< Kitetidayta Ootho 3 >
1 Issi wode gallasappe udufun saate bolla Phixxirossayne Yanissay wossa saaten Xoossa keeth bana kezzida.
एक दिन पत्रुस र यूहन्ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए।
2 Issi yellet wodhdhosope dommidi toy sillidade Xoossa keeth gelliza asape muxxata wossana mala asay gaalas gaalas tokki ehaaththaidi wothin issi loo7o geetettiza Xoossa keeththa pengen wossizadey dees.
त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो।
3 Izikka Phixxirossayne Yanissay Xoossa keethe gellishin beeyid isttafe muxxata wossides.
जब लङ्गडोले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो।
4 Phixxirossayne Yanissay iza tiishi histti xeellida. Phixxirossaykka iza “Ane haa nuna xeella” gides.
पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!”
5 Addezikka isttafe aykko demmana gidi istta tiishi histti xeellides.
त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्यो।
6 Gido attin Phixxirossay izas zaaridi “tas biraynne woorqqay denna gidikokka tas dizaz ta nes immays Nazireete Yesuss Kiristtossa sunththan dendadda ne toora hammuta” gides.
पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाममा तिमी हिँडिहाल।”
7 Izas oshacha kushshe oykkidi denththides, Herakka addeza tooyne too qirphpheey miniddes.
यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।
8 Guuppi denddi eqqidi Hammuththu oykkides. Heene haane hammutishene guuppishe Xoossaka galatishe isttara isife Xoossa keethth gibbe gellides.
त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।
9 Izi Xoossa galatishe heene ha simmeeretishin asay beeydi,
जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे,
10 hayssadey haanife kase “loo7o” geetettiza Xoossa keeththa peengen uttidi muxxata wossizay iza gididayssa errides. Iza bolla hanidayssafe denddidayssan asay keezi malaletides.
मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्चर्यचकित भए, र अचम्म माने।
11 Ha paxxida wossanchay Phixxirossakonne Yanisako shiphph gidi isttara oyketi dishin derey wuri malaletidi isttako “Sollommone simereetethaso” geetettizaso woththan yides.
त्यो भीख माग्नेले पत्रुस र यूहन्नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।
12 Phixxirossay he asa beeyidi hizgides “Inteno Isra7eele dereto, hayssan aazas malaleteetii? Qassekka hayssa addeza nuni nu wolqan woykko nu nu xiillotetha paththidi hammutisida mala qodidi nuna aazas tish histi xeelletii?
यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्चर्यचकित मान्नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्चर्यका साथ हेर्दै हुनुहुन्छ?
13 Nu aawantta Abramentta, Yisaqantta, Yaqobentta Xoossi naza Yesussa bonchides, inte qass iza hayqqos aaththi immidista, Philaxossay izi birshana koynkka inte iza Philaxossa sinththan kadidista.
अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो।
14 Geeshsha na xiilloza inte kadidi shemmppo wodhdhizaysi birshistana mala wossidista.
तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।
15 Deyo imizade inte wodhdhidista, gido attin Xoossi iza hayqqope denththides, hessas nuni markkata.
तपाईंहरूले जीवनको सृष्टिकर्तालाई मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ।
16 Haysi inte beeyizaysine inte errizayssi mini eqqiday Yesussa sunththan ammanida gishiko. Inte wurikka beeyza mala izi kumetha paxxa demiday Yesussa sunthaninne iza sunththan beettiza ammanoniko.
येशूको नाममा विश्वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ।
17 “Ha7ikka ta ishshato inte hessa ooththiday inte hallaqata mala errontta gididaysa ta errays.
“अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो।
18 Gidikokka kiristtossay wayye ekkanayssa Xoossi kasse nebista dunnan hasa7idayssa pollides.
तर परमेश्वरका ख्रीष्टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो।
19 Hessa gish inte nagaray qucceti dhayana mala marotethan gellite, inte biza oggepe simmite goda matappe inte oraxxana wodey intes yana.
त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
20 Qassekka Xoossi kase intes doori wothida Yesussa Kiristtossa izi intes yeddana.
अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्टलाई पठाउनुहुनेछ।
21 Xoossi kasse geshsha nabeta dunnan hasa7idaysa mala hannizaysa wursii oraxxisana wodey gakkanaas izi salon gamm7anas koshshes. (aiōn )
आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ। (aiōn )
22 Musseykka (inte goda Xoossi inte giidofe ta mala nabe intes denththana, izi intes yootizaysa siyitte.
किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्नुपर्छ।
23 He nabeza siyontta ixxida shemmppoy wuri dere garssafe shaketi dhayo) gides.
उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’
24 Tumappe Samelappe ha simmin denddida nabeti wuri hayta wodeta gish hasa7ida.
“वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्।
25 Intekka nabeta naytakko. Qassekka Xoossi Abrames (ne zeerethan biitta asi wuri anjjistana) giidi izi caqqida caqqoza latannay intenakko.
तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’
26 Xoossi naza denththida wode intena issa issa inte iitatethafe zaaridi anjjana mala kassetidi inteko kittides.”
जब परमेश्वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”