< Kitetidayta Ootho 14 >
1 Iqooniyonen Phawulossayne Barinabassay isfe Ayhudata wossa keeth gellida. Henkka istt asa loo7eth tammarithida gish girkke asapene ayhude asape darooy ammanides.
आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्वास गरे।
2 Hinkko ammanontta ayhuda asay ayhuda gidoontta hankko dereza istta bolla denththethidi asay ammanizayta ixxana mala ooththides.
तर विश्वास गर्न नमान्ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्वासीहरूका विरुद्ध जगाए।
3 Phawulossayne Barinabassay Goda gish xalatethara asas yootishe heni daroo wode gamiidda. Godaykka istti yootza iza qaala gita malatarane wolqama ooson qonccis markkatides.
त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो।
4 Kaatama asay ba gidoon namm7u shaketidi baggay Ayhudata bagga baggay Phawulosantta bagga gidiides.
तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे।
5 He wode Ayhudatine ayhude gidoontta hinkko derey bena kaalleththizaytara isfe gididi istta wayissanasine istta shuchchan caadanas koyda.
आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए।
6 Isttikka hessa errida mala lisxxira geetettizasone daribeen geetettizaso gede liqqaoniya kaatamatane he heran diza dere gangida.
तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए;
7 Henkka mishshirachcho qaala sabbako oykkida.
र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे।
8 Lisxiran yeeleti wodhdhosope ba toora hammuti erroontta issi too siila addey dees.
लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन।
9 He urray Phawulossay sabbakishiin utti siyes, Phawulossayka izako tiishi histti xeellidi addeza paththana ammanoy iza bolla dizayssa beeyidine qaala dhooqu histtidi “siiti gada ne toon eqqa!” gides. Addeezi heraka guppi deenddidi hamuththu oykkides.
त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्वास रहेछ भनी थाहा पाए।
त्यसैले तिनले उच्च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्क उठ्यो, र हिँड्न थाल्यो।
11 Assay Phawulossay ooththidayssa beeydi Liqqa7oniya qaalara “Eeqqa Xoossati ass milatidi ha nukko wodhdhida” giidi wassides.
पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!”
12 Barinabassa “Diya” gida Phawulossakka hasa7iza waannay iza gidida gish iza “Heriimene” gida.
तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्न थाले; किनकि पावल नै मुख्य वक्ता थिए।
13 Kaatamappe pooqeethan diza Diya geetettiza eeqqa keeththa qeessey koormatane xaxeeti gigida ciishe gede kaatama gelliza ogge bolla ehiidi derezara gidide Phawulosasinne Barnabasas yarshana kooyides.
सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे।
14 Kitetidayti Barinabassayne Phawulossay Hessa siyida mala ba mayoo dakkidi gede dereza giido woxxida, ba qaala dhoqqu histtidi hizzgida,
तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने,
15 Hayto asato aazas hayssa oththeti? nukka inte mala asako, intekka qasse hayssa mella hada yoope hakkidi salone sa7a, abbaka, abbata gidoon dizayita wursii medhdhida deyoo Xoossakko, inte simmana mala intes mishshirachcho qaala sabbakoos.
“मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्टि गर्नुहुने परमेश्वरकहाँ फर्कनुहोस् भन्न हामी तपाईंहरूसमक्ष आएका हौँ।
16 Izi kase adhdhida yeleteethayne derey wurkka ba kooyida mala hananas yeedi beessides.
बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो।
17 Gido attin Xoossi salope errane hessaththokka kaathi kaaxxiza wodeta immidi inte woziina kaththanine uhaaththaayssan kunththides, uhaaththaayssankka intena kallithidi loo7o ooson bena markkay bayndda aggibeyna.
तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।”
18 Hessa wursi hasa7idi asay isttas yarshontta mala wayi diggida.
यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो।
19 Ayhudeti qass Anxxokiyappene Iqqoniyope yida asay asa zooridi Phawulossa shuchchan caddana mala ammanthida. Phawulossakka shuchchan cadiddinne hayqqidees gi gochchidi kaatamape gede kare kessida.
त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे।
20 Gido attin ammanizayit iza yuyi adhdhi nagishin Phawulossay denddidi gede kaatamakka gellides. Wonttetha gallas Barinabassara isfe Darbbe gizaso bida.
तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए।
21 Phawulossayne Barinabassay Daribben mishshirachcho qaala sabbakida daroo asa ammanithidape guye gede Lisxxira, Iqqooniyonene Anxxookiya simmida.
त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के।
22 Ammanizayita wozina minththethishe istti ammanon miini dana mala zoorishe “nu xoossa kawooteth gelanas daroo meto giidoora adhdhanas nuna koshshes” gida.
ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।”
23 Hessape guye duuma duuma wossa keethatan ciimata doriddape guye xoomanine wossan ammanetida godas hadara aththi immida.
पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए।
24 Phiisidiyara adhdhidi Phimifiliya yida.
त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए।
25 Pherigenen qaala sabbakidi dugge Axxaliya gizzasso wodhdhida.
अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।
26 Axxalliyapekka ha7i gakkanaas istti ooththida oththoza hadara isttas immeetida kaatama Anxxokiya markkaben gellidi simmida.
अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए।
27 He gakkida mala wossa keeththa asa wursi shishshidi xoossay isttara ooththidayssa qassekka ayhude giidontta deretas ammano peenggey waanni dooyetidakkonne wursi yootida.
त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे।
28 Heen ammanizaytara daroo wode deyida.
त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।