< Psalms 67 >
1 For the choirmaster. With stringed instruments. A Psalm. A song. May God be gracious to us and bless us, and cause His face to shine upon us,
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, एउटा भजन; एउटा गीत। परमेश्वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्; अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला
2 that Your ways may be known on earth, Your salvation among all nations.
ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्, अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।
3 Let the peoples praise You, O God; let all the peoples praise You.
हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
4 Let the nations be glad and sing for joy, for You judge the peoples justly and lead the nations of the earth.
जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्; किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ, र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला
5 Let the peoples praise You, O God; let all the peoples praise You.
हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
6 The earth has yielded its harvest; God, our God, blesses us.
भूमिले आफ्नो बाली उब्जनी गर्छ; परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुन्छ।
7 God blesses us, that all the ends of the earth shall fear Him.
परमेश्वरले हामीलाई अझै आशिष् देऊन्, कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।