< Psalmen 98 >
1 Een psalm. Zingt den HEERE een nieuw lied; want Hij heeft wonderen gedaan; Zijn rechterhand, en de arm Zijner heiligheid, heeft Hem heil gegeven.
एउटा भजन। याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; किनकि उहाँले अद्भुत कार्य गर्नुभएको छ; उहाँका दाहिने हात र पवित्र पाखुराले उहाँको निम्ति विजयका कामहरू गरेका छन्।
2 De HEERE heeft Zijn heil bekend gemaakt; Hij heeft Zijn gerechtigheid geopenbaard voor de ogen der heidenen.
याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ; र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
3 Hij is gedachtig geweest Zijner goedertierenheid, en Zijner waarheid aan het huis Israels; en al de einden der aarde hebben gezien het heil onzes Gods.
उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम, र उहाँको विश्वासयोग्यता स्मरण गर्नुभएको छ; पृथ्वीका सम्पूर्ण सिमानाहरूले हाम्रा परमेश्वरका मुक्तिलाई देखेका छन्।
4 Juicht den HEERE, gij ganse aarde! roept uit van vreugde, en zingt vrolijk, en psalmzingt.
हे सारा पृथ्वी, आनन्दसाथ उच्च सोरले याहवेहको जयजयकार गर; सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;
5 Psalmzingt den HEERE met de harp, met de harp en met de stem des gezangs,
वीणा बजाएर याहवेहको भजन गाओ! वीणा र सुमधुर गीतकासाथ,
6 Met trompetten en bazuinengeklank; juicht voor het aangezicht des Konings, des HEEREN.
तुरहीहरू र भेडाका सिङ फुकेर, राजा याहवेहको सामु आनन्दले जयजयकार गर!
7 De zee bruise met haar volheid, de wereld met degenen, die daarin wonen.
समुद्र र त्यसमा भएका सबै थोकले, संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।
8 Dat de rivieren met de handen klappen, dat tegelijk de gebergten vreugde bedrijven,
नदीहरूका तरङ्गहरूले ताली बजाऊन्; पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;
9 Voor het aangezicht des HEEREN, want Hij komt, om de aarde te richten; Hij zal de wereld richten in gerechtigheid, en de volken in alle rechtmatigheid.
तिनीहरूले याहवेहको सामु गाऊन्; किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारलाई धार्मिकताकोसाथ र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।