< Genèse 36 >
1 Ceci est la lignée d’Ésaü, le même qu’Édom.
एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
2 Ésaü choisit ses femmes parmi les filles de Canaan: Ada, fille d’Élôn le Héthéen et Oholibama, fille de Ana, fille de Cibôn le Hévéen;
एसावले कनानीहरूबाट आफ्ना पत्नीहरू ल्याए । उनका पत्नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
3 puis Basemath, fille d’Ismaël, sœur de Nebaïoth.
र इश्माएलकी छोरी नबायोतकी बहिनी बासमत ।
4 Ada enfanta à Ésaü Élifaz; Basemath enfanta Reouel;
आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।
5 et Oholibama enfanta Yeouch, Yâlam et Korah. Tels sont les fils d’Ésaü, qui lui naquirent au pays de Canaan.
ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।
6 Ésaü prit ses femmes, ses fils, ses filles et tous les gens de sa maison; ses troupeaux, toutes ses bêtes et tout le bien qu’il avait acquis au pays de Canaan et il émigra vers une autre terre, à cause de son frère Jacob.
एसावले आफ्ना पत्नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्गै अर्को देशमा गए ।
7 Car leurs possessions étaient trop nombreuses pour qu’ils pussent habiter en commun; et le lieu de leur séjour ne pouvait les contenir, à cause de leurs troupeaux.
तिनीहरू सँगै बस्नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्न सकेन ।
8 Ésaü se fixa donc sur la montagne de Séir. Ésaü, c’est Édom.
यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।
9 Or, voici les générations d’Ésaü, père des Édomites, sur la montagne de Séir.
सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।
10 Voici les noms des fils d’Ésaü: Élifaz, fils de Ada, épouse d’Ésaü; Reouél, fils de Basemath, épouse d’Ésaü.
एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्नी आदाका छोरा एलीपज; एसावकी पत्नी बासमतका छोरा रूएल ।
11 Les fils d’Élifaz furent:
एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।
12 Têman, Omar, Cefo, Gàtam et Kenaz. Timna devint concubine d’Élifaz, fils d’Ésaü; elle lui enfanta Amalec. Tels sont les enfants de Ada, épouse d’Ésaü.
एसावका छोरा एलीपजकी उपपत्नी तीम्नले अमालेकलाई जन्माइन् । एसावकी पत्नी आदाका नातिहरू यी नै थिए ।
13 Et ceux ci furent les fils de Reouél: Nahath, Zérah, Chamma et Mizza. Tels furent les enfants de Basemath, épouse d’Ésaü.
रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्जा । एसावकी पत्नी बासमतका नातिहरू यी नै थिए ।
14 Et ceux-ci furent les fils d’Oholibama, fille de Ana, fille de Cibôn, épouse d’Ésaü: elle enfanta à Ésaü Yeouch, Yâlam et Korah.
एसावकी पत्नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।
15 Suivent les chefs de famille des enfants d’Ésaü. Fils d’Élifaz, premier né d’Ésaü: le chef Témàn, le chef Omar, le chef Cefo, le chef Kenaz;
एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,
16 le chef Korah, le chef Gatam, le chef Amalec. Tels sont les chefs issus d’Élifaz, dans le pays d’Édom; ceux là sont les fils de Ada.
कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।
17 Et ceux-ci sont les fils de Reouél, fils d’Ésaü: le chef Nahath, le chef Zérah, le chef Chamma, le chef Mizza. Tels sont les chefs issus de Reouél, dans le pays d’Édom: ceux là sont les descendants de Basemath épouse d’Ésaü.
एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्नी बासमतका नातिहरू थिए ।
18 Et ceux-ci sont les fils d’Oholibama, épouse d’Ésaü: le chef Yeouch, le chef Yâlam, le chef Korah. Tels sont les chefs d’Oholibama, fille de Ana, épouse d’Ésaü.
एसावकी पत्नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
19 Ce sont là les enfants d Ésaü, ce sont là leurs chefs de famille c’est là Édom.
एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।
20 Ceux-ci sont les enfants de Séir, les Horéens, premiers habitants du pays: Lotân, Chobal, Cibôn, Ana;
होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,
21 Dichôn, Écer et Dichân. Tels sont les chefs des Horéens, fils de Séir, dans le pays d’Édom.
दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
22 Les fils de Lotân furent Hori et Hémam; et la sœur de Lotân, Timna.
लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्न लोतानकी बहिनी थिइन् ।
23 Voici les enfants de Chobal: Alevân, Manahath, Ébal, Chefo et Onam.
शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।
24 Voici les enfants de Cibôn: Veayya et Ana, le même Ana qui trouva les yémîm dans le désert, lorsqu’il menait paître les ânes de Cibôn son père.
सिबोनका छोराहरू यिनै थिएः अय्या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।
25 Voici les enfants de Ana: Dichôn et Oholibama, fille de Ana.
अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा ।
26 Voici les fils de Dichôn: Hemdân, Échbân, Yithrân et Kerân.
दीशोनका छोराहरू यी थिएः हेमदान, एश्बान, यित्रान र करान ।
27 Voici les fils d’Écre: Bilhân, Zaavân et Akân.
एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।
28 Fils de Dichân: Ouç et Arân.
दीशानका छोराहरू यी थिएः ऊज र आरान ।
29 Suivent les chefs de famille des Hôréens: le chef Lotân, le chef Chobal, le chef Cibôn, le chef Ana;
होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना,
30 le chef Dichôn, le chef Écer, le chef Dichân. Tels étaient les chefs des Horéens, selon leurs familles, dans le pays de Séir.
दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
31 Ce sont ici les rois qui régnèrent dans le pays d’Édom, avant qu’un roi régnât sur les enfants d’Israël.
इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।
32 En Édom régna d’abord Béla, fils de Beor; le nom de sa ville natale: Dinhaba.
बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।
33 Béla étant mort, à sa place régna Yobab, fils de Zérah, de Boçra.
बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
34 Yobab étant mort, à sa place régna Houcham, du pays des Témanites.
योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
35 Houcham mort, à sa place régna Hadad, fils de Bedad, qui défit Madian dans la campagne de Moab. Le nom de sa ville: Avith.
हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।
36 Hadad mort, à sa place régna Samla, de Masréka.
हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
37 Samla mort, à sa place régna Chaoul, de Rehoboth sur le Fleuve.
सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
38 Chaoul mort, à sa place régna Baal Hanân, fils d’Akbor.
शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
39 Baal Hanân, fils d’Akbor, étant mort, à sa place régna Hadar, dont la ville avait nom Pâou et dont la femme était Mehétabel, fille de Matred, fille de Mé Zahab.
अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।
40 Voici maintenant les noms des chefs d’Ésaü, selon leurs familles, leurs résidences, leur titre: le chef Timna, le chef Aleva, le chef Yethéth;
एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्न, अल्वा, यतेत,
41 le chef Oholibama, le chef Éla, le chef Pinôn;
ओहोलीबामा, एलाह, पीनोन,
42 le chef Kenaz, le chef Témân, le chef Mibçar;
कनज, तेमान, मिब्सार,
43 le chef Magdiel, le chef Iram. Tels sont les chefs d’Édom, selon leurs résidences dans le pays qu’ils occupaient; tel fut Ésaü, le père d’Édom.
मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।