< Hoseas 13 >
1 Når Efraim talte, skjalv man, i Israel var han fyrste, han forbrød sig med Ba'alog døde.
जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे; त्यो इस्राएलमा उच्च पारियो। तर त्यो बाल-देवताको दोषी ठहरियो र मर्यो।
2 Nu bliver de ved at synde og laver sig støbte Guder, dannet som Billeder af Sølv, Arbejderes Værk til Hobe; de siger: "Til dem skal I ofre!" Mennesker kysser Kalve!
अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्; तिनीहरूले आफ्ना चाँदीबाट आफ्नै निम्ति मूर्तिहरू बनाउँछन्, अर्थात् निपुणतासाथ बनाइएका मूर्तिहरू, ती सबै मूर्तिहरू कारिगरहरूका काम हुन्। यी मानिसहरूको विषयमा यसो भनिएको छ, “तिनीहरूले मानवबलि चढाउँछन्! अनि बाछाको मूर्तिहरूलाई चुम्बन गर्छन्।”
3 Derfor: som Morgentåge, som Duggen, der årle svinder, som Avner, der blæses fra Lo, som Røg fra Røghul skal de blive.
यसकारण तिनीहरू बिहानको कुइरोझैँ, बिहान सबेरै बिलाउने तुसारोझैँ, खलाबाट उडिजाने भुसझैँ, चिम्नीबाट निस्केको धुवाँझैँ हुनेछन्।
4 Og jeg er HERREN din Gud, fra du var i Ægyptens Land; du kender ej Gud uden mig, uden mig er der ingen Frelser;
“तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै, म याहवेह तिमीहरूका परमेश्वर हुँ; अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्वर भनी स्वीकार नगर्नू, मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन।
5 jeg var din Vogter i Ørken, den svidende Tørkes Land.
मैले तिमीहरूलाई उजाडस्थानमा चर्को गर्मीको ठाउँमा हेरचाह गरेँ।
6 Som de græssede, åd de sig mætte, ja mætte, men Hjertet blev stolt; derfor glemte de mig.
जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्ट भए; तर जब तिनीहरू सन्तुष्ट भए, त्यसपछि तिनीहरू झन् घमण्डी भए; अनि तिनीहरूले मलाई बिर्से।
7 Så blev jeg for dem som en Løve, en lurende Panter ved Vejen,
यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु; म चितुवाझैँ तिनीहरूका बाटोमा ढुकिबस्नेछु।
8 jeg falder over dem som Bjørnen, hvis Unger man tog. Jeg sønderriver dem Brystet, Hunde skal æde deraf, Markens Dyr flå dem sønder.
आफ्नो बच्चा खोसिएकी भालुजस्तै, म तिनीहरूलाई आक्रमण गर्नेछु, र तिनीहरूलाई च्यातचुत पार्नेछु; बाघले जस्तै म तिनीहरूलाई निल्नेछु, जङ्गली जनावरले जस्तै तिनीहरूलाई फहराउनेछु।
9 Når Ulykken kommer, Israel, hvor mon du da finder Hjælp?
“हे इस्राएल, तँ सर्वनाश भएको छस्; किनकि तँ मेरो विरुद्धमा, तेरो सहयोगीको विरुद्धमा छस्।
10 Hvor er da din Konge til Frelse for dig i alle dine Byer, Herskerne, om hvem du siger: "Giv mig dog Konge og Fyrster!"
तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्? तिमीहरूका सबै सहरहरूका शासकहरू कहाँ छन्? जसको बारेमा तिमीहरूले भन्थ्यौ, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्।’
11 Jeg giver dig Konge i Vrede og fjerner ham atter i Harme.
यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ; अनि मेरो क्रोधमा मैले त्यसलाई टाढा पठाएँ।
12 Tilbundet er Efraims Brøde, hans Synd gemt hen.
एफ्राइमका दोषहरूलाई भण्डारण गरिएको छ; त्यसका पापहरूको हिसाब राखिएको छ।
13 Hans Fødselsstunds Veer er der, men sært er Barnet, som ej kommer frem i Tide, så Fødselen får Ende.
स्त्रीको प्रसव वेदनाजस्तै त्यसमाथि दुःख आउनेछ, तर त्यो त बुद्धिविनाको बालक हो; जन्मने समय हुँदा पनि त्यसमा गर्भको मुखबाट बाहिर आउने समझ त्यसमा हुँदैन।”
14 Dem skal jeg fri fra Dødsriget, løse fra Døden! Nej, Død, hvor er din Pest, Dødsrige, hvor er din Sot? Til Mildhed kender jeg ej, thi et sært Barn er han. (Sheol )
म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु। हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? हे चिहान, तेरो विनाश कहाँ छ? “म अलिकति पनि दया देखाउनेछैनँ; (Sheol )
15 En Østenstorm, Herrens Ånde, bruser frem fra Ørken, løfter sig, tørrer hans Væld, gør hans Kilde tør, den tager hans Skatkammer med alle dets Skatte.
यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि म त्यसप्रति दयालु बन्नेछैनँ। पूर्वीय बतास याहवेहबाट आउनेछ, र त्यसलाई उजाडस्थानबाट उडाएर लैजानेछ; त्यसको पानीको मूल बन्द हुनेछ, र त्यसको पानीको कुवा सुक्नेछ। त्यसको भण्डारबाट त्यसका सबै बहुमूल्य कुराहरू लुटिनेछन्।
16 Samaria skal bøde, thi det stod sin Gud imod. For Sværd skal de falde, Børnene knuses, frugtsommelige Kvinders Liv rives op.
सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ; किनकि तिनीहरूले आफ्ना परमेश्वरको विरुद्धमा विद्रोह गरेका छन्। तिनीहरू तरवारद्वारा मारिनेछन्; तिनीहरूका साना छोराछोरीहरू भुइँमा पछारिनेछन्; तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरेर उदाङ्गो पारिनेछन्।”