< Esther 10 >

1 King Xerxes imposed taxes throughout the empire, even to its most distant shores.
तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए ।
2 All he accomplished through his power and strength, as well as the complete account of the high position to which the king promoted Mordecai, are written down in the Book of the Records of the kings of Media and Persia.
तिनको शक्ति र ताकतका सबै प्राप्‍तिसाथै राजाले उच्‍च दर्जा दिएका मोर्दकैको महानताको पूर्ण विवरण मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
3 For Mordecai the Jew was second-in-command to King Xerxes, leader of the Jews and highly-respected in the Jewish community, he worked to help his people and improve the security of all Jews.
यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बिचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।

< Esther 10 >