< Žalmy 115 >

1 Ne nám, Hospodine, ne nám, ale jménu svému dej čest, pro milosrdenství své a pro pravdu svou.
हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्!
2 Proč mají říkati pohané: Kdež jest nyní Bůh jejich?
राष्ट्रहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्‍वर कहाँ छन्?”
3 Ješto Bůh náš jest na nebi, čině všecko, což se mu líbí.
हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ।
4 Modly pak jejich jsou stříbro a zlato, dílo rukou lidských.
तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्।
5 Ústa mají, a nemluví, oči mají, a nevidí.
तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्;
6 Uši mají, a neslyší, nos mají, a nečijí.
तिनीहरूका कान त छन्, तर सुन्‍न सक्दैनन्; नाक त छन्, तर सुँघ्न सक्दैनन्;
7 Ruce mají, a nemakají, nohy mají, a nechodí, aniž volati mohou hrdlem svým.
हात त छन्, तर स्पर्श गर्न सक्दैनन्; खुट्टा त छन्, तर हिँड्न सक्दैनन्; न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्।
8 Nechať jsou jim podobni, kteříž je dělají, a kdožkoli v nich doufají.
मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
9 Izraeli, doufej v Hospodina, nebo spomocníkem a štítem takových on jest.
हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
10 Dome Aronův, doufej v Hospodina, spomocníkem a štítem takových on jest.
हे हारूनका घराना हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
11 Kteříž se bojíte Hospodina, doufejte v Hospodina, spomocníkem a štítem takových on jest.
याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
12 Hospodin rozpomena se na nás, požehná; požehná domu Izraelovu, požehná i domu Aronovu.
याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ; उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।
13 Požehná bojícím se Hospodina, malým, i velikým.
उहाँको डर मान्‍ने साना र ठूला सबैलाई याहवेहले आशिष् दिनुहुनेछ।
14 Rozmnoží Hospodin vás, vás i syny vaše.
याहवेहले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानहरूलाई।
15 Požehnaní vy od Hospodina, kterýž učinil nebesa i zemi.
याहवेहले तिमीहरूलाई आशिष् देऊन्, जो आकाश र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।
16 Nebesa jsou nebesa Hospodinova, zemi pak dal synům lidským.
स्वर्ग याहवेहकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।
17 Ne mrtví chváliti budou Hospodina, ani kdo ze všech těch, kteříž sstupují do místa mlčení,
मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्; चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्;
18 Ale my dobrořečiti budeme Hospodinu od tohoto času až na věky. Halelujah.
तर हामी त अहिले र सदासर्वदा नै याहवेहको स्तुति गर्दछौँ। याहवेहको प्रशंसा गर!

< Žalmy 115 >