< Žalmy 76 >

1 Přednímu z kantorů na neginot, žalm Azafův a píseň. Znám jest Bůh v Judstvu, a v Izraeli veliké jméno jeho.
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, आसापको भजन; एक गीत। यहूदामा परमेश्‍वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ।
2 V Sálem jest stánek jeho, a obydlé jeho na Sionu.
उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ।
3 Tamť jest polámal ohnivé šípy lučišť, pavézu a meč, i válku. (Sélah)
त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो, ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला
4 Slavný jsi učiněn a důstojný horami loupeže.
तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ, र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ।
5 V loupež dáni jsou udatní srdcem, zesnuli snem svým, aniž nalezly zmužilé hrdiny síly v rukou svých.
साहसी मानिसहरू लुटिएका छन्; तिनीहरू गहिरो निद्रामा परेका छन्; एउटै पनि शूरवीरले आफ्नो हात उचाल्न सक्दैन।
6 Od žehrání tvého, ó Bože Jákobův, i vůz i kůň tvrdě zesnuli.
हे याकोबका परमेश्‍वर, तपाईंको हप्काइमा घोडा र रथ दुवै चीर निद्रामा परेका छन्।
7 Ty jsi, ty velmi hrozný, a kdo jest, ješto by před tebou ostál v rozhněvání tvém?
तपाईं मात्र भययोग्य हुनुहुन्छ; तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र?
8 Když s nebe dáváš slyšeti výpověd svou, země se bojí a tichne,
स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो; र पृथ्वी डरायो र चुपचाप भयो—
9 Když povstává k soudu Bůh, aby zachoval všecky pokorné na zemi. (Sélah)
हे परमेश्‍वर, जब तपाईं पृथ्वीमा पीडितहरू सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला
10 Zajisté i hněv člověka chváliti tě musí, a ostatek zůřivosti skrotíš.
निश्‍चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ; र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्।
11 Sliby čiňte a plňte Hospodinu Bohu vašemu; kteřížkoli jste vůkol něho, přinášejte dary Přehroznému.
तिमीहरूका परमेश्‍वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर; उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू सबैले भेटी ल्याऊन्।
12 Onť odjímá ducha knížatům, a k hrůze jest králům zemským.
उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ; पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।

< Žalmy 76 >