< Job 25 >
1 And Bildad the Shuhite answereth and saith: —
तब बिल्दद शुहीले जवाफ दिए र यसो भने,
2 The rule and fear [are] with Him, Making peace in His high places.
“प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्नो उच्च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ ।
3 Is their [any] number to His troops? And on whom ariseth not His light?
के उहाँको फौजको गन्ति गर्न सकिन्छ र? कसमाथि उहाँको ज्योति चम्कँदैन र?
4 And what? is man righteous with God? And what? is he pure — born of a woman?
तब कसरी मानिस परमेश्वरसित धर्मी ठहरिन सक्छ त? स्त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ?
5 Lo — unto the moon, and it shineth not, And stars have not been pure in His eyes.
हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्दैन । उहाँको दृष्टिमा ताराहरू सिद्ध छैनन् ।
6 How much less man — a grub, And the son of man — a worm!
मानिस त झन् नगन्य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो!