< 2 Korinterne 2 >
1 Men jeg besluttede dette hos mig selv, at jeg vilde ikke atter komme til eder med Bedrøvelse.
तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ ।
2 Thi dersom jeg bedrøver eder, hvem er da den, som gør mig glad, uden den, som bedrøves af mig?
यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?
3 Og jeg skrev netop derfor, for at jeg ikke, naar jeg kom, skulde have Bedrøvelse af dem, som jeg burde have Glæde af, idet jeg havde den Tillid til eder alle, at min Glæde deles af eder alle.
मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्ने कुरामा म निश्चित छु ।
4 Thi ud af stor Hjertets Trængsel og Beklemthed skrev jeg eder til, under mange Taarer, ikke for at I skulde blive bedrøvede, men for at I skulde kende den Kærlighed, som jeg har særlig til eder.
किनकि मैले ठुलो कष्ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्ट दिन चाहन्न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्ने म चाहन्थेँ ।
5 Men dersom nogen har voldt Bedrøvelse, har han ikke bedrøvet mig, men til Dels, for ikke at sige det haardere, eder alle.
यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
6 Det er nok for ham med denne Straf, som han har faaet af de fleste,
त्यो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्त छ ।
7 saa at I tværtimod snarere skulle tilgive og trøste ham, for at han ikke skal drukne i den alt for store Bedrøvelse.
त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
8 Derfor formaner jeg eder til at vedtage at vise ham Kærlighed.
उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।
9 Det var nemlig ogsaa derfor, at jeg skrev, for at erfare, hvor vidt I staa Prøve, om I ere lydige i alt.
तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।
10 Men hvem I tilgive noget, ham tilgiver ogsaa jeg; thi ogsaa hvad jeg selv har tilgivet, om jeg har tilgivet noget, det har jeg gjort for eders Skyld, for Kristi Aasyn,
यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।
11 for at vi ikke skulle bedrages af Satan; thi hans Anslag ere os ikke ubekendte.
यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ ।
12 Da jeg kom til Troas for at prædike Kristi Evangelium, og der var aabnet mig en Dør i Herren,
जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।
13 da havde jeg ingen Ro i min Aand, fordi jeg ikke fandt Titus, min Broder; men jeg tog Afsked med dem og drog til Makedonien.
तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें ।
14 Men Gud ske Tak, som altid fører os i Sejrstog i Kristus og lader sin Kundskabs Duft blive kendelig ved os paa ethvert Sted.
तर परमेश्वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्ना छर्नुहुन्छ ।
15 Thi en Kristi Vellugt ere vi for Gud, iblandt dem, som frelses, og iblandt dem, som fortabes,
किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ ।
16 for disse en Duft af Død til Død, for hine en Duft af Liv til Liv. Og hvem er dygtig dertil?
नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्ना हो । यी कुराहरूका लागि को योग्यको छ?
17 Thi vi ere ikke som de mange, at vi gøre en Forretning af Guds Ord, men som af Renhed, som af Gud tale vi for Guds Aasyn i Kristus.
हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।