< Kwan 11 >
1 Kane koro ji ngʼur ne Jehova Nyasaye kuom chandruok mane gineno, kendo kane owinjo ngʼurgino mirimbe nomedore. Kuom mano mach mane oa kuom Jehova Nyasaye noliel e kindgi mi owangʼo bath kambi konchiel.
यस बेला परमप्रभुले सुन्ने गरी मानिसहरूले तिनीहरूका कष्टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
2 Kane ji oywak ne Musa, ne olamo Jehova Nyasaye mi mach notho.
अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
3 Omiyo kanyo noluong ni Tabera (tiende ni Kama Mach osewangʼo) nikech mach moa kuom Jehova Nyasaye nosewangʼo bath kambi konchiel e kindgi.
त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
4 Joma yoreyore mane obiro kodgi nochako dwaro chiemo mamoko, kendo jo-Israel nochako ywak kawacho niya, “Mad debed ni wan gi ringʼo ma wanyalo chamo!
केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”
5 Mano kaka waparo rech mane wachamo Misri maonge chudo moro amora, bende waparo olembe mopogore opogore, kitungu kod kitungu marachar.
हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
6 Koro sani waonge gi ndhandhu mar chiemo; kendo ok wane gimoro amora makmana manna-gi!”
अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्ने जत्ति सबै थोक मन्न मात्र हो ।”
7 Manna-no ne chalo gi kothe matindo tindo marachere kendo ma kitgi ne chalo gi duogo.
मन्न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।
8 Ji ne wuok gokinyi michok manna-go bangʼe giregogi e pongʼ lwedo kata yokogi e pany. Ne gitedogi e agulu kata dwalogi ka ngʼama dwalo makati. Bende ne gichalo gimoro molos gi mo zeituni.
मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।
9 Kane thoo omako kambi gotieno, to manna bende ne lwar piny.
छाउनीमा राती शीत पर्दा मन्न पनि झर्थ्यो ।
10 Musa nowinjo ji duto moa e anywola ka anywola kaywak, ka moro ka moro ochungʼ e dho hembe. Jehova Nyasaye iye nomedo owangʼ kendo kihondko nomako Musa.
मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्टिमा गलत थियो ।
11 Nopenjo Jehova Nyasaye niya, “En angʼo momiyo isekelo chandruok ma kama ne jatichni? En angʼo ma asetimo ma ok mori momiyo imiya tingʼ mapek mar jogi duto?
मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको? तपाईं किन मसँग खुसी हुनुहुन्न? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।
12 Bende ne amako ich mar jogi duto? Bende ne anywologi? Angʼo momiyo iwachona mondo akaw tingʼ-gi ka atingʼogi e kora mana kaka japidi tingʼo nyithindo matindo, mondo atergi e piny mane isingori ne kweregi ni nitergie.
के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्नुहुन्छ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्नुपर्ने?
13 Dayud ringʼo madirom jogi kanye? Gisiko ka giywakna ni, ‘Miwa ringʼo mondo wacham!’
यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्दै मेरो सामु रोइरहेका छन् ।
14 Ok anyal tingʼo jogi duto kenda awuon; gipek mohewa.
यी सबै मानिसलाई म एक्लै बोक्न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।
15 Ka mano e kaka idwaro tiyo koda, to nega sani, to ka dipo ni ikecha, to yie iwe miya chandruok ma kama.”
तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्नु नपरोस् ।”
16 Omiyo Jehova Nyasaye nowacho ne Musa kama: “Kelna jodong Israel piero abiriyo ma ingʼeyo ni jotelo kendo ruodhi. Kelgi e Hemb Romo kendo gichungʼ kodi kanyo.
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
17 Abiro lor mondo awuo kodi kanyo, kendo abiro kawo teko mar loch moko kuomi mane amiyi kendo ami jogo. Gibiro konyi rito ogandano makoro tingʼno ok noturi kendi.
