< Nehemias 11 >

1 Og Folkets Øverster bosatte sig i Jerusalem, medens det øvrige Folk kastede Lod således, at hver tiende Mand skulde bosætte sig i Jerusalem, den hellige By, medens de ni Tiendedele skulde bo i Byerne.
अब मानिसहरूका अगुवाहरूचाहिँ यरूशलेममा बसोबास गरे। बाँकी रहेका मानिसहरूले पवित्र सहर यरूशलेममा दश जनामध्ये एक जना बास बस्‍ने र बाँकी रहेका नौ जनाचाहिँ तिनीहरूका आफ्नै सहरहरूमा बास बस्‍ने विषयमा चिट्ठा हाले।
2 Og Folket velsignede alle de Mænd, som frivilligt bosatte sig i Jerusalem.
यरूशलेममा बास बस्‍न इच्छा गर्नेहरू सबैलाई मानिसहरूले प्रशंसा गरे।
3 Følgende er de Overhoveder i vor Landsdel, som boede i Jerusalem og i Judas Byer; de boede hver på sin Ejendom i deres Byer, Israel, Præsterne, Leviterne, Tempeltrællene og Efterkommerne af Salomos Trælle.
यिनीहरू प्रदेशका अगुवाहरू थिए, जो यरूशलेममा बसोबास गर्थे। (अब केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका कर्मचारीहरू र सोलोमनका चाकरहरूका सन्तानहरू यहूदामा विभिन्‍न सहरहरूमा आफ्नै सम्पत्ति लिएर बसेका थिए।
4 I Jerusalem boede af Judæere og Benjaminiter: Af Judæerne: Ataja, en Søn af Uzzija, en Søn af Zekarja, en Søn af Amarja, en Søn af Sjefatja, en Søn af Mahalal'el af Perez's Efterkommere,
तर यहूदा र बेन्यामीन दुवै कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसोबास गरेका थिए।) यहूदाका सन्तानहरूबाट: पेरेसको वंशका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महाललेलका छोरा थिए।
5 og Ma'aseja, en Søn af Baruk, en Søn af Kol-Hoze, en Søn af Hazaja, en Søn af Adaja, en Søn af Jojarib, en Søn af Sjelaniten Zekarja.
मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो यहोयारीबका छोरा, जो जकरिया छोरा, जो शेलहका छोरा थिए।
6 Alle Perez's Efterkommere, der boede i Jerusalem, udgjorde 468 dygtige Mænd.
यरूशलेममा बस्‍ने पेरेसका सबै चार सय अठसट्ठी मानिसहरू वीर योद्धा थिए।
7 Følgende Benjaminiter: Sallu, en Søn af Mesjullam, en Søn af Joed, en Søn af Pedaja, en Søn af Kolaja, en Søn af Ma'aseja, en Søn af Itiel, en Søn af Jesja'ja,
बेन्यामीनका सन्तानहरूबाट: सल्‍लू मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इतीएलका छोरा, जो यशयाहका छोरा थिए।
8 og hans Brødre, dygtige Krigere. 928.
अनि सल्‍लूको पछि लाग्नेहरू गब्बै र सल्‍लैसहित नौ सय अट्ठाइस मानिसहरू थिए।
9 Joel, Zikris Søn, var deres Befalingsmand, og Juda, Hassenuas Søn, var den næstøverste Befalingsmand i Byen.
जिक्रीका छोरा योएल तिनीहरूका प्रमुख अधिकृत थिए। हस्सेनूअका छोरा यहूदाचाहिँ सहरको दोस्रो प्रमुख अगुवा थिए।
10 Af Præsterne: Jedaja, Jojarib Jakin,
पुजारीहरूबाट: यदायाह, यहोयारीबका छोरा, र याकीन;
11 Seraja, en Søn af Hilkija, en Søn af Mesjullam, en Søn af Zadok, en Søn af Merajot, en Søn af Ahitub, Øversten over Guds Hus,
सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्‍वरको भवनको रेखदेख गर्थे।
12 og deres Brødre, der udførte Tjenesten i Templet, 822; og Adaja, en Søn af Jeroham, en Søn af Pelalja, en Søn af Amzi, en Søn af Zekarja, en Søn af Pasjhur, en Søn af Malkija,
तिनीहरूका आठ सय बाइस जना सहयोगीहरू, जसले मन्दिरको निम्ति सेवा गर्थे। अदायाह यरोहामका छोरा, जो पलल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए।
13 og hans Brødre, Overhovederne for Fædrenehusene, 242; og Amasjsaj, en Søn af Azar'el, en Søn af Azaj, en Søn af Mesjillemot, en Søn af Immer,
अदायाहका दुई सय बयालीस जना सहयोगीहरू, जो परिवारका अगुवाहरू थिए। अमाश्शै, जो अजरेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्मेरका छोरा थिए।
14 og hans Brødre, dygtige Mænd 128. Deres Befalingsmand var Zabdiel, Gedolims Søn.
तिनीहरूका एक सय अट्ठाइस साहसी सहयोगीहरू थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलिमका छोरा जब्दीएल थिए।
15 Af Leviterne: Sjemaja, en Søn af Hassjub, en Søn af Azrikam, en Søn af Hasjabja, en Søn af Bunni,
लेवीहरूबाट: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्‍नीका छोरा थिए।
16 og Sjabbetaj og Iozabad, som forestod de ydre Arbejder ved Guds Hus og hørte til Leviternes Overhoveder,
शब्बतै र योजाबाद, लेवीहरूका दुई जना अगुवा थिए, जसले परमेश्‍वरको भवनमा बाहिरी कामको जिम्मा पाएका थिए।
17 og Mattanja, en Søn af Mika, en Søn af Zabdi, en Søn af Asaf, Lederen af Lovsangen, der ved Bønnen istemte Ordene lov HERREN! og Bakbukja, den næstøverste af hans Brødre, og Abda, en Søn af Sjammua, en Søn af Galal, en Søn af Jedutun.
