< Psaumes 84 >
1 Jusqu'à la Fin, sur les pressoirs, psaume des fils de Koré. Que tes tabernacles sont aimables. Seigneur, Dieu des armées!
हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्ने ठाउँ कति सुन्दर छ!
2 Mon âme succombe à désirer les parvis du Seigneur; mon cœur et ma chair ont tressailli dans le Dieu vivant.
परमप्रभुको चोकको निम्ति म उत्कट इच्छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्वरमा पुकारा गर्छ ।
3 Car le passereau a trouvé pour lui une demeure, et la tourterelle un nid où elle dépose sa couvée. Tes autels, Seigneur, Dieu des armées, ô mon roi, ô mon Dieu!
हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्न आफ्नो गुँड भेट्टाएको छ ।
4 Heureux ceux qui demeurent en ta maison; ils te loueront dans tous les siècles des siècles.
तपाईंका मन्दिरमा बस्नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला
5 Heureux l'homme dont l'aide vient de toi, Seigneur; il a disposé en son cœur des degrés pour monter
त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।
6 En la vallée des pleurs, au lieu que le Seigneur a établi.
आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्ले ढाक्छ ।
7 Car le législateur leur donnera des bénédictions; ils iront de vertus en vertus, et le Dieu des dieux leur apparaîtra en Sion.
तिनीहरूले बलमाथि बल पाएर जान्छन् । तिनीहरूमध्ये हरेक सियोनमा परमेश्वरको सामु देखा पर्छन् ।
8 Seigneur, Dieu des armées, écoute ma prière; prête-moi l'oreille, Dieu de Jacob!
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । हे याकूबका परमेश्वर, म के भन्दैछु सो सुन्नुहोस् । सेला
9 Notre protecteur, ô mon Dieu, vois et regarde la face de ton Christ.
हे परमेश्वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्त जनको निम्ति चासो देखाउनुहोस् ।
10 Car un seul jour dans tes parvis est meilleur qu'un millier de jours; j'ai mieux aimé être humble dans la saison de Dieu que d'habiter sous les tentes des pécheurs;
किनकि तपाईंको चोकको एक दिन अन्त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्टहरूका पालहरूमा बस्नुभन्दा म आफ्नो परमेश्वरको मन्दिरको पाले हुनेछु ।
11 Parce que le Seigneur aime la miséricorde et la vérité; Dieu est le distributeur de la grâce et de la gloire.
किनकि परमप्रभु परमेश्वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्नुहुन्न ।
12 Dieu ne fera pas attendre ses biens à ceux qui marchent dans l'innocence; Seigneur, Dieu des armées, heureux l'homme qui espère en toi!
हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।