< Salme 140 >

1 Til Sangmesteren. En Salme af David.
दावीदको भजन। हे याहवेह, दुष्‍ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्;
2 Red mig, HERRE, fra onde Mennesker, vær mig et Værn mod Voldsmænd,
जसले आफ्ना हृदयमा दुष्‍ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्‍चाउँछन्।
3 der pønser paa ondt i Hjertet og daglig ægger til Strid.
तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्; तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला
4 De hvæsser Tungen som Slanger, har Øglegift under deres Læber. (Sela)
हे याहवेह, दुष्‍टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।
5 Vogt mig, HERRE, for gudløses Haand, vær mig et Værn mod Voldsmænd, som pønser paa at bringe mig til Fald.
अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्; तिनीहरूले आफ्ना जाल बिछाएका छन्; र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला
6 Hovmodige lægger Snarer og Strikker for mig, breder et Net for min Fod, lægger Fælder for mig ved Vejen. (Sela)
म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्‍नुहोस्!
7 Jeg siger til HERREN: Du er min Gud, HERRE, lyt til min tryglende Røst!
हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक, लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ।
8 HERRE, Herre, min Frelses Styrke, du skærmer mit Hoved paa Stridens Dag.
हे याहवेह, दुष्‍टहरूका इच्छा पूरा हुन नदिनुहोस्; तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला
9 Opfyld ej, HERRE, den gudløses Ønsker, lad ikke hans Raad have Fremgang!
जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्; तिनीहरूका ओठको दुष्‍टता तिनीहरूमाथि नै आइपरोस्!
10 Lad dem ikke løfte Hovedet mod mig, lad deres Trusler ramme dem selv!
झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्!
11 Det regne paa dem med gloende Kul, styrt dem i Dybet, ej staa de op!
निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्, हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्!
12 Lad ikke Bagtaleren holde sig i Landet, ondt ramme Voldsmanden Slag i Slag!
म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।
13 Jeg ved, at HERREN vil føre de armes Sag og skaffe de fattige Ret. For vist skal retfærdige prise dit Navn, oprigtige bo for dit Aasyn.
निश्‍चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्‍ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।

< Salme 140 >