धन्यवाद र प्रार्थनाको अगुवाइ गर्ने निर्देशक, मीकाका छोरा मत्तन्याह, जो जब्दीका छोरा, जो आसापका छोरा थिए; मत्तन्याहका सहयोगीहरूमा दोस्रो बक्बुक्याह; अनि शम्मूअका छोरा अब्दा, जो गलालका छोरा, जो यदूतूनका छोरा थिए।
18 Alle Leviterne i den hellige By udgjorde 284.
पवित्र सहरमा भएका लेवीहरूको जम्मा संख्या दुई सय चौरासी थियो।
19 Af Dørvogterne: Akkub, Talmon og deres Brødre, der holdt Vagt ved Portene, 172.
द्वारपालहरू: अक्‍कूब, तल्मोन र मूलढोकामा पहरा दिने तिनीहरूका एक सय बहत्तर जना सहयोगीहरू, जसले ढोकाको पहरेदार गर्थे।
20 Resten af Israeliterne, Præsterne og Leviterne boede i alle de andre Byer i Juda, hver på sin Ejendom.
बाँकी रहेका इस्राएलीहरू, पुजारीहरू र लेवीहरूसित आ-आफ्ना पैतृक सम्पत्तिको जमिन यहूदाका सबै सहरहरूमा बसोबास गर्थे।
21 Tempeltrællene boede på Ofel; Ziha og Gisjpa var sat over Tempeltrællene.
मन्दिरका कर्मचारीहरू ओपेल डाँडामा बस्थे; अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।
22 Leviternes foresatte i Jerusalem ved Tjenesten i Guds Hus var Uzzi, en Søn af Bani, en Søn af Hasjabja, en Søn af Mattanja, en Søn af Mika af Asafs Efterkommere, det er Sangerne.
यरूशलेमका लेवीहरूका मुख्य अधिकृत बानीका छोरा उज्जी, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकाका छोरा थिए। उज्जीचाहिँ परमेश्‍वरको भवनको सेवाको जिम्मावाल रहेका आसापका सङ्गीतकार सन्तानहरूमध्ये एक थिए।
23 Der var nemlig udstedt en kongelig Befaling om dem, og der var tilsikret Sangerne dagligt Underhold.
सङ्गीतकारहरू राजाको आदेशमुनि थिए। राजाको आदेशले तिनीहरूका दैनिक कामको निर्देशन गर्दथ्यो।
24 Petaja, Mesjezab'els Søn, af Judas Søn Zeras Efterkommere, forhandlede med Kongen i alle Folkets Sager.
यहूदाका छोरा जेरहका सन्तानहरूमध्ये एक जना मशेजबेलका छोरा पतहयाह, सारा मानिसहरू सम्बन्धी सबै मामिलाहरूमा राजाका एक विशेष प्रतिनिधि थिए।
25 Hvad de åbne Byer med deres Marker angår, boede der Judæere i Kirjat-Arba med Småbyer, Dibon med Småbyer, Jekabze'el med Småbyer,
गाउँहरूमा तिनीहरूका खेतबारीहरू सहित, यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका बस्तीहरू, दीबोन र त्यसका वरिपरिका बस्तीहरू, यक्‍कब्सेल र त्यसका गाउँहरू,
26 Jesua, Molada, Bet-Pelet,
येशूआमा, मोलादामा, बेथ-पेलेतमा;
27 Hazar-Sjual, Be'ersjeba med Småbyer,
हसर-शूआल, बेर्शेबा र त्यसका बस्तीहरूमा;
28 Ziklag, Mekona med Småbyer,
सिक्लगमा, मकोना र त्यसका बस्तीहरूमा,
29 En-Rimmon, Zor'a, Jarmut,
एन-रिम्मोनमा, सोराहमा, यर्मूतमा,
30 Zanoa, Adullam med Landsbyer, Lakisj med Marker og Azeka med Småbyer. De bosatte sig fra Be'ersjeba til Hinnoms Dal.
जानोह, अदुल्‍लाम र तिनीहरूका गाउँहरूमा, लाकीश र त्यसका खेतहरूमा, र अजेका र त्यसका बस्तीहरूमा, यसरी तिनीहरू टाढामा रहेको बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्म बसेका थिए।
31 Benjaminiterne boede i Geba, Mikmas, Ajja, Betel med Småbyer,
बेन्यामीनका सन्तानहरू गेबादेखि यी ठाउँहरूमा बस्थेः मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरूमा,
32 Anatot, Nob, Ananja,
अनातोत, नोब र अनन्याहमा,
33 Hazor, Rama, Gittajim,
हासोर, रामा र गित्तैममा,
34 Hadid, Zebo'im, Neballat,
हादीद, सबोयीम र नबल्‍लतमा,
35 Lod, Ono og Håndværkerdalen.
लोद, ओनो र सिल्पकारहरूको बेँसी गे-हाराशिममा बसे।
36 Af Leviterne boede nogle Afdelinger i Juda og Benjamin.
यहूदाका लेवीहरूका केही दलहरूचाहिँ बेन्यामीनमा बसोबास गरे।

< Nehemias 11 >