< Psalms 127 >
1 song [the] step to/for Solomon if: until LORD not to build house: home vanity: vain to toil to build him in/on/with him if: until LORD not to keep: guard city vanity: vain to watch to keep: guard
परमप्रभुले नै घर बनाउनुभएन भने, त्यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
2 vanity: vain to/for you to rise to arise: rise to delay to dwell to eat food: bread [the] toil so to give: give to/for beloved his sleep
बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्छ, किनकि परमप्रभुका प्रियजन सुत्दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।
3 behold inheritance LORD son: child wages fruit [the] belly: womb
हेर, छोराछोरी परमप्रभुबाट प्राप्त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
4 like/as arrow in/on/with hand mighty man so son: child [the] youth
योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन् ।
5 blessed [the] great man which to fill [obj] quiver his from them not be ashamed for to speak: speak with enemy in/on/with gate
त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको छ । त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्जित हुनेछैन ।