< 4 Mosebog 35 >

1 HERREN talede fremdeles til Moses paa Moabs Sletter ved Jordan over for Jeriko og sagde:
यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो,
2 byd Israeliterne, at de af de Besiddelser, de faar i Arv, skal give Leviterne nogle Byer at bo i; I skal ogsaa give Leviterne Græsmarker rundt om disse Byer,
“इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्‍नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू।
3 Disse Byer skal de have at bo i, og deres Græsmarker skal de have til deres Kvæg, deres Hjorde og andre Dyr.
तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्।
4 Græsmarkerne om Byerne, som I skal give Leviterne, skal strække sig 1000 Alen fra Bymuren ud til alle Sider;
“तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्।
5 og uden for Byen skal I til Østside opmaale 2000 Alen, til Sydside 2000, til Vestside 2000 og til Nordside 2000, med Byen i Midten. Det skal tilfalde dem som Græsgange til Byerne.
सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्‍चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्।
6 Hvad de Byer angaar, som I skal give Leviterne, saa skal I give dem de seks Tilflugtsbyer, som Manddrabere kan ty ind i, og desuden to og fyrretyve Byer.
“तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटा नगरहरूचाहिँ शरणस्थलका नगरहरू हुनेछन्। त्यहाँ कुनै व्यक्तिलाई कसैले अनजानमा मार्‍यो भने भागेर बच्न सक्छ। तीबाहेक तिनीहरूलाई बयालीस वटा अरू नगरहरू दिनू।
7 De Byer, I skal give Leviterne, bliver saaledes i alt otte og fyrretyve Byer med tilhørende Græsmarker.
तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ।
8 Og af de Byer, I skal give dem af Israeliternes Besiddelser, skal I lade de større Stammer give flere, de mindre færre; hver Stamme skal give Leviterne saa mange af sine Byer, som svarer til den Arvelod, der tildeles den.
तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।”
9 HERREN talede fremdeles til Moses og sagde:
त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो:
10 Tal til Israeliterne og sig til dem: Naar I kommer over Jordan til Kana'ans Land,
“इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन तरेर कनानमा पुग्नेछौ,
11 skal I udse eder nogle Byer, I kan have som Tilflugtsbyer, saa at en Manddraber, der begaar et Drab af Vanvare, kan ty derhen.
तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्‍नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यो त्यहाँ भागेर जान सकोस्।
12 I disse Byer skal I have Ret til at søge Tilflugt for Blodhævneren, for at ikke Manddraberen skal dø, før han er blevet stillet for Menighedens Domstol.
ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्।
13 Det skal være seks Byer, I skal afstaa til Tilflugtsbyer;
तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्।
14 de tre skal I afstaa hinsides Jordan og de tre andre i Kana'ans Land; de skal være Tilflugtsbyer.
तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू।
15 Israeliterne, de fremmede og de indvandrede iblandt dem skal have Ret til at søge Tilflugt i de seks Byer, saa at enhver, der begaar et Drab af Vanvare, kan ty derhen.
यी छ वटा सहरहरू इस्राएलीहरू र तिमीहरूसँग बस्‍ने विदेशीहरूका निम्ति शरणस्थलका ठाउँ हुनेछन्; ताकि कुनै व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यहाँ भागेर जान सकोस्।
16 Men slaar han ham ihjel med et Jernredskab, saa er han en Manddraber, og Manddraberen skal lide Døden;
“‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
17 og slaar han ham ihjel med en Sten, som han har i Haanden, og som kan slaa en Mand ihjel, saa er han en Manddraber, og Manddraberen skal lide Døden;
अर्थात् कसैको हातमा ढुङ्गा छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
18 og slaar han ham ihjel med et Træredskab, som han har i Haanden, og som kan slaa en Mand ihjel, saa er han en Manddraber, og Manddraberen skal lide Døden.
