< Josua 15 >

1 Loddet faldt for Judæernes Stamme efter deres Slægter saaledes, at deres Landomraade strækker sig hen imod Edoms Omraade, Zins Ørken mod Syd, yderst mod Syd.
यहूदा कुलको भाग तिनीहरूको वंशअनुसार एदोमको इलाकासम्म थियो। सुदूर दक्षिणमा जीनको उजाडस्थानसम्म फैलिएको थियो।
2 Deres Sydgrænse begynder ved Enden af Salthavet, ved den sydlige Bugt,
तिनीहरूको दक्षिणी सिमाना मृत सागरको अन्तिम भागमा भएको खाडीदेखि सुरु भएर,
3 og løber sønden om Akrabbimpasset, gaar videre til Zin, strækker sig opad sønden om Kadesj-Barnea og gaar derpaa videre til Hezron og op til Addar; saa drejer den om mod Karka'a,
अक्रब्बीमको घाटी पार गर्दै जीनतिर लागेर कादेश-बर्नेको दक्षिणसम्म पुगेको थियो। त्यसपछि त्यो हेस्रोनलाई छिचोलेर अद्दारसम्म पुगेको थियो; र कर्काको चारैतिर घुमेको थियो।
4 gaar videre til Azmon og fortsætter til Ægyptens Bæk; saa ender Grænsen ved Havet. Det er deres Sydgrænse.
त्यसपछि त्यो अज्मोनतिर लागेर इजिप्टको बेँसीमा जोडिएर महासागरमा अन्त्य भएको थियो। यो तिनीहरूको दक्षिणी सिमाना हो।
5 Østgrænsen er Salthavet indtil Jordans Udløb. Nordgrænsen begynder ved Havets Bugt ved Jordans Udløb;
पूर्वीय सिमाना मृत सागरदेखि यर्दनको मुखैसम्म पर्थ्यो। उत्तरी सिमाना यर्दनको खाडीबाट सुरु हुन्थ्यो,
6 derpaa strækker Grænsen sig opad til Bet-Hogla og gaar videre norden om Bet-Araba; saa strækker Grænsen sig opad til Rubens Søn Bohans Sten;
जुन बेथ-होग्लासम्म पुगेर अगि बढ्दै बेथ-अराबामा गएर रूबेनको छोरो बोहनको ढुङ्गासम्म पुग्थ्यो।
7 derpaa strækker Grænsen sig fra Akors Dal op til Debir og drejer nordpaa til Gilgal, som ligger lige over for Adummimpasset sønden for Dalen; derefter gaar Grænsen videre over til Vandet ved Sjemesjkilden og ender ved Rogelkilden;
त्यसपछि आकोरको बेँसीबाट दबीरसम्म पुगेर दक्षिणतिर अदुम्मीमको घाटीतिर फर्केर उत्तरतिर गिलगालको सिमानासम्म पुगेको थियो। त्यो एन-शेमेशको पानीतिर बढेर एन-रोगेलबाट निस्केको थियो।
8 derpaa strækker Grænsen sig op i Hinnoms Søns Dal til Sydsiden af Jebusiternes Bjergryg, det er Jerusalem; derpaa strækker Grænsen sig op til Toppen af Bjerget lige vesten for Hinnoms Dal ved Refaimdalens Nordende;
त्यसपछि त्यो यबूसी सहर (अर्थात्, यरूशलेम) को भिरालो ठाउँको दक्षिणमा भएको बेन-हिन्‍नोमको बेँसीमा पुगेको थियो। त्यहाँबाट त्यो सिमाना रपाईको बेँसीको अन्त्य उत्तरपट्टि हिन्‍नोम बेँसीको पहाडसम्म पुगेको थियो।
9 derpaa bøjer Grænsen fra Toppen af dette Bjerg ben til Neftoas Vandkilde og løber videre til Byerne paa Efronbjerget; saa bøjer Grænsen om til Ba'ala, det er Kirjat-Jearim;
पहाडको टुप्पोबाट सिमाना अगि बढ्दै नेप्‍तोहको पानीको मूलतिर लागेर एप्रोन पर्वतको सहरहरूमा निस्केर बालातिर (अर्थात्, किर्यत-यारीम) तल झरेको थियो।
10 derpaa drejer Grænsen om fra Ba'ala mod Vest til Se'irbjerget, gaar videre til Jearimbjergets nordre Udløber, det er Kesalon: saa strækker den sig ned til Bet-Sjemesj og gaar videre til Timna;
त्यसपछि त्यो सिमाना बालाबाट पश्‍चिमतिर घुमेर सेइर पर्वतहुँदै, यारिम पर्वत (अर्थात्, कशालोन) को उत्तरतिर ओरालो गएर तिम्नासम्म पुगेको थियो।
11 derpaa løber Grænsen i nordlig Retning til Bjergryggen ved Ekron; saa bøjer Grænsen om til Sjikkaron, gaar videre til Ba'alabjerget, løber til Jabne'el og ender ved Havet.
त्यो एक्रोनको उत्तरतिरको ओरालो गएर शिक्‍करोनतिर पुगेर बाला डाँडाबाट हुँदै यब्नेल पुगेको थियो। त्यो सिमाना महासागरमा समाप्‍त भएको थियो।
12 Vestgrænsen er det store Hav. Det er Grænsen rundt om Judæernes Omraade efter deres Slægter.
पश्‍चिमी सिमाना महासागरको किनार थियो।
13 Men Kaleb, Jefunnes Søn, gav han et Stykke Land imellem Judæerne efter HERRENS Befaling til Josua: Anaks Stamfader Arbas By, det er Hebron;
याहवेहले यहोशूलाई दिनुभएको आज्ञाअनुसार तिनले यपून्‍नेको छोरो कालेबलाई यहूदामा एक भाग दिए, किर्यत-अर्बा अर्थात् हेब्रोनलाई दिए। (अर्बाचाहिँ अनाकका पुर्खा थिए।)
14 og Kaleb drev de tre Anakiter bort derfra, Sjesjaj, Abiman og Talmaj, der nedstammede fra Anak.
हेब्रोनबाट कालेबले तीन जना अनाकीहरू अर्थात् अनाकका छोराहरू, शेशै, अहीमन र तल्मैलाई धपाइदिए।
15 Derfra drog han op mod Debirs Indbyggere; Debir hed fordum Kirjat-Sefer.
त्यहाँबाट तिनले दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा युद्ध गरे।
16 Da sagde Kaleb: »Den, som slaar Kirjat-Sefer og indtager det, giver jeg min Datter Aksa til Hustru!«
अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”
17 Og da Kenizziten Otniel, Kalebs Broder, indtog det, gav han ham sin Datter Aksa til Hustru.
कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
18 Men da hun kom til ham, æggede han hende til at bede sin Fader om Agerland. Hun sprang da ned af Æselet, og Kaleb spurgte hende: »Hvad vil du?«
एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
19 Hun svarede: »Giv mig en Velsignelse! Siden du har bortgiftet mig i det tørre Sydland, maa du give mig Vandkilder!« Da gav han hende de øvre og de nedre Vandkilder.
तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।
20 Judæernes Stammes Arvelod efter deres Slægter er:
यहूदाको कुलको वंशअनुसार तिनीहरूका उत्तराधिकारको भाग यिनै हुन्:
21 Byerne i Udkanten af Judæernes Stamme ved Edoms Grænse i Sydlandet er følgende: Kabze'el, Eder, Jagur,
एदोमको सिमानातिर यहूदाको कुलको सुदूर दक्षिणतिरका सहरहरू यिनै हुन्: कब्सेल, एदेर, यागूर,
22 Kina, Dimona, Ar'ara,
कीना, दीमोना, अदादा,
23 Kedesj, Hazor, Jitnan,
केदेश, हासोर, यित्नान,
24 Zif, Telam, Bealot,
जीप, तेलेम, बालोत,
25 Hazor-Hadatta, Kerijot-Hezron, det er Hazor,
हासोर-हादत्ता, किर्योत-हेस्रोन (अर्थात् हासोर),
26 Amam, Sjema, Molada,
अमाम, शेमा, मोलादा,
27 Hazar-Gadda, Hesjmon, Bet-Pelet,
हसर-गद्दा, हेश्मोन, बेथ-पेलेत,
28 Hazar-Sjual, Be'ersjeba med Smaabyer,
हसर-शूआल, बेर्शेबा, बिज्योत्या,
29 Ba'ala, Ijjim, Ezem,
बाला, ईम, एसेम,
30 Eltolad, Betul, Horma,
एल्तोलद, कसील, होर्मा,
31 Ziklag, Madmanna, Sansanna,
सिक्लग, मदमन्‍ना, सन्सन्‍ना,
32 Lebaot, Sjilhim og En-Rimmon; tilsammen ni og tyve Byer med Landsbyer.
लबाओत, शिल्हीम, ऐन र रिम्मोन—जम्मा उनन्तीस वटा सहरहरू र तिनीहरूका गाउँहरू।
33 I Lavlandet: Esjtaol, Zor'a, Asjna,
पश्‍चिमी फेदीमा: एश्तोल, सोरा, अश्ना,
34 Zanoa, En-Gannim, Tappua, Enam,
जानोह, एन-गन्‍नीम, तप्पूह, एनाम,
35 Jarmut, Adullam, Soko, Azeka,
यर्मूत, अदुल्‍लाम, सोको, अजेका,
36 Sja'arajim, Aditajim, Gedera og Gederotajim; tilsammen fjorten Byer med Landsbyer.
शारैम, अदीतैम र गदेरा, (गदेरोतेम), जम्मा चौध वटा सहरहरू र तिनीहरूका गाउँहरू।
37 Zenan, Hadasja, Migdal-Gad,
सनान, हदाशा, मिग्दल-गाद,
38 Dil'an, Mizpe, Jokte'el,
दिलान, मिस्पा, योक्तेल,
39 Lakisj, Bozkat, Eglon,
लाकीश, बोस्कत, एग्लोन,
40 Kabbon, Lamas, Kitlisj,
कोब्बन, लहमास, कितलीश,
41 Gederot, Bet-Dagon, Na'ama og Makkeda; tilsammen seksten Byer med Landsbyer.
गदेरोत, बेथ-दागोन, नामा र मक्‍केदाका—सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।
42 Libna, Eter, Asjan,
लिब्ना, एतेर, आशान,
43 Jifta, Asjna, Nezib,
यिप्‍ताह, अश्ना, नसीब,
44 Ke'ila, Akzib og Maresja; tilsammen ni Byer med Landsbyer.
कीलाह, अक्जीब र मारेशा—जम्मा नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
45 Ekron med Smaabyer og Landsbyer;
एक्रोन र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू;
46 fra Ekron til Havet alt, hvad der ligger paa Asdodsiden, med tilhørende Landsbyer;
एक्रोनको पश्‍चिम र अश्दोदका सबै सहरहरूसँगै तिनीहरूका गाउँहरू।
47 Asdod med Smaabyer og Landsbyer; Gaza med Smaabyer og Landsbyer indtil Ægyptens Bæk med det store Hav som Grænse.
अश्दोद र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू; गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, इजिप्टको बेँसीसम्म र महासागरको किनारसम्म।
48 I Bjerglandet: Sjamir, Jattir, Soko,
पहाडी मुलुकमा: शामीर, यत्तीर, सोको,
49 Danna, Kirjat-Sefer, det er Debir,
दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
50 Anab, Esjtemo, Anim,
अनाब, एश्तमोह, अनीम,
51 Gosjen, Holon og Gilo; tilsammen elleve Byer med Landsbyer.
गोशेन, होलोन र गीलोह—एघार वटा सहरहरू र तिनीहरूका गाउँहरू।
52 Arab, Duma, Esj'an,
अरब, दुमा, एशान,
53 Janum, Bet-Tappua, Afeka,
यानीम, बेथ-तप्पूह, अपेका,
54 Humta, Kirjat-Arba, det er Hebron, og Zior; tilsammen ni Byer med Landsbyer.
हुम्ता, किर्यत-अर्बा (अर्थात्, हेब्रोन) र सीओर—नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
55 Maon, Karmel, Zif, Jutta,
माओन, कर्मेल, जीप, युत्ता,
56 Jizre'el, Jokdeam, Zanoa,
यिजरेल, योक्दाम, जानोह,
57 Kain, Gibea og Timna; tilsammen ti Byer med Landsbyer.
कैन, गेबा र तिम्ना—दश वटा सहरहरू र तिनीहरूका गाउँहरू।
58 Halhul, Bet-Zur, Gedor,
हलहूल, बेथ-सूर, गदोर,
59 Ma'arat, Bet-Anon og Eltekon; tilsammen seks Byer med Landsbyer. Tekoa, Efrata, det er Betlehem, Peor, Etam, Kulon, Tatam, Sores, Kerem, Gallim, Beter og Menoho; tilsammen elleve Byer med Landsbyer.
मारात, बेथ-अनोत र एल्तकोन—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
60 Kirjat-Ba'al, det er Kirjat-Jearim, og Rabba; tilsammen to Byer med Landsbyer.
किर्यत-बाल (अर्थात्, किर्यत-यारीम) र रब्बा—दुई वटा सहरहरू र तिनीहरूका गाउँहरू।
61 I Ørkenen: Bet-Araba, Middin, Sekaka,
उजाडस्थानमा: बेथ-अराबा, मिद्दीन, सेकाका,
62 Nibsjan, Ir-Mela og En-Gedi; tilsammen seks Byer med Landsbyer.
नुनको सहर निब्शान र एन-गदी—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
63 Men Jebusiterne, som boede i Jerusalem, kunde Judæerne ikke drive bort; og Jebusiterne bor i Jerusalem sammen med Judæerne den Dag i Dag.
यहूदाका मानिसहरूले यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाउन सकेनन्। ती यबूसीहरू आजको दिनसम्म यहूदाका मानिसहरूसँग बस्छन्।

< Josua 15 >