdreiundzwanzig;
बेजैका परिवारका ३२३
18 die Söhne Jorahs, hundertzwölf;
योराका परिवारका ११२
19 die Söhne Haschums, zweihundertdreiundzwanzig;
हाशूमका मानिसहरू २२३
20 die Söhne Gibbars, fünfundneunzig;
गिबारका मानिसहरू ९५
21 die Söhne Bethlehems, hundertdreiundzwanzig;
बेथलेहेमका मानिसहरू १२३
22 die Männer von Netopha, sechsundfünfzig;
नतोपाका मानिसहरू ५६
23 die Männer von Anathoth, hundertachtundzwanzig;
अनातोतका मानिसहरू १२८
24 die Söhne Asmaweths, zweiundvierzig;
अज्मावेतका मानिसहरू ४२
25 die Söhne Kirjath-Arims, Kephiras und Beeroths, siebenhundertdreiundvierzig;
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
26 die Söhne Ramas und Gebas, sechshunderteinundzwanzig;
रामा र गेबाका मानिसहरू ६२१
27 die Männer von Mikmas, hundertzweiundzwanzig;
मिकमाशका मानिसहरू १२२
28 die Männer von Bethel und Ai, zweihundertdreiundzwanzig;
बेथेल र ऐका मानिसहरू २२३
29 die Söhne Nebos, zweiundfünfzig;
नेबोका मानिसहरू ५२
30 die Söhne Magbisch', hundertsechsundfünfzig;
मग्बीसका मानिसहरू १५६
31 die Söhne des anderen Elam, tausend zweihundertvierundfünfzig;
अर्को एलामका मानिसहरू १,२५४
32 die Söhne Harims, dreihundertzwanzig;
हारीमका मानिसहरू ३२०
33 die Söhne Lods, Hadids und Onos, siebenhundertfünfundzwanzig;
लोद, हादीद र ओनोका मानिसहरू ७२५
34 die Söhne Jerechos, dreihundertfünfundvierzig;
यरीहोका मानिसहरू ३४५
35 die Söhne Senaas, dreitausend sechshundertdreißig.
सेनाहका मानिसहरू ३,६३० ।
36 Die Priester: die Söhne Jedajas, vom Hause Jeschua, neunhundertdreiundsiebzig;
पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
37 die Söhne Immers, tausend zweiundfünfzig;
इम्मेरका परिवारका १,०५२
38 die Söhne Paschchurs, tausend zweihundertsiebenundvierzig;
पशहूरका परिवारका १,२४७
39 die Söhne Harims, tausend und siebzehn.
हारीमका परिवारका १,०१७ ।
40 Die Leviten: die Söhne Jeschuas und Kadmiels, von den Söhnen Hodawjas, vierundsiebzig. -
लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
41 Die Sänger: die Söhne Asaphs, hundertachtundzwanzig. -
मन्दिरका गायकहरू: आसापका परिवारका १२८
42 Die Söhne der Torhüter: die Söhne Schallums, die Söhne Aters, die Söhne Talmons, die Söhne Akkubs, die Söhne Hatitas, die Söhne Schobais, allesamt hundertneununddreißig.
मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ ।
43 Die Nethinim: die Söhne Zichas, die Söhne Hasuphas, die Söhne Tabbaoths,
मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
44 die Söhne Keros', die Söhne Siahas, die Söhne Padons,
केरोस, सीआ, पादोन,
45 die Söhne Lebanas, die Söhne Hagabas, die Söhne Akkubs,
लेबाना, हगाबा, अक्कूब,
46 die Söhne Hagabs, die Söhne Schalmais, die Söhne Hanans,
हागाबा, शल्मै, हानान,
47 die Söhne Giddels, die Söhne Gachars, die Söhne Reajas,
गिद्देल, गहरका, रायाह,
48 die Söhne Rezins, die Söhne Nekodas, die Söhne Gassams,
रसीन, नकोदा, गज्जाम,
49 die Söhne Ussas, die Söhne Paseachs, die Söhne Besais,
उज्जा, पसेह, बेजै,
50 die Söhne Asnas, die Söhne der Meunim, die Söhne der Nephisim,
अस्ना, मोनिम, नेपुसीम,
51 die Söhne Bakbuks, die Söhne Hakuphas, die Söhne Harchurs,
बक्बूक, हकूपा, हर्हुर,
52 die Söhne Bazluths, die Söhne Mechidas, die Söhne Harschas,
बस्लूत, महीदा, हर्शा,
53 die Söhne Barkos', die Söhne Siseras, die Söhne Tamachs,
बर्कोस, सीसरा, तेमह,
54 die Söhne Neziachs, die Söhne Hatiphas.
नसीह, र हतीपाका परिवारहरू ।
55 Die Söhne der Knechte Salomos: die Söhne Sotais, die Söhne Sophereths, die Söhne Perudas,
सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, हस्सोपेरेत, पारूद,
56 die Söhne Jaalas, die Söhne Darkons, die Söhne Giddels,
याला, दर्कोन, गिद्देल,
57 die Söhne Schephatjas, die Söhne Hattils, die Söhne Pokereths-Hazzebaim, die Söhne Amis.
शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
58 Alle Nethinim und Söhne der Knechte Salomos: dreihundertzweiundneunzig.
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो ।
59 Und diese sind es, die aus Tel-Melach, Tel-Harscha, Kerub, Addan, Immer hinaufzogen; aber sie konnten ihr Vaterhaus und ihre Abkunft nicht angeben, ob sie aus Israel wären:
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन् । यी हुन्:
60 die Söhne Delajas, die Söhne Tobijas, die Söhne Nekodas, sechshundertzweiundfünfzig.
दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२,
61 Und von den Söhnen der Priester: die Söhne Habajas, die Söhne Hakkoz', die Söhne Barsillais, der ein Weib von den Töchtern Barsillais, des Gileaditers, genommen hatte und nach ihrem Namen genannt wurde.
र पुजारीहरूबाट: होबायाहका, हक्कोसका र बर्जिल्लै (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
62 Diese suchten ihr Geschlechtsregisterverzeichnis, aber es wurde nicht gefunden; und sie wurden von dem Priestertum als unrein ausgeschlossen.
तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
63 Und der Tirsatha sprach zu ihnen, daß sie von dem Hochheiligen nicht essen dürften, bis ein Priester für die Urim und die Thummim aufstände.
त्यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
64 Die ganze Versammlung insgesamt war zweiundvierzigtausend dreihundertsechzig,
सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो,
65 außer ihren Knechten und ihren Mägden; dieser waren siebentausend dreihundertsiebenunddreißig. Und sie hatten noch zweihundert Sänger und Sängerinnen.
यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू समावेश थिएन ।
66 Ihrer Rosse waren siebenhundertsechsunddreißig, ihrer Maultiere zweihundertfünfundvierzig,
तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ ।
67 ihrer Kamele vierhundertfünfunddreißig, der Esel sechstausend siebenhundertzwanzig.
ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
68 Und als sie zum Hause Jehovas in Jerusalem kamen, gaben einige von den Häuptern der Väter freiwillig für das Haus Gottes, um es an seiner Stätte aufzurichten.
जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
69 Nach ihrem Vermögen gaben sie für den Schatz des Werkes: an Gold einundsechzigtausend Dariken und an Silber fünftausend Minen, und hundert Priesterleibröcke.
तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू ।
70 Und die Priester und die Leviten und die aus dem Volke und die Sänger und die Torhüter und die Nethinim wohnten in ihren Städten; und ganz Israel wohnte in seinen Städten.
यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।