< Psalmi 87 >

1 Sinova Korahovih. Psalam. Pjesma. Zdanje svoje na svetim gorama
उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
2 ljubi Jahve; draža su mu vrata sionska nego svi šatori Jakovljevi.
याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
3 Divote se govore o tebi, grade Božji!
हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
4 “Rahab i Babilon brojit ću k onima što me štuju; Filisteja i Tir i narod etiopski - i oni su rođeni ondje.”
“मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्‍नेछन् 'यो त्यहाँ जन्मियो' ।”
5 O Sionu se govori: “Ovaj i onaj u njemu je rođen! Svevišnji ga utemelji!”
सियोनको बारेमा यसो भनिनेछ, “यिमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो । अनि सर्वोच्‍चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”
6 Gospodin će zapisati u knjigu naroda: “Ovi su rođeni ondje.”
परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्‍नुहुन्छ, “यो त्‍यहाँ जन्मेको थियो ।” सेला
7 I pjevat će igrajući kolo: “Svi su izvori moji u tebi!”
त्यसैले पनि गायकहरू र नाच्‍नेहरूले पनि मिलेर भन्‍छन्, “मेरा सबै मूलहरू तँमा छन् ।”

< Psalmi 87 >