< Proverbs 24 >
1 not be jealous in/on/with human distress: evil and not (to desire *Q(k)*) to/for to be with them
दुष्ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर;
2 for violence to mutter heart their and trouble lips their to speak: speak
किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ।
3 in/on/with wisdom to build house: home and in/on/with understanding to establish: establish
बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ;
4 and in/on/with knowledge chamber to fill all substance precious and pleasant
ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
5 great man wise in/on/with strength and man knowledge to strengthen strength
बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ।
6 for in/on/with counsel to make to/for you battle and deliverance: victory in/on/with abundance to advise
निश्चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; र विजय पाउनलाई धेरै सल्लाहकारहरू चाहिन्छ।
7 to exalt to/for fool(ish) wisdom in/on/with gate not to open lip his
मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन।
8 to devise: devise to/for be evil to/for him master: [master of] plot to call: call to
जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ।
9 wickedness folly sin and abomination to/for man to mock
मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्ला गर्नेलाई घृणा गर्छन्।
10 to slacken in/on/with day distress narrow strength your
यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, तिम्रो बल कति थोरै रहेछ!
11 to rescue to take: take to/for death and to shake to/for slaughter if to withhold
अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक।
12 for to say look! not to know this not to measure heart he/she/it to understand and to watch soul your he/she/it to know and to return: pay to/for man like/as work his
यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्नुहुन्न र? तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्नुहुन्न र? के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र?
13 to eat son: child my honey for pleasant and honey sweet upon palate your
हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्ठ हुन्छ।
14 so to know [emph?] wisdom to/for soul your if to find and there end and hope your not to cut: eliminate
यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन।
15 not to ambush wicked to/for pasture righteous not to ruin rest his
चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट,
16 for seven to fall: fall righteous and to arise: rise and wicked to stumble in/on/with distress: harm
किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्टहरूचाहिँ विपत्तिले नष्ट हुनेछन्।
17 in/on/with to fall: fall (enemy your *Q(K)*) not to rejoice and in/on/with to stumble he not to rejoice heart your
तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्;
18 lest to see: see LORD and be evil in/on/with eye: appearance his and to return: turn back from upon him face: anger his
नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ।
19 not to be incensed in/on/with be evil not be jealous in/on/with wicked
दुष्ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्टहरूप्रति डाही बन।
20 for not to be end to/for bad: evil lamp wicked to put out
किनकि दुष्ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ।
21 to fear: revere [obj] LORD son: child my and king with to change not to pledge
हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; र विद्रोहीहरूसित नमिल;
22 for suddenly to arise: rise calamity their and disaster two their who? to know
किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र?
23 also these to/for wise to recognize face: kindness in/on/with justice: judgement not pleasant
यी पनि बुद्धिमान्का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
24 to say to/for wicked righteous you(m. s.) to curse him people be indignant him people
जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्।
25 and to/for to rebuke be pleasant and upon them to come (in): come blessing good
तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्।
26 lips to kiss to return: reply word: speaking straightforward
इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो।
27 to establish: prepare in/on/with outside work your and be ready her in/on/with land: country to/for you after and to build house: home your
तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ।
28 not to be witness for nothing in/on/with neighbor your and to open wide in/on/with lips your
तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल।
29 not to say like/as as which to make: do to/for me so to make: do to/for him to return: pay to/for man like/as work his
“मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन।
30 upon land: country man sluggish to pass and upon vineyard man lacking heart
म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ;
31 and behold to ascend: rise all his thorn to cover face: surface his nettle and wall stone his to overthrow
चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो।
32 and to see I to set: consider heart my to see: see to take: recieve discipline: instruction
मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ:
33 little sleep little slumber little folding hand to/for to lie down: sleep
एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,
34 and to come (in): come to go: follow poverty your and need your like/as man shield
तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।