< Salme 21 >
1 Til Sangmesteren. En Salme af David.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।
2 HERRE, Kongen er glad ved din Vælde, hvor frydes han højlig over din Frelse!
तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ, र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला
3 Hvad hans Hjerte ønskede, gav du ham, du afslog ikke hans Læbers Bøn. (Sela)
तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो। तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्याइदिनुभयो।
4 Du kom ham i Møde med rig Velsignelse, satte en Krone af Guld paa hans Hoved.
उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।
5 Han bad dig om Liv, og du gav ham det, en Række af Dage uden Ende.
तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ; तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गरिदिनुभएको छ।
6 Stor er hans Glans ved din Frelse, Højhed og Hæder lægger du paa ham.
निश्चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ; र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;
7 Ja, evig Velsignelse gav du ham, med Fryd for dit Aasyn glæded du ham.
किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्च परमेश्वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्।
8 Thi Kongen stoler paa HERREN, ved den Højestes Naade rokkes han ikke.
तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ।
9 Til alle dine Fjender naar din Haand, din højre naar dine Avindsmænd.
जब तपाईं प्रकट हुनुहुनेछ, तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ। याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।
10 Du gør dem til et luende Baal, naar du viser dig; HERREN sluger dem i sin Vrede, Ild fortærer dem.
तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्ट पार्नुहुनेछ।
11 Du rydder bort deres Frugt af Jorden, deres Sæd blandt Menneskens Børn.
तिनीहरूले तपाईंको विरुद्धमा दुष्ट युक्ति रचे, र दुष्ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।
12 Thi de søger at volde dig ondt, spinder Rænker, men evner intet;
किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ, तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।
13 thi du slaar dem paa Flugt, med din Bue sigter du mod deres Ansigt. HERRE, staa op i din Vælde, med Sang og med Spil vil vi prise dit Storværk!
हे याहवेह, आफ्नो शक्तिमा उच्च हुनुहोस्; हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।