< Job 25 >

1 Så tog Sjuhiten Bildad til Orde og sagde:
तब बिल्दद शुहीले जवाफ दिए:
2 "Hos ham er der Vælde og Rædsel, han skaber Fred i sin høje Bolig.
“प्रभुत्व र श्रद्धा परमेश्‍वरकै हुन्; उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।
3 Er der mon Tal på hans Skarer? Mod hvem står ikke hans Baghold op?
के उहाँका सेनाहरूलाई गन्‍न सकिन्छ? उहाँको ज्योति कसमाथि पर्दैन र?
4 Hvor kan en Mand have Ret imod Gud, hvor kan en kvindefødt være ren?
त्यसो भए कसरी मरणशील मानिस परमेश्‍वरको अगि धर्मी हुन सक्छ? स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
5 Selv Månen er ikke klar i hans Øjne og Stjernerne ikke rene
उहाँको दृष्‍टिमा त चन्द्रमा पनि चहकिलो छैन, र ताराहरू पनि शुद्ध छैनन् भने,
6 endsige en Mand, det Kryb, et Menneskebarn, den Orm!
मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो— परमेश्‍वरको दृष्‍टिमा मानिस जाति किरा मात्रै हो!”

< Job 25 >