< Yanisa Mishiracho 3 >
1 Parsawista baga ass gidida ayhudata hllaqappe issi Niqodimossa getetizaday assi dess.
अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए ।
2 Izi qamara Yesussakko yidi “astamare Xoossi izara dzade gidikofe atin hayta ne oothiza malalsiza malatata oothanas danda7izadeye dena. Hessa gish ne Xoossa achafe yida astamare gdidayysa nuu erosu” gidass.
यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईं परमेश्वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिह्नहरू परमेश्वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
3 Yesussaykka izas zaridi “ta nes tumu gays assi namantho yeletoonta agikko Xoossa kawoteth beynanas danda7ena” gidess.
येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्वरको राज्य देख्न सक्दैन ।”
4 Niqodimosaykka zaridi “histin assi cimidappe guye wandi namaantho yeletan danda7izee? Qassekka gede bee aye ul7on simi gelidi yeletanee?” gidi oychides.
निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्न, र जन्मन सक्दैन, सक्छ त?
5 Yesussyka izas hizggidi zarides “ta nes tumu gays assi hathafenne Xillo Anappe yeletontaa dishe Xoossa kawoteth gelanass danda7ena.
येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन ।
6 Asappe yelettida asa. Ayanappe yeletdeye ayana.
शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।
7 Hessa gish (inte nmma7antho yeletanas kooshes) ta nena gida gish malaletofa.
मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान ।
8 Carkkoy ba koyida baga carkess, ne carkoss gireth siyasa atin izi awappe yizakkonne awa bizakko erakka, ayanafe yelettidaykka hessa malla.”
हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”
9 Niqodimossay “haysi wani hnana danda7ize?” gidi oychdess.
निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्”?
10 Yesussaykka izas “Isra7ele Astemare gidautada hessa ne eriki?
येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ?
11 Ta nes tumu gays nuni nu erazaysa yotoss, nu be7idaysa markatos gido attin inte nu markateth ekekketta.
साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
12 Ta intess hayssa ha biitta yo yotin amanonta ixikko sallo miish yotikko wosti inte wosti ammanane?
यदि मैले तिमीलाई पृथ्वीको कुरा भनेँ भने तिमीहरू विश्वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्वास गर्छौ?
13 Saloppe dugge wopdhia asa naape attin pude saloo keziday haray onikka denna.
स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।
14 Bazoo biittan Musey shoshu dhoqqu histi kaqqidaysatho heesathokka asa nayy dhoqqan kaqistanas beses.
जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ,
15 Hessikka izan ammanizadeye wurikka medhina deyo demanasa gsaasa. (aiōnios )
ताकि उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् । (aiōnios )
16 Xoossa na ammanizay wuri medhina deyo demanappe attin dhayonta mala Xoossi hayssa alameza daro siqida gish ba mixi issi na immides. (aiōnios )
किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । (aiōnios )
17 Xoassay ba naza ha dugge alame kittday alame asay izan amanidi atinn izi alamme asa bolla firdanas gidena.
किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
18 Iza amanizade bola pirdetena, iza amanonntadey gdikko Xoossa na isinezan amanonta gish benipekka pirdeti utides.
उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन ।
19 Pirdayyka hysamala po77oy ha alame yides shin asas oothoy iitta gdidagish asay po7oppe daro dumma doosides.
न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्ट थिए ।
20 Iita o7htzadeye wurikka poo7 dosena. izi o7thazza ita o7thooy pooncci kkazontamala izi ba huees poo77y dzzasa kezena.
किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
21 Tuumu o7thzadey gdiiko po77y dizasa yees. izi po77y dizzasa yeza gasoy Xoossa azazzomalla izi o7thdda o7thooy qonncana maalla.”
तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
22 Hessafe kallidi Yesussy bena kallizaytara Yhuudaa dere bedess. heniikka Asaa xxamaqqshe istarra guusa woode gmmidess.
त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्तिस्मा दिनुभयो ।
23 Hee wode salleme achaan Henoone gistattzasann daroo haathia dizza gsaa Yaansay asa xaamakchhn asayyka izzko biidi xmaqettdess.
अहिले यूहन्नाले पनि सालीम नजिकैको एनोनमा बप्तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्तिस्मा लिँदै थिए ।
24 Hesa woode Yannsaay buro qaacho kketha gelii beyyna.
किनकि यूहन्ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।
25 Hee wode Yaansassne isi isi ayyhudea asat. garrsane Ayyhudata gessa wooga gesii gtta polamaay denndidess.
त्यहाँ यूहन्नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
26 Yannssa kallisayta izakoo shiqqdie “asstamare nenara Yorrdanose shaafa pinnthane neenrra issifa dishhn ne iza gess marrkatoo adezikaa heko xaamaqess asaayka izika bess gdda.”
तिनीहरू यूहन्नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
27 Yannsaayka isstas hzzgdess. “o7nnsika Xoossafe imetonta dishnn ayykoykka dana dandaeena.
यूहन्नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्त गर्न सक्दैन ।
28 (Tani izafe snthataa kitadiis atin yana Krrstossay tana gdikke) gada ta intees yotooysas inte inte huerra taa marrkataa.
तिमीहरू आफैँ गवाही दिन सक्छौ, कि मैले भनेँ, ‘म ख्रीष्ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’
29 Machii msshray dzadey izika msshra msshra lageey gdikko msshraza achaan ekkdi Msshrazzi gzazz siyees. msshrraza xxalla siiydi ufaeetess hessa gssha ta uhaaththaaysi hii polltdess.
दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।
30 Izi xooqu xooqu ganamala taaka zqqi ganamalla koshees.
उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।
31 Puudape yezadey wursofe boola. garrsa biitafe gedidaay izi bitazanne biitaaz yootees (hasaees) saloope yesadeey izi wursofe bola.
माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ ।
32 Izi ba beeydazine ba siiydazz markariis gdoo atiin zia marrsatiths ekkzadeey deena.
उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।
33 Iza marrkethe ekkzadeey gddko Xoossa tumanncha gdidaaysa qonncsees (besees)
उहाँको गवाही ग्रहण गर्नेले परमेश्वर सत्य हुनुहुन्छ भन्ने पुष्टि गरेको छ ।
34 Xoossa kittdadeey Xoossa Qalla yotiss Xssika izades ba ayana kunnthie imess.
किनकि परमेश्वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्न ।
35 Awaay ba na dosees haanizza yoo wurrsi iza kuseen yeegdees.
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
36 Nazaan amanizades medaana deyooy dees. nazaan aamanontaay gediiko Xoossa hankooy iza bola dees attin deyoo demena.” (aiōnios )
पुत्रमा विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्नेछैन, तर त्यसमाथि परमेश्वरको क्रोध पर्नेछ ।” (aiōnios )