अर्थात् यदि कसैसँग काठको कुनै चीज छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यस हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
19 Blodhævneren skal dræbe Manddraberen; naar han træffer ham, skal han dræbe ham.
रगतको बदला लिने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसले त्यस हत्यारालाई भेट्नेबित्तिकै मारोस्।
20 Og støder han til ham af Had eller kaster noget paa ham i ond Hensigt, saa han dør deraf,
यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्‍यो भने,
21 eller slaar han ham med Haanden i Fjendskab, saa han dør deraf, skal Drabsmanden lide Døden, thi han er en Manddraber; Blodhævneren skal dræbe Manddraberen, naar han træffer ham.
अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्‍यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ।
22 Støder han derimod til ham af Vanvare, ikke i Fjendskab, eller kaster han et Redskab paa ham, uden at det er i ond Hensigt,
“‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्‍यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्‍यो भने,
23 eller rammer han ham uden at se ham med en Sten, som kan slaa en Mand ihjel, saa han dør deraf, og han ikke er hans Uven eller har pønset paa ondt imod ham,
अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्‍यो भने,
24 saa skal Menigheden dømme Drabsmanden og Blodhævneren imellem paa Grundlag af disse Lovbud;
समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ।
25 og Menigheden skal værne Manddraberen mod Blodhævneren, og Menigheden skal føre ham tilbage til hans Tilflugtsby, hvorhen han var tyet, og der skal han blive boende, indtil den med hellig Olie salvede Ypperstepræst dør.
समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिनेको हातबाट छुटाएर, त्यो अगि जहाँ भागेको थियो, त्यसलाई त्यही शरण-नगरमा पठाओस्। त्यो ज्यानमारा पवित्र तेलले अभिषेक गरिएको प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीँ रहोस्।
26 Men hvis Manddraberen for lader sin Tilflugtsbys Omraade, hvorhen han er tyet,
“‘तर यदि त्यो दोषी व्यक्ति कुनै समयमा आफू भागेर गएको शरण-नगरको सिमानादेखि बाहिर गयो भने,
27 og Blodhævneren træffer ham uden for hans Tilflugtsbys Omraade, saa kan Blodhævneren dræbe Manddraberen uden at paadrage sig Blodskyld;
र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्‍यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन।
28 thi han skal blive i sin Tilflugtsby indtil Ypperstepræstens Død; først efter Ypperstepræstens Død kan Manddraberen vende tilbage til den Jord, han ejer.
किनभने त्यो दोषी व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म आफ्नो शरण-नगरमा बस्‍नुपर्थ्यो। अनि प्रधान पुजारीको मृत्यु भएपछि मात्र त्यो आफ्नो घरमा फर्कन सक्थ्यो।
29 Det skal være eder en retsgyldig Anordning fra Slægt til Slægt, hvor I end bor.
“‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ।
30 Naar nogen slaar et Menneske ihjel, maa man kun dræbe Manddraberen efter flere Vidners Udsagn. Et enkelt Vidnes Udsagn er ikke nok til en Dødsdom.
“‘कुनै व्यक्तिले कसैको हत्या गर्‍यो भने त्यसलाई साक्षीहरूको गवाहीद्वारा मात्र मृत्युदण्ड दिनू। तर केवल एक जना साक्षीको गवाहीबाट कसैलाई मृत्युदण्ड नदिनू।
31 I maa ikke tage mod Sonebøde for en Manddraber, naar han har forbrudt sit Liv; han skal lide Døden,
“‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ।
32 Heller ikke maa I tage mod Sonebøde, saaledes at den, der er tyet til sin Tilflugtsby, før Ypperstepræstens Død kan vende tilbage og bosætte sig i Landet.
“‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्‍न नपाओस्।
33 Vanhelliger ikke det Land, I er i, thi Blodet vanhelliger Landet, og Landet faar kun Soning for det Blod, der er udgydt deri, ved dens Blod, der har udgydt det.
“‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्‍चित गर्न सकिँदैन।
34 Gør ikke det Land urent, I er bosat i, og i hvis Midte jeg bor; thi jeg HERREN bor midt iblandt Israels Børn.
तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’”

< 4 Mosebog 35 >