म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भएको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्नुपर्नेछैन ।
18 “Nyis jo-Israel kama: ‘Pwodhreuru ka uikoru ne kiny ma ubiro chamoe ringʼo; nimar Jehova Nyasaye osewinjo ywak maru niya, “Mad dibed ni nitie kama wanyalo yudoe ringʼo mwachamo! Ne wawinjo maber e piny Misri!” Omiyo koro Jehova Nyasaye nomiu ringʼo, ma ubiro chamo.
मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
19 Ok unuchame mana kuom ndalo achiel kende, kata ndalo ariyo, kata ndalo abich, kata apar kata piero ariyo,
तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
20 to unuchame kuom dwe achiel, manyaka othingʼu mi ungʼogi nikech usedagi Jehova Nyasaye modak e kindu kendo useywak e nyima, kuwacho niya, “Angʼo momiyo ne waa Misri?”’”
तर तिमीहरूले तिमीहरूको नाक लागूञ्जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?”
21 To Musa nodwoko niya, “Antie gi ji alufu mia achiel mawuotho gi tiendgi, to in to iwacho ni, ‘Abiro miyogi ringʼo moromogi chamo kuom dwe achiel mangima!’
त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
22 Bende ginyalo yiengʼ ka kweth mag jamni kod kweth mag dhok oyangʼ duto? Bende ginyalo yiengʼ ka rech duto manie nam omaknegi?”
के तिनीहरूलाई तृप्त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?”
23 Jehova Nyasaye nopenjo Musa niya, “Bende nitie gima nyalo tamo Jehova Nyasaye? Kawuononi ibiro ngʼeyo ka wechena gin adier kata ok adier.”
परमप्रभुले मोशालाई भन्नुभयो, “के मेरो बहुली छोटो भएको छ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्नेछस् ।”
24 Omiyo Musa nowuok kendo nonyiso ji gima Jehova Nyasaye nowacho. Nokelo jodong-gi piero abiriyo ma gichokore kanyakla kendo noketogi duto gichungʼ ka gilworo Hemb Romo.
मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।
25 Eka Jehova Nyasaye nolor e bor polo mi owuoyo kode, kendo nokawo teko moko mane osemiye mi omiyo jodongo piero abiriyogo. Kane Roho odonjo kuomgi, ne gikoro wach, to bangʼ mano ne ok gichako gitimo kamano kendo.
परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।
26 Kata kamano, ji ariyo ma nying-gi Eldad kod Medad, mane osekwan kaachiel gi jodongo piero abiriyo-ka nodongʼ e kambi. To kata kane ok gidhi e Hemb Romo kamano, Roho nobiro kuomgi mi gikoro wach e kambi.
एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।
27 Rawera moro noringo mi odhi ir Musa mowachone niya, “Eldad kod Medad koro wach e kambi.”
छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”
28 Joshua wuod Nun, mane jakony Musa chakre tin-ne, nowacho ne Musa niya, “Ruodha, kwergi!”
मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्नुहोस् ।”
29 To Musa nodwoko niya, “Nyiego omaki nikech wachna? Mad ne oganda duto mag Jehova Nyasaye bed jonabi mi oket Roho mare kuomgi!”
मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्ताहरू भए कति राम्रो हुन्थ्यो!”
30 Eka Musa kod jodong Israel nodok e kambi.
मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।
31 Eka Jehova Nyasaye notugo yamo mokelo aluru koa e nam. Yamo nokelogi ma gichokore e alwora mar kambi madirom fut adek koa piny, kendo kama ne gichokoreno ne nyalo romo wuoth mar ndalo achiel.
त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।
32 Odiechiengno duto kod otieno gi odiechiengʼ maluwe duto ji nowuok kendo nochoko aluru. Onge ngʼama nochoko aluru matin ne atonge apar. Bangʼe ne gimoyogi e kambi mondo gituo.
मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।
33 To kane pok gimuonyo ring alurugo, mirimb Jehova Nyasaye nomedore kuomgi, kendo nonegogi gi masira malich.
मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
34 Omiyo kanyo noluongi ni Kibroth Hatava, nikech kanyo ema ne giyikoe joma ne wuoch ringʼo omako.
त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
35 Koa Kibroth Hatava, ji nodhi nyaka Hazeroth kendo negidak kanyo.
किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।