< Psalms 117 >

1 Praise Jehovah, all ye nations, Glorify Him, all ye peoples.
ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।
2 For mighty to us hath been His kindness, And the truth of Jehovah [is] to the age. Praise ye Jah!
किनभने हामीप्रति उहाँको करारको विश्‍वस्‍तता महान् छ र परमप्रभुको सत्‍यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।

< Psalms 117 >