< Luqaassa 17 >
1 Yesussay bena kaallizayta hizgides “asa dhuphidi nagaran yeggiza miish yoontta aggenna, gido attin yaana dhuphezas gaaso gidizaddes ayye!
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्करहरू अवश्य नै आउँछन्, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।
2 He uray ha guuthatappe issas dhuphe gidanappe woxa shuchi iza qoodhen qachetin abba gido izi yeggetizakko izas lo7o gidana.
यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
3 Hessa gish inte hu7es naagetitte. Ne ishay nena qohikko hanqqista, izi ba mooro eridi simmikko maara.
त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर।
4 Issi gallassan laappun to zaari zaari qohidi laappun toka zari zari maara giiko maara.
त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
5 Hawaretikka Godo nuus amano gujja gida.
प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनुहोस्!”
6 Godaykka gaashe ayfe lagge amanoy intes diikko hayssa etha dhoqqalista baada abban gela tokkista inte giikko izi intes azazettana” gides.
उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्न सक्छौ, र यसले तिम्रो आज्ञा मान्नेछ।
7 Qassekka Yesussay hizgides “inte giddofe issi asas goshshanchay woykko dorss heemiza ashkkaray diikko, izi goyidi simmiishni taas maana ka7o giigissa, ta maadda uyana gakanas gixistada taas ootha hessafe guye baggan maasa uyasa gees attin ha7i quma maana aadhdha gizee?
“मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र?
बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?
9 Histtikko he ashkkara Goday izi iza azazo polida gish iza galati erizee?
सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?
10 Hessa gish intenikka inte azazettidayssa wursi polida wode, nuni go7ay bayndda oothanchata nuus oothanas bessizaysa poli oothidos gite.”
त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’”
11 Hessafe guye Yesussay Yerusaleme bishe Samaryarane Galila achchara aadhdhidees.
यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।
12 Issi mannidara gelida wode inchiracha hargiza tamu asati iza demmida. Istika haahon eqqidi
उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए;
13 ba qaala dhoqqu histtidi “Yesussa! Godo! nuus michchistarkki” gida.
अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
14 Izika ista beydda wode “biite intena qeesetas beesitte” gides. istikka buro bishe oge bolla paxida.
तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।
15 Istappe issay ba paxidayssa beyidi ba qaala dhoqqu histtidi Xoossa bonchishe simmides.
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो।
16 Izika Yesussa toho bolla kunddidi galattides, izikka Samariya biitta asa.
येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
17 Yesussaykka addeza “paxidayti tamu assi detenne histini uddufunati awa bidoo?” giidi oychchides.
येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्?
18 Haysa dumma dere asappe attin Xoossa galatizay baawa gusee?
के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”
19 Addezakka zaaridi denddada ba nena ne amanoy pathides gides.
त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।”
20 Xoossa kawotethi aydde yaanakko Farsaweti Yesussa oychchida wode Yesussay “Xoossa kawotethi beettiza malaatatan yuukku” giidi zaaridees.
फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,
21 Asay Xoossa kawotethi haan daysu woykko heen daysu gaanas daandda7etenna, Xoossa ka7otethi inte giddon daysu.
न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्। किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।”
22 Bena kaallizaytaskka “asa na gallassatappe issi gallasyo beyanas inte amotana wodey yaana, gido attin inte beyekkista” gides.
त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
23 Asay intes haan daysu woykko heen daysu gaana shin inte ista kaallidi booppitte.
मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ।
24 Gaasoykka wolqanthi wolqamidi salo gaxappe salo gaxa gakanas po7isiza mala asa nay yiza gallas iza mala hanana.
किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।
25 Gido attin haysi wuri hananappe koyro asa nay daro meto ekkanasne hayssa ha yelletethan kadhistanas besses.
तर पहिले उसले धेरै कष्टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।
26 Nohe wode handaysa mala asa na wodenka hessaththo hanana.
“नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ।
27 Nohey markabben gelana gallas gakanas asay miishnine uyishin ekishine gelishin dhaysiza haathi yiidi wursika dhaysides.
नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो।
28 Looxe wodekka iza mala handees, asay meesinne uyes bayzesinne shammees tookizaz tokees keethekka keexxetes.
“लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।
29 Shin Looxey Soddomeppe kezida gallas shuch mithi qoronta tamay diinney saloppe bukkidi wursi dhaysides.
तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्ट पार्यो।
30 Asa nay qonciza gallas hessaththo hanana.
“मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ।
31 He wode ba keeththa bolla diza uray oonikka keeththa giddon diza miish ekkana giidi wodhoppo, hessathokka goshsha son diza asi guye simmofo.
त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।
32 Looxe machcho qoppite.
लोतकी पत्नीलाई सम्झ!
33 Be deyo gam7isana koyizay wuri dhaysana ba shemppo aathi immiza uray gam7isana.
जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।
34 Ta intes gays he wode omars nam77u assi issi hiixxan zin7ana, isoy ekettana isoy attanna.
म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।
35 Nam77u maccashati issife gaaccishin isiniya ekettana hankora attanna.
दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ।
36 Nam77u assi issife goshsha son daana issay ekettana issay attanna.
दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।”
37 Istika zaaridi Godo isti awa ekettanee? gida. izikka anhay diza son ankotti shiiqqana gides.
तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।”