< Salme 8 >
1 Til Sangmesteren. Al-haggittit. En Salme af David.
सङ्गीत निर्देशकको निम्ति गित्तीथ मा आधारित, दावीदको भजन। हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।
2 HERRE, vor Herre, hvor herligt er dit Navn paa den vide Jord, du, som bredte din Højhed ud over Himlen!
तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ।
3 Af spædes og diendes Mund har du rejst dig et Værn for dine Modstanderes Skyld, for at bringe til Tavshed Fjende og Hævner.
जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु,
4 Naar jeg ser din Himmel, dine Fingres Værk, Maanen og Stjernerne, som du skabte,
मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
5 hvad er da et Menneske, at du kommer ham i Hu, et Menneskebarn, at du tager dig af ham?
तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ।
6 Du gjorde ham lidet ringere end Gud, med Ære og Herlighed kroned du ham;
तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:
7 du satte ham over dine Hænders Værk, alt lagde du under hans Fødder,
सबै भेडाबाख्रा र गाईगोरुहरू, र सबै जङ्गली पशुपक्षीहरू,
8 Smaakvæg og Okser til Hobe, ja, Markens vilde Dyr,
आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू।
9 Himlens Fugle og Havets Fisk, alt, hvad der farer ad Havenes Stier. HERRE, vor Herre, hvor herligt er dit Navn paa den vide Jord!
हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!