< Jongʼad Bura 11 >
1 Jeftha ja-Gilead ne jalweny mager. Wuon mare ne en Gilead, to min mare ne en ochot.
गिलादी यिप्ता एक जना शक्तिशाली योद्धा थिए, तर तिनी एक जना वेश्याका छोरा थिए । गिलाद तिनका पिता थिए ।
2 Chi Gilead mahie bende nonywolone yawuowi, kendo kane gisebedo madongo, ne giriembo Jeftha. Negiwachone niya, “Ok iniyud girkeni moro amora e dalawa ka, nikech in wuod dhako machielo.”
गिलादकी पत्नीले पनि तिनका निम्ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्तालाई घर छोड्न बाध्य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्त्रीको छोरा होस् ।”
3 Omiyo Jeftha noringo moa ir owetene kendo nodhi odak e piny Tob, kama jodwar mangʼeny nochokore bute mi giluwe.
यसैले यिप्ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्तासँग मिले र उनीहरू आए र तिनीसँगै गए ।
4 Bangʼe, ka jo-Amon nochako lweny gi jo-Israel,
केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे ।
5 jodong Gilead nodhi mondo ogol Jeftha e piny Tob.
जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए ।
6 Negiwachone niya, “Bi mondo ibed jatendwa mar lweny, mondo mi waked gi jo-Amon.”
तिनीहरूले यिप्तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।”
7 Jeftha nowachonegi niya, “Donge ne ok udwara mi uriembo e od wuora? En angʼo momiyo koro ubiro ira, ka un e thagruok?”
यिप्ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्छ?”
8 Jodong Gilead nodwoke niya, “Kata kamano, wabiro iri koro; bi kodwa mondo waked gi jo-Amon, kendo inibed jatendwa kaachiel gi jogo duto modak Gilead.”
गिलादका अगुवाहरूले यिप्तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्ने सबैका अगुवा हुनुहुनेछ ।”
9 Jeftha nodwoko niya, “Ka dipo ni udwoka mondo aked gi jo-Amon kendo Jehova Nyasaye omiyagi; bende anabed jatendu adier?”
यिप्ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।”
10 Jodong Gilead nodwoko niya, “Jehova Nyasaye obed janeno marwa; adier wabiro timo kaka iwachono.”
गिलादका अगुवाहरूले यिप्तालाई भने, “हामीले जस्तो भन्छौं त्यस्तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्छ!”
11 Omiyo Jeftha nodhi gi jodong Gilead, kendo ji nokete obedo jatelo kendo jatend lweny. Kendo nonwoyo wechegi duto e nyim Jehova Nyasaye kama iluongo ni Mizpa.
यसैले यिप्ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्डर बनाए । जब यिप्ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्याए ।
12 Bangʼe Jeftha nooro joote ir ruodh jo-Amon kapenje niya, “En angʼo milaro kodwa, momiyo idwaro kedo kodwa?”
अनि यिप्ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?”
13 Ruodh jo-Amon nodwoko joote Jeftha niya, “Kane jo-Israel owuok Misri, negikawo pinya chakre aora Arnon nyaka aora Jabok mi gichopo nyaka aora Jordan, koro duognago gi kwe.”
अम्मोनका मानिसहरूका राजाले यिप्ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।”
14 Jeftha nooro joote mondo odog ir ruodh jo-Amon,
फेरि यिप्ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए,
15 kawacho niya, “Ma e gima Jeftha wacho: Jo-Israel ne ok okawo piny jo-Moab kata piny jo-Amon.
र तिनले भने, “यिप्ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,
16 To kane gia Misri, jo-Israel noluwo thim nyaka Nam Makwar kendo ma gichopo Kadesh.
तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।
17 Eka jo-Israel nooro joote ir ruodh jo-Edom, kawacho niya, ‘Miya thuolo mondo wakal e pinyu,’ to ruodh Edom ne ok nyal winjogi. Nochako ooro joote ir ruodh Moab, to en bende nodagi. Kuom mano jo-Israel nodak Kadesh.
जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।
18 “Bangʼe negiwuotho e thim, ka ginono pinje mag Edom gi Moab, ka gikalo yo wuok chiengʼ mar piny Moab mine gidhi gibworo e bath aora Arnon. Ne ok gidonjo e alap mar jo-Moab, nimar Arnon ema tongʼ mare.
त्यसपछि तिनीहरू उजाड-स्थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।
19 “Bangʼe Jakobo nooro joote ir Sihon ruodh jo-Amor mane ruoth Heshbon, kendo mi nowachone ni, ‘Yie iwewa wakalie pinyu wadhi e karwa owuon.’
इस्राएलले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’
20 Kata kamano, Sihon ne ok nigi adiera gi jo-Israel mondo gikal e pinye. Nochoko joge duto kendo mi gichokore Jahaz mondo giked gi jo-Israel.
तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे ।
21 “Eka Jehova Nyasaye, ma Nyasach Israel, nochiwo Sihon kod joge duto e lwet jo-Israel, kendo negiloyogi. Jo-Israel nokawo puothe jo-Amor mane odak e pinyno,
तब इस्राएलका परमप्रभु परमेश्वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।
22 ka gikawe duto chakre e aora Arnon nyaka e aora Jabok kendo koa e thim nyaka e aora Jordan.
तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे ।
23 “Ka koro Jehova Nyasaye, ma Nyasach Israel, oseriembo jo-Amor e nyim joge Israel, en thuolo mane ma in-go mar kawe?
यसरी इस्राएलका परमप्रभु परमेश्वरले आफ्ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्छ?
24 Donge ubiro mana kawo gima Kemosh ma nyasachu omiyou? Kamano bende, gimoro amora ma Jehova Nyasaye ma Nyasachwa omiyowa, wabiro kawo.
के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्वरले जुन देश हामीलाई दिनुभएको छ, त्यो हामी अधिकार गर्छौं ।
25 Iparo ni ilich maloyo Balak wuod Zipor, ma ruodh Moab? Bende nodhawo gi Israel kata kedo kodgi?
के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे?
26 Kuom higni mia adek Israel nodak Heshbon, gi Aroer, gi alwora mar kuondego kod mier duto mokiewo gi aora Arnon. En angʼo ma nomonou kawogi e hignigo?
जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन?
27 Wan pok wakethonu, to un koro utimonwa marach kuom kedo kodwa. Mad uwe Jehova Nyasaye, ma jangʼad bura ongʼad burano odiechiengʼ ma kawuononi e kind jo-Israel gi jo-Amon.”
मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।”
28 Kata kamano, ruodh jo-Amon ne ok odewo ote mane joote Jeftha okelone.
तर अम्मोनका मानिसहरूका राजाले यिप्ताले पठाएका चेतावनीलाई इन्कार गरे ।
29 Eka Roho mar Jehova Nyasaye nobiro kuom Jeftha. Noluwo piny Gilead gi Manase, kokalo Mizpa mar Gilead, kendo koa kanyo nodhi momonjo jo-Amon.
तब परमप्रभुको आत्मा यिप्तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।
30 Kendo Jeftha nokwongʼore ne Jehova Nyasaye niya, “Ka inichiw jo-Amon e lweta,
यिप्ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने,
31 to ngʼato angʼata mani wuog e dalana mondo orom koda bangʼ ka aseloyo jo-Amon nobed mar Jehova Nyasaye, kendo anachiwe kaka misango miwangʼo pep.”
अम्मोनका मानिसहरूबाट म शान्तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्यो परमप्रभुको हुनेछ, र त्यसलाई म होमबलिको रूपमा चढाउनेछु ।”
32 Eka Jeftha nowuok mondo odhi oked gi jo-Amon, kendo Jehova Nyasaye nochiwogi e lwete.
यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।
33 Noketho mier piero ariyo kochakore e aora Aroer nyaka Minith, mochopo nyaka Abel Keramim. Mano e kaka jo-Israel nokawo Amon.
तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे ।
34 Kane Jeftha odwogo dalane man Mizpa, noneno mana nyare kamiel kabiro romone! Ne en gi nyako achiel kende maonge wuowi kata nyako moro machielo.
यिप्ता आफ्नो घर मिस्पामा आए र त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै र नाच्दै बाहिर आइन् । यिनी तिनकी एक मात्र छोरी थिइन्, र यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन ।
35 Kane onene, noyiecho lepe mi oywak niya, “Yaye Nyara! Isemiya abedo modhier kendo gi thagruok, nikech ne asesingora ne Jehova Nyasaye ma ok anyal ketho.”
तिनले उनलाई देख्नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्यौ, र मलाई कष्ट दिने एउटा कारण तिमी भएकी छ्यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।”
36 Nodwoko niya, “Wuonwa, isechiwo wachni ne Jehova Nyasaye. Timna mana kaka ne isesingori, nikech Jehova Nyasaye koro oseresi e lwet wasiki, ma jo-Amon.”
उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”
37 Nomedo wachone niya, “To yie itimna kwayo achiel kende. Miya dweche ariyo mondo aba ewi gode kendo aywagi gi osiepena, nikech ok bi kenda.”
उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।”
38 Nowachone niya, “Inyalo dhi.” Eka noweye modhi kuom dweche ariyo. En kaachiel gi nyiri mamoko nodhi ewi gode kendo ne giywak nikech ok bi kende.
तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे ।
39 Bangʼ dweche ariyo, nodok ir wuon mare kendo wuon-gi notimo mana kaka nosesingore. Ne en nyako ngili. Kochakore e ndalono, jo-Israel noketo chik ni
दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो,
40 higa ka higa mon matindo mag Israel nyaka dhi e got kuom ndalo angʼwen mondo otim rapar mar nyar Jeftha ma ja-Gilead.
कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्ताकी छोरीको कथालाई दोहोर्याउने गर्थे ।