< Salme 117 >

1 Lover Herren, alle Hedninger! priser ham, alle Folkestammer.
ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।
2 Thi hans Miskundhed har været mægtig over os, og Herrens Sandhed er evindelig. Halleluja!
किनभने हामीप्रति उहाँको करारको विश्‍वस्‍तता महान् छ र परमप्रभुको सत्‍यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।

< Salme 117 >