< Apostelenes gerninger 15 >
1 Og der kom nogle ned fra Judæa, som lærte Brødrene: „Dersom I ikke lade eder omskære efter Mose Skik, kunne I ikke blive frelste.”
यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्न, तबसम्म तपाईंहरू बाँच्न सक्नुहुन्न ।”
2 Da nu Paulus og Barnabas kom i en ikke ringe Splid og Strid med dem, saa besluttede man, at Paulus og Barnabas og nogle andre af dem skulde drage op til Jerusalem til Apostlene og de Ældste i Anledning af dette Spørgsmaal.
जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
3 Disse bleve da sendte af Sted af Menigheden og droge igennem Fønikien og Samaria og fortalte om Hedningernes Omvendelse, og de gjorde alle Brødrene stor Glæde.
त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।
4 Men da de kom til Jerusalem, bleve de modtagne af Menigheden og Apostlene og de Ældste, og de kundgjorde, hvor store Ting Gud havde gjort med dem.
जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।
5 Men nogle af Farisæernes Parti, som vare blevne troende, stode op og sagde: „Man bør omskære dem og befale dem at holde Mose Lov.”
फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
6 Men Apostlene og de Ældste forsamlede sig for at overlægge denne Sag.
त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
7 Men da man havde tvistet meget herom, stod Peter op og sagde til dem: „I Mænd, Brødre! I vide, at for lang Tid siden gjorde Gud det Valg iblandt eder, at Hedningerne ved min Mund skulde høre Evangeliets Ord og tro.
धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्न सकून् र विश्वास गरून् ।
8 Og Gud, som kender Hjerterne, gav dem Vidnesbyrd ved at give dem den Helligaand lige saa vel som os.
मानिसहरूका हृदय जान्नुहुने परमेश्वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
9 Og han gjorde ingen Forskel imellem os og dem, idet han ved Troen rensede deres Hjerter.
विश्वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
10 Hvorfor friste I da nu Gud, saa I lægge et Aag paa Disciplenes Nakke, som hverken vore Fædre eller vi have formaaet at bære?
अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्नैपर्छ भनी तपाईंहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ?
11 Men vi tro, at vi blive frelste ved den Herres Jesu Naade paa samme Maade som ogsaa de.”
तर हामी विश्वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
12 Men hele Mængden tav, og de hørte Barnabas og Paulus fortælle, hvor store Tegn og Undere Gud havde gjort iblandt Hedningerne ved dem.
तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्वरले गर्नुभएका चिह्न र आश्चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्यो ।
13 Men da de havde hørt op at tale, tog Jakob til Orde og sagde: „I Mænd, Brødre, hører mig!
तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्नुहोस् ।
14 Simon har fortalt, hvorledes Gud først drog Omsorg for at tage ud af Hedninger et Folk for sit Navn.
परमेश्वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् ।
15 Og dermed stemme Profeternes Tale overens, som der er skrevet:
यससँग अगमवक्ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,
16 „Derefter vil jeg vende tilbage og atter opbygge Davids faldne Hytte, og det nedrevne af den vil jeg atter opbygge og oprejse den igen,
यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु ।
17 for at de øvrige af Menneskene skulle søge Herren, og alle Hedningerne, over hvilke mit Navn er nævnet, siger Herren, som gør dette.”
ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्न सकून्।
18 Gud kender fra Evighed af alle sine Gerninger. (aiōn )
, जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्नुहुन्छ । (aiōn )
19 Derfor mener jeg, at man ikke skal besvære dem af Hedningerne, som omvende sig til Gud,
त्यसकारण मेरो विचार यो छ कि परमेश्वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।
20 men skrive til dem, at de skulle afholde sig fra Besmittelse med Afguderne og fra Utugt og fra det kvalte og fra Blodet.
तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।
21 Thi Moses har fra gammel Tid i hver By Mennesker, som prædike ham, idet han oplæses hver Sabbat i Synagogerne.”
किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।”
22 Da besluttede Apostlene og de Ældste tillige med hele Menigheden at udvælge nogle Mænd af deres Midte og sende dem til Antiokia tillige med Paulus og Barnabas, nemlig Judas, kaldet Barsabbas, og Silas, hvilke Mænd vare ansete iblandt Brødrene.
त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
23 Og de skreve saaledes med dem: „Apostlene og de Ældste og Brødrene hilse Brødrene af Hedningerne i Antiokia og Syrien og Kilikien.
तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
24 Efterdi vi have hørt, at nogle, som ere komne fra os, have forvirret eder med Ord og voldt eders Sjæle Uro uden at have nogen Befaling fra os,
हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु: खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।
25 saa have vi, endrægtigt forsamlede, besluttet at udvælge nogle Mænd og sende dem til eder med vore elskelige Barnabas og Paulus,
त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।
26 Mænd, som have vovet deres Liv for vor Herres Jesu Kristi Navn.
यी हाम्रा प्रभु येशू ख्रीष्टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।
27 Vi have derfor sendt Judas og Silas, der ogsaa mundtligt skulle forkynde det samme.
त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।
28 Thi det er den Helligaands Beslutning og vor, ingen videre Byrde at paalægge eder uden disse nødvendige Ting:
किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।
29 At I skulle afholde eder fra Afgudsofferkød og fra Blod og fra det kvalte og fra Utugt. Naar I holde eder derfra, vil det gaa eder godt. Lever vel!”
तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”
30 Saa lod man dem da fare, og de kom ned til Antiokia og forsamlede Mængden og overgave Brevet.
जब उनीहरू बिदा भएर एन्टिओखियामा आए । तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए ।
31 Men da de læste det, bleve de glade over Trøsten.
जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए ।
32 Og Judas og Silas, som ogsaa selv vare Profeter, opmuntrede Brødrene med megen Tale og styrkede dem.
यहूदा र सिलास पनि अगमवक्ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
33 Men da de havde opholdt sig der nogen Tid, lode Brødrene dem fare med Fred til dem, som havde udsendt dem.
उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो ।
34 [Men Silas besluttede at blive der.]
(टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५:४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।
35 Men Paulus og Barnabas opholdt sig i Antiokia, hvor de tillige med mange andre lærte og forkyndte Herrens Ord.
तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे ।
36 Men efter nogen Tids Forløb sagde Paulus til Barnabas: „Lader os dog drage tilbage og besøge vore Brødre i hver By, hvor vi have forkyndt Herrens Ord, for at se, hvorledes det gaar dem.”
केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।
37 Men Barnabas vilde ogsaa tage Johannes, kaldet Markus, med.
बारनाबासले मर्कूस भनिने यूहन्नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
38 Men Paulus holdt for, at de ikke skulde tage den med, som havde forladt dem i Pamfylien og ikke havde fulgt med dem til Arbejdet.
तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।
39 Der blev da en heftig Strid, saa at de skiltes fra hverandre, og Barnabas tog Markus med sig og sejlede til Kypern.
तब त्यहाँ कडा असहमति उत्पन्न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
40 Men Paulus udvalgte Silas og drog ud, anbefalet af Brødrene til Herrens Naade.
तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए ।
41 Men han rejste omkring i Syrien og Kilikien og styrkede Menighederne.
र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।