< Esterin 6 >
1 Sinä yönä uni pakeni kuningasta. Niin hän käski tuoda muistettavain tapahtumain kirjan, aikakirjan.
त्यस रात राजा सुत्न सकेनन् । तिनले सेवकहरूलाई आफ्नो राज्यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो ।
2 Ja kun sitä luettiin kuninkaalle, huomattiin kirjoitetun, kuinka Mordokai oli ilmaissut, että Bigtan ja Teres, kaksi kuninkaan hoviherraa, ovenvartijoita, oli etsinyt tilaisuutta käydäkseen käsiksi kuningas Ahasverokseen.
प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्यहाँ लेखिएको पाइयो ।
3 Niin kuningas kysyi: "Mitä kunniaa ja korotusta on Mordokai tästä saanut?" Kuninkaan palvelijat, jotka toimittivat hänelle palvelusta, vastasivat: "Ei hän ole saanut mitään".
राजाले सोधे, “यसो गरेका हुनाले मोर्दकैलाई सम्मान वा पद दिन के गरियो त?” तब राजाको सेवा गर्ने जवान मानिसहरूले जवाफ दिए, “तिनको लागि केही गरिएन ।”
4 Kuningas kysyi: "Kuka on esipihassa?" Mutta Haaman oli tullut kuninkaan palatsin ulompaan esipihaan pyytämään kuninkaalta, että Mordokai ripustettaisiin hirsipuuhun, jonka hän oli pystyttänyt Mordokain varalle.
राजाले भने, “चोकमा को छ?” अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए ।
5 Niin kuninkaan palvelijat vastasivat hänelle: "Katso, esipihassa seisoo Haaman".
राजाका सेवकहरूले तिनलाई भने, “हामान चोकमा उभिरहेका छन् ।” राजाले भने, “तिनी भित्र आऊन् ।”
6 Kuningas sanoi: "Tulkoon sisään". Kun Haaman oli tullut, kysyi kuningas häneltä: "Mitä on tehtävä miehelle, jota kuningas tahtoo kunnioittaa?" Niin Haaman ajatteli sydämessään: "Kenellepä muulle kuningas tahtoisi osoittaa kunniaa kuin minulle?"
जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन इच्छा गरेको मानिसलाई के गरिनुपर्छ?” हामानले आफ्नो हृदयमा भने, “मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र?”
7 Ja Haaman vastasi kuninkaalle: "Miehelle, jota kuningas tahtoo kunnioittaa,
हामानले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको छ,
8 tuotakoon kuninkaallinen puku, johon kuningas on ollut puettuna, ja hevonen, jolla kuningas on ratsastanut ja jonka päähän on pantu kuninkaallinen kruunu.
राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्याइयोस् ।
9 Puku ja hevonen annettakoon jollekin kuninkaan ruhtinaista, ylimyksistä. Puettakoon siihen mies, jota kuningas tahtoo kunnioittaa, ja kuljetettakoon häntä sen hevosen selässä kaupungin torilla ja huudettakoon hänen edellänsä: 'Näin tehdään miehelle, jota kuningas tahtoo kunnioittaa'."
तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् । राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् । तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ' ।”
10 Kuningas sanoi Haamanille: "Hae joutuin puku ja hevonen, niinkuin sanoit, ja tee näin juutalaiselle Mordokaille, joka istuu kuninkaan portissa. Älä jätä tekemättä mitään kaikesta, mitä olet puhunut."
तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।”
11 Niin Haaman otti puvun ja hevosen, puki Mordokain ja kuljetti häntä hevosen selässä kaupungin torilla ja huusi hänen edellänsä: "Näin tehdään miehelle, jota kuningas tahtoo kunnioittaa".
तब हामानले पोशाक र घोडा ल्याए । तिनले मोर्दकैलाई उक्त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, “राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।”
12 Sitten Mordokai palasi takaisin kuninkaan porttiin, mutta Haaman kiiruhti kotiinsa murehtien ja pää peitettynä.
मोर्दकै राजाको ढोकामा फर्के । तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए ।
13 Kun Haaman kertoi vaimollensa Serekselle ja kaikille ystävilleen kaiken, mitä hänelle oli tapahtunut, sanoivat hänelle hänen viisaansa ja hänen vaimonsa Seres: "Jos Mordokai, jonka edessä olet alkanut kaatua, on syntyjään juutalainen, et sinä voi hänelle mitään, vaan kaadut hänen eteensä maahan asti".
हामानले आफूमाथि आइपरेका सबै कुरा आफ्नी पत्नी जेरेश र आफ्ना सबै मित्रहरूलाई बताए । तब बुद्धिको निम्ति कहलिएका तिनका मानिसहरू र तिनकी पत्नी जेरेशले तिनलाई भने, “मोर्दकै जसको सामुन्ने तपाईंको पतनको सुरु भएको छ, त्यो यहूदी हो भने तपाईंले त्यसलाई पराजित गर्न सक्नुहुनेछैन, तर निश्चय नै त्यसको सामु तपाईं पतन हुनेछ ।”
14 Heidän vielä puhuessaan hänen kanssansa, tulivat kuninkaan hoviherrat ja veivät kiiruusti Haamanin pitoihin, jotka Ester oli laittanut.
तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे । एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